दोलखा, २७ वैशाखा । दोलखाको गौरीशङ्कर गाउँपालिका–१ जुँगुमा गएराति नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)का कार्यकर्ताबीच भएको झडपमा एकजनाको मृत्यु भएको छ भने करिब आधा दर्जन घाइते भएका छन् ।
केही भइहालेमा २० मिनेटभित्रै थप सुरक्षा व्यवस्था,आवश्यक परे हेलिकोप्टरसमेत लगिने दीपक रिजाल, काठमाडौं बैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको सुरक्षा तयारी पूरा गरी कार्यान्वयनमा आएको सरकारले जनाएको
नेपाल समाचारपत्र,काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीले राज्यका प्रमुख अंग पूर्वाग्रहबाट निर्देशित हुन नहुनेमा जोड दिनुभएको छ। ६५औं कानुन दिवसको अवसर पारेर मंगलबार सर्वोच्च अदालतमा आयोजित विशेष समारोहमा बोल्दै उहाँले सो
काठमाडौं, (नेस) कार्यपालिका, व्यवस्थापिका र न्यायापालिकाबीच दूरी बढेको असर कानुन दिवसका अवसरमा सर्वोच्च अदालतले मंगलबार राजधानीमा आयोजना गरेको चियापान कार्यक्रममा पनि देखिएको छ। ६५औं कानुन दिवसको अवसरमा सर्वोच्च अदालतले आयोजना
जनता भन्छन्– ‘साना कुरा त गर्दै गर्दैनन्’ ईश्वरराज ढकाल, काठमाडौं घरघरमा भोट माग्दै हिँडेका उम्मेदवारले बाटो बनाइदिन्छु, सडक निर्माण गरिदिन्छु र भूकम्पले भत्किएका मठमन्दिर र संरचना बनाइदिन्छु भन्नु स्वाभाविक हो।
काठमाडौँ, २६ वैशाख । निर्वाचन आयोगले राजनीतिक दल वा उम्मेदवारले मौन अवधि सुरु भएपछि दल वा उम्मेदवारसँग सम्बन्धित प्रचार प्रसारका सशुल्क वा निःशुल्क विज्ञापन प्रसारण÷प्रकाशन गर्न नहुने जनाएको छ ।
काठमाडौँ, २६ वैशाख । पैसठ्ठीऔँ कानुन दिवसका अवसरमा सर्वोच्च अदालतले आज आयोजना गरेको जलपान समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी हुनुभएको छ । सर्वोच्च अदालत परिसरमा आयोजना
नेपाल समाचारपत्र, भद्रपुर । प्रहरीले झापामा तिनवटा होटलमा छापा मारी होटल सञ्चालकसहित एघार जनालाई नियन्त्रणमा लिएको छ । स्थानीय मानिसहरुको जनगुनासोको आधारमा इलाक प्रहरी कार्यालय अनारमनीवाट खटिएको प्रहरी टोलीले मंगलवार
काठमाडौं,(नेस) । प्रहरीले गुण्डा नाइके चक्रे मिलनलाई पक्राउ गरेको छ । महानगरीय प्रहरीले आगामी आइतबार हुने स्थानीय निर्वाचनलाई भयरहित बनाउन समाजमा आतंक फैलाउदै हिडेको आरोपमा गुण्डा नायक चक्रेलाई पकाउ गरेको
डुम्रे (तनहुँ), २६ वैशाख । नेपाली काँग्रेसले सोमबार वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीमाथि नेकपा(एमाले) का कार्यकर्ताले तनहुँको भानुमा आक्रमणको प्रयास गरेको र नेपाली काँग्रेसबाट वडा नं १ का अध्यक्षका उम्मेदवार
बैशाख २७, काठमाडौं । सरकार र संघीय गठबन्धन बीचको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठक संविधान संशोधन, स्थानीय तहको निर्वाचन लगायतका विषयमा केन्द्रित छ । बैठकमा प्रधानमन्त्री
प्रताप बानियाँ, म्याग्दी पछिल्लो समय म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको पर्यटकीय तथा रमणीयस्थल लभ्लीहिल पर्यटक आकर्षणको केन्द्र बनेको छ । बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित खबरामा रहेको लभ्लीहिल आन्तरिक पर्यटकका लागि मुख्य
मधुसूदन रायमाझी, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी जेठ ६ गते सरकारबाट राजीनामा दिने सत्तारूढ दलको बीचमा सहमति भएको छ। सत्तारूढ दल कांग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको सहमतिअनुसार
प्रशान्त वली, दाङ दाङको बिजौरी–१ दूधरासमा स्थापना भएको सोनापुर सिमेन्ट उद्योगले स्थानीबासीलाई दिएका प्रतिबद्धताहरू कार्यान्वयन नगरेको रहस्य खुलेको छ। स्थानीयबाट कुनै प्रकृतिको विरोध नआओस् भनेर थामथुम गर्न बाचा गरिए पनि
सन्तोष खनाल, काठमाडौं पहिलो चरणको स्थानीय तह निर्वाचन आउन अब पाँच दिन मात्रै बाँकी छ। वैशाख ३१ र जेठ ३१ गते हुन लागेको निर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगले
धादिङ, २५ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आसन्न स्थानीय तहको निर्वाचनमा मतदातलाई धम्क्याएर होइन, मन जितेर मत प्राप्त गर्न सकिने बताउनुभएको छ । जिल्लाको निर्वाचन तयारी तथा
काठमाडौँ, २५ वैशाख । सरकारले चीनको ‘एक क्षेत्र एक मार्ग’ अवधारणामा हस्ताक्षर गर्ने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो अवधारणामा हस्ताक्षर गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार
काठमाडौँ, २५ वैशाख । राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्ष २०७४÷७५ को बजेट ऐतिहासिक हुने बताउनुभएको छ । राष्ट्र बैंकले यहाँ आज आयोजना गरेको आव २०७४÷७५ का
काठमाडौँ, २५ वैशाख । सरकारले सन् २०१८ बाट सम्पूर्ण धूमपान र सुर्तीजन्य पदार्थको खोलमा शतप्रतिशत सन्देशमूलक छाप्नुपर्ने अनिवार्य व्यवस्था गर्न लागेको छ । आजदेखि राजधानीमा सुरु भएको ‘सुर्तीजन्य पदार्थ नियन्त्रणका
काठमाडौ (नेस) । एक साताअघि प्रधानन्यायाधीश कार्कीविरुद्ध सत्तारूढ दलका २४९ जना सांसदले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए। कार्कीविरुद्ध दर्ता गरिएको महाअभियोग प्रस्ताव फिर्ताको माग गर्दै चर्को आलोचना र विरोध पनि