नेपाल समाचारपत्र काठमाडौं नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच कार्यदल गठन गरेरै पार्टी एकता प्रक्रिया अगाडि बढाउने सहमति भएको छ। एकता समायोजक समितिको मंगलबार बसेको बैठकले पार्टी एकता नै अहिलेको
मनोज रेग्मी, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उपत्यकाका विद्युत् प्रसारणका तार जमिनमुनि बिछइउने (भूमिगत गर्ने) कार्य तीव्र बनाएको पाइएको छ। यस योजनाका सबै कार्यलाई अगाडि बढाउँदै सन् २०१८ मार्च अर्थात् अबको
काठमाडौं, (नेस) राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा १० वटा राजनीतिक दलले दल दर्ता गरेका छन्। आउँदो माघ २४ गते हुने निर्वाचनका १० वटा राजनीतिक दलले दर्ता गरेको आयोगका प्रवक्ता नवराज
ईश्वरराज ढकाल, काठमाडौं काठमाडौं महानगरपालिकाले स्थानीय राजपत्र प्रकाशन कार्यविधि स्वीकृत गरेको छ। नगरकार्यपालिकाको सोमबारको नगरसभाले कार्यविधि पारित गरेको छ। कार्यविधि पारित गरेसँगै कामपाले केही दिनभित्र स्थानीय राजपत्र प्रकाशित गर्ने भएको
सुनील महर्जन, काठमाडौं प्रदेश प्रमुख नियुक्तिमा भइरहेको ढिलाइको सीधा असर प्रदेशसभाको समानुपातिकतर्फको परिणाम सार्वजनिक गर्ने प्रक्रियामा परेको छ। प्रदेश प्रमुख नियुक्ति नहुँदा निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फको परिणाम सार्वजनिक गर्न सकेको
पोखरा । हिमाल पारिको जिल्ला मनाङमा अत्यधिक चिसोका कारण जनजीवन थप कष्टकर बन्दै गएपछि स्थानीय प्रशासनको सहयोगमा आगो ताप्ने व्यवस्था मिलाइएको छ । देशभरी नै चिसो बढिरहेका बेला मनाङमा माइनस
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि अाज थाइल्याण्डको बैंकक जाँदै छन् । उनी बुधबार मध्याह्न साढे १२ बजे थाई एयरवेजबाट बैंकक जाने कार्यक्रम भएको एमाले
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्रधिकरणले तराइका बाढीपीडितलाई घर मर्मतका साथै तत्काल चिसोबाट जोगाउन न्यानो कपडा खरिदका लागि रकम उपलब्ध गराउन गृह मन्त्रालयलाई एक अर्ब चार करोड ६ लाख ५० हजार रुपियाँको
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एकताको लागि संगठानात्मक स्वरुप तयार पारेका छन् । एकता संयोजन समितिले संगठनको खाका तयार पारेको बैठकपछि एमाले उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए ।
प्रशान्त वली, काठमाडौँ । अदालतको अवहेलना मुद्दामा पक्राउ गरेर सर्वोच्च अदालत लगिएका त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीको बयान नसकिएपछि उनीसँग भोलि बुधबार पनि बयान लिइने भएको छ ।
नवलपरासी (नेस) । नवलपरासी वर्दघाट सुस्ता पश्चिम रामग्राम ११ रानीपकडमा मंगलबार बिहान सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नलपरासी पश्चिमका अनुसार परासी भूमही हुलाकी खडक
नेपाल समाचारपत्र, सुनसरी । दाउरा र धानको भुसको आगो बाली सुतेको अवस्थामा ईटहरी उपमहानगरपालिका–६ नेपा भबन डेरा गरी बस्ने वतन नखुलेको आलम मियाको २ छोरीहरुको गुम्सेर मृत्यु भएको छ ।
काठमाडौं । अनसनस्थलबाटै हिंजाे पक्राउ परेका डा गोविन्द केसीलाई बयानका लागि सर्वोच्च अदालत लगिएको छ। महानगरी प्रहरी बृत्त सिंहदरबार राखिएका केसीलाई आज साढे ८ बजे नै अदालत पेश गरिएको हो। सर्वोच्च
मधुसुदन रायमाझी काठमाडौं । नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकीकरण गर्ने विषयमा छलफल गर्न सोमवार (आज) एकता संमायोजक समितिको बैठक बस्ने भएको छ । गतकार्तिक १७गते पार्टी एकतागर्ने घोषणा
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेको ओरालोमा सोमबार पाँचवटा सवारी साधन एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।
प्रशान्त वली, काठमाडौं अदालतको अपहेलना मुद्दामा डा. गोविन्द केसीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार साँझ पक्राउ गरेको छ। सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन प्रहरी प्रधान
सुनीमहर्जन, काठमाडौं मिति घोषणा गरेलगत्तै निर्वाचन आयोग नेपालले राष्ट्रियसभा निर्वाचनको तयारी शुरू गरेको छ। सरकारले शुक्रबार राष्ट्रियसभा निर्वाचनको मिति आगामी माघ २४ गते तोकेपछि आयोगले आफ्नो तयारी अघि बढाएको हो।
पुष्कर बुढाथोकी, भक्तपुर नेकपा एमालेले माओवादी केन्द्रसँग छिट्टै पार्टी एकता अगाडि बढाउने निर्णय गरेको छ। सोमबार बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा उहाँकै अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले छिटो
काठमाडौं, (नेस) सरकारले तराईका २२ जिल्लामा केही दिनदेखि बढेको अत्यधिक चिसोको मारमा परेका तराईका २२ जिल्लामा सरकारले राहत वितरण गर्ने भएको छ। सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृह मन्त्रालयले चिसो
काठमाडौं– अदालतको अपहेलना मुद्दामा डा गोविन्द केसी पक्राउ परेका छन्। सर्वोच्च अदालतको आदेशका आधारमा प्रहरीले डा केसीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट पक्राउ गरेको हो। उनलाई पक्राउपछि महानगरीय प्रहरी परिसर टेकु लगिने एसपी