काठमाडौं (नेस) । सरकारले तराईका २२ जिल्लामा केही दिनदेखि बढेको चिसोको मारमा परेका सर्वसाधरणलाई २ करोड २२ लाख रुपैया बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर
हेमन्त पौडेल, कैलाली । धनगढी उप–महानगरपालिकाका कार्यकारी अधिकृत (प्रमुख प्रशासकीय अधिकृत) कृष्णप्रसाद गौतमले आतंक मच्चाएकाछन् । कार्तिक ११ गते उप–महानगरपालिकामा हाजिरभएका गौतमले सेवग्राहीप्रति दुब्र्यवहार गर्ने गरेकाछन् । काम विशेषले उप–महानगरपालिका
काठमाडौं । वैदेशिक रोजगारको लागि विभिन्न देशहरुमा पठाईदिन्छौ भनि ठगि गर्ने मेनपावर कम्पनी माथि प्रहरीले कार्वाही गरेको छ । काठमाण्डौ सिनामंगल स्थित ब्लु स्टार ओभरसिज कम्पनीका संचालकहरुले वैदेशिक रोजगारको लागि
हेटौंडा, (नेस) । लागुऔषधसहित प्रहरीले एक मानव अधिकारकर्मीलाई पक्राउ गरी मुद्दा चलाएको छ । इलाका प्रहरी कार्यालय मनहरीले प्रतिवन्धित लागुऔषध नाइट्रोभेटसहित चितवन रत्ननगर नगरपालिका–४ का सञ्जय चौधरी र २६ वर्षीय
विमल विष्ट, डोटी । अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर –३, भैरवस्थानमा महिनावारी भएको बेला घरदेखि टाढा छाउपडी गोठमा सुतेकी २२ वर्षीया एक महिलाको ज्यान गएको छ । ७ नम्बर प्रदेश
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच अाज बिहान भेटघाट भएको छ । राष्ट्रपति र प्रधानमन्त्रीबीच प्रदेशप्रमुख र प्रदेशमुकाम बारेमा छलफल भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए
गत शुक्रवार सम्पन्न बैठकले महोत्तरीको सिमरदहि मठको महन्तमा रविन्द्र दास वैष्णवलाई नियुक्ति गरिएको बाहेक अन्य निर्णय सार्वजनिक नगरेको बारे कर्मचारीहरुको चर्को असन्तुष्टि । यो बैठक लगातार पाचदिन सम्म चलेको थियो
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेट भएको छ । लखनउ पुगेर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई पूर्व राजा शाहले भेटेका हुन । पूर्वराजा लखनउ
उत्तम नेपाल, भद्रपुर । नेपाल सरकारले ‘सघन शहरी विकास कार्यक्रम’ अन्तरगत दिएको दुई सय करोड योजना अन्तरगतको नालासहितको सडक विस्तारको काममा निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गरेको स्थगलत अनुगमनको क्रममा
पुष्कर बुढाथोकी, भक्तपुर । मध्यपुर थिमी नगरपालिकाको बैठक बिगत ३ महिनादेखि बस्न नसकेको भन्दै वडा अध्यक्ष तथा कार्यपालिका सदस्यले तत्काल बैठक बोलाउन माग गरेका छन् । ७ दिनभित्र बैठक बोलाउन
काठमाडौं । पार्टी एकता टुंग्याउनको लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेका छन्। एकतालाई निश्कर्षमा पुर्याउन दुइवटै पार्टीको आज दिउँसो छुट्टाछुट्टै बैठक बस्दैछ । एकताको खाका कोर्न
नेपाल समाचारपत्र काठमाडौं पुर्वराजा ज्ञानेन्द्र शाह परिवार सहित लखनउ पुग्नुभएको छ। उहाका साथमा पुर्वरानी कोमल, छोरी प्रेरणा, बहिनी शोभा र ज्वाई मोहनबहादुर शाही लखनउ जानुभएको हो। बुहारी हिमानी भने जेठी
मधुसूदन रायमाझी, काठमाडौं नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री दिएर आफ्नो गठबन्धनमा ल्याउने गृहकार्य अगाडि बढाएको छ। वाम गठबन्धनबीच पार्टी एकीकरणमा
टीका बन्धन, काठमाडौं मुलुकभित्र विकास भएको सामान्य मौसमी प्रणाली र भारतीय भूमि हुँदै मुलुकको पश्चिमी भेगबाट भित्रिएको उत्तर–पश्चिमी वायुको दोहोरो प्रभावले मुलुकभर व्यापकरूपमा चिसो बढेको छ। उत्तर–पश्चिमी वायु हिमालय शृंखलालाई
काठमाडौं, (नेस) शिक्षाविद्, प्याब्सनका पूर्वअध्यक्ष एवं भीएस निकेतनका संस्थापक डा. बाबुराम पोखरेलको आइतबार बिहान आफ्नै निवास ललितपुरको झम्सीखेलमा निधन भएको छ। लामो समयदेखि मुटु र श्वासप्रश्वास समस्याबाट पीडित भएर घरमै
सुनील महर्जन, काठमाडौं प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५ अर्ब ६२ करोड २१ लाख ४७ हजार २ सय ९९ रुपियाँ खर्च भएको पाइएको छ। निर्वाचन आयोगका अनुसार सो खर्च कुल
काठमाडौं, (नेस) व्यवसायी अजय राज सुमार्गीले कान्तिपुर पब्लिकेसन प्रालिका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध जिल्ला अदालत काठमाडौंमा आइतबार गाली बेइज्जती मुद्दा दर्ता गर्नुभएको छ। उहाँले २५ करोड रुपियाँ क्षतिपूर्ति भराउन पनि माग
भगवती तिमल्सिना प्रशान्त ओली, काठमाडौं सर्वोच्च अदालतले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डीनबाट बर्खास्तीमा पर्नुभएका डा. शशि शर्मालाई ४ दिनमात्र म्याद बाँकी हुँदा पुनर्बहालीका लागि परमादेश जारी गरेको छ। अदालतले ४
विगत पाँच दिनदेखि चलेको शीतलहर र चिसो हावाका कारण सप्तरीमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ बस्ने ६५ वर्षीय लखन ठाकुर र खडक नगरपालिका–८ मुसरनिया
सुरेश तामाङ, काठमाडौं प्रधानमन्त्रीको कार्यालयदेखि विभिन्न मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसम्मले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नटेरेको पाइएको छ। प्रधानमन्त्रीको कार्यालयदेखि विभिन्न मन्त्रालय र कार्यालयहरूले आयोगले पठाएका विविध शीर्षकका निर्णयमाथि छलफल गराई