सुरेश तामाङ⁄दीपेन्द्र थापा, काठमाडौं ख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोनस बाँड्न नमिल्ने स्पष्ट व्यवस्था भएकाले कर्मचारीलाई सो बोनस नबाँड्न नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ। अख्तियारले हालै संस्कृति पर्यटन तथा नागरिक
ईश्वरराज ढकाल, काठमाडौं उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगअन्तर्गत गठित विज्ञ समूहले परीक्षामा सुधार ल्याउन स्थानीय सरकारद्वारा प्रतिवर्ष कक्षागत परीक्षा सञ्चालन गर्नुपर्ने सुझाव दिएको छ। सो समूहले केही साताअघि उपप्रधान एवम् शिक्षामन्त्री
काठमाडौं, (नेस) युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न तुलबहादुर सिंजाली शनिबार काठमाडौं विमानस्थलबाट पक्राउ परेका छन्। इन्टरपोल कतारले कतार एयरवेजको उडानद्वारा सिंजालीलाई शनिबारै नेपाल फिर्ता पठाएको थियो। २०७३
काठमाडौं, (नेस) राष्ट्रियसभा सदस्य निर्वाचनका लागि शनिबार सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।आयोगले सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा स्थापना गर्ने निर्णय गरेबमोजिम
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शनिबार कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले ग्रेडिङ प्रणालीअनुसार सबै समूहको नतिजा सार्वजनिक गरेको हो । ग्रेडिङ प्रणालीअनुसार ११ को नतिजा सार्वजनिक
सुनील महर्जन, काठमाडौं । उमेरले उनी ९० मा टेकिसकेका छन् । उनको क्रियाशीलतामा उमेर कतै पनि बाधक भएको पाइएन । उनी अर्थात् लोकबहादुर शाक्य । शाक्यकै सम्मानमा शनिबार राजधानीमा सयौं मानिसहरु
काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वमा रहेको नयाँ शक्ति पार्टी नेपालको महत्वपूर्ण संगठन नै माओवादी केन्द्रमा समाहितभएको छ । पार्टीको महिला शक्ति महासंघ र नेकपा माओवादी केन्द्र निकट महिला संगठन अनेमसंघ
काठमाडौँ । त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा डा गोविन्द केसी र नेपाल सरकारबीच पाँच बुँदे सम्झौता भएको छ । पुस २८ गते साँझ महाराजगञ्जस्थित अस्पतालमा स्वास्थ्य मन्त्री दीपक बोहरा, योजना
काठमाडौं । कैलालीको लम्कीमा शनिबार बिहान भएको बस दुर्घटनामा ४० जना भन्दा बढी यात्रु घाइते भएका छन् । बाक्लो हुस्सुका कारण दुर्घटना भएको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी
ईश्वरराज ढकाल, काठमाडौं रानीपोखरीको बीच भागमा निर्माणाधीन अवस्थामा रहेको बालगोपालेश्वर मन्दिरलाई कस्तो शैलीमा निर्माण गर्ने भन्ने विषयमा विज्ञ समूहले छलफल गर्ने भएको छ। प्रतिवेदन बुझाउने अन्तिम तयारीमा रहेको समूहले तीन
प्रशान्त वली, काठमाडौं निजामती कर्मचारीलाई स्वैच्छिक अवकाशको अवसर दिएपछि करिब १० हजार कर्मचारीले जागिर छोड्ने सम्भावना देखिएको छ। सरकारले स्वैच्छिक अवकाशको तयारी गरेपछि ८ देखि १० हजार कर्मचारीले निवृत्तीभरणको सुविधा
काठमाडौं, (नेस) नेपाल बार एसोसिएसनले प्राडा गोविन्द केसीलाई अनशन फिर्ता लिन आग्रह गरेको छ। प्रक्रिया मिचेर डा. केसीले प्रधानन्यायाधीशलाई लाञ्छना लगाएको भन्दै बारले स्वतन्त्र न्यायपालिकाको गरिमा बढाउन आग्रह गरेको हो।
काठमाडौं, (नेस) त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डीन प्राडा जगदीशप्रसाद अग्रवालले ४ दिनपछि कामलाई निरन्तरता दिनुभएको छ। सर्वोच्च अदालतले ४ वर्षअघिको मुद्दा डा. शशी शर्माको पक्षमा ४ दिनका लागि पुनर्बहाली
१९५० सन्धी टीका बन्धन, काठमाडौं नेपाल–भारतबीचको बहुचर्चित सन् १९५०को शान्ति तथा मैत्रीसन्धि पुनरावलोकन हुने भएको छ। सो सन्धि समयसापेक्ष बनाउन दुवै मुलुकका अधिकारी सहमत भएका हुन्। भारतको दिल्लीमा बिहीबार र
रामकृष्ण चापागाईं, काठमाडौं हालै सम्पन्न निर्वाचनपछि दोस्रो ठूलो दलको हैसियत कायम गरेको नेपाली कांग्रेसभित्र आन्तरिक गुटउपगुटको जरा झन् फैलँदै गएको छ। अघिल्लो निर्वाचनमा पहिलो दलको हैसियत कायम गरेको कांग्रेसभित्र यो
प्रशान्त वली, काठमाडौं । नेपाल वार एशोसियशनले प्रा. डा. गोविन्द केसीले प्रकृया मिचेर प्रधानन्यायाधिसलाई लान्छना लगाएको आरोप लगाएको छ । शुक्रबार वार एशोसियशनले विज्ञप्ती जारी गरी न्यायाधिस बिरुद्ध उजुरी गर्नुपरेमा
शेरबहादुर थापा, सुर्खेत । केहि वर्ष पहिले घण्टाघर आसपासमा थोरै मात्र ठेलाहरु हुन्थे । उनीहरुले चाउमिन बेच्ने गर्थे । तर अहिले समय फेरिएको छ । घण्टाघरको तल्लो भागको अधिकांश क्षेत्र
रामधन राई, खोटाङ । वैदेशिक रोजगारीका लागि कतार पुगेका खोटाङका दुई युवाकम्पनीबाट काम र तलब नपाउँदा बिचल्लीमा परेका छन् । काठमाण्डौंस्थित प्रोगेसिप मेनपावरमार्फत जनही ७५ हजारका दरले रकम बुझाएर कतार
वीरगञ्ज । नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा १४ वटा मेडिकलमा शिलबन्दी गरिएको छ । अस्पताल व्यवस्थापन समिति र स्थानीय प्रशासनले अस्पताल हाता भित्रका १४ वटा मेडिकललाई सिलबन्दी गरेको जनाएको छ । समिति
विनोद सिंह विष्ट, बैतडी । प्रचारप्रसार तथा उचित संरक्षण र प्रर्बद्धन हुन नसक्दा बैतडीमा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकिय क्षेत्र पत्ताल भुमेश्वर ओझेलमा पर्दै गएको छ । सुर्नया गाउँपालिका २