काठमाडौं । प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख तोक्न बसेको मन्त्रिपरिषद्को बैठकले दुवै निर्णय गर्न सकेन । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ ।
ईश्वरराज ढकाल, काठमाडौं सरकारद्वारा गठित विज्ञ समूहले सातै प्रदेशमा राष्ट्रिय विश्वविद्यालय खोल्नुपर्ने सुझाव दिएको छ। नेपालको सबैभन्दा जेठो त्रिभुवन विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालय बनाउनुपर्ने चर्को दबाब बढिरहेका बेला सो समूहद्वारा सरकारलाई
काठमाडौं, (नेस) नेकपा माओवादी केन्द्रले सरकारमा बस्नुको औचित्य नभएको निष्कर्ष निकाल्दै सरकारमा विनाविभागीयको हैसियतमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने भएको छ। माओवादीले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखेर आफ्ना मन्त्री
सुनील महर्जन, काठमाडौं पुस २७ का दिन ११ वर्षपछि पुनः पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाइँदा बिहीबार कतै समर्थन त कतै विरोध भएको देखियो। सरकारले बिहीबार सार्वजनिक बिदासमेत दिएको
काठमाडौं । बिनाविभागीय मन्त्रीका रुपमा सरकारमा रहेका माओवादी केन्द्रका मन्त्रीहरुले राजीनामा दिने भएका छन्। बिनाविभागीय मन्त्री जनार्दन शर्माले प्रधानमन्त्रीलाई शेरबहादुर समक्ष आफ्नो पार्टीबाट प्रतिनिधित्व गरेका सबै मन्त्रीले राजीनामा बुझाउने बताए।
सुनील महर्जन, काठमाडौं । पुस २७ को दिनलाई पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको रुपमा विहीबार मनाउँदा राजधानीका सडकमा कतै समर्थन त कतै विरोध प्रदर्शन गरेको देखियो । सरकारले ११
ईश्वरराज ढकाल, काठमाडौं । उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथको निम्तोमान्न चार दिन अघि लखनउ पुग्नुभएका पुर्व राजाा ज्ञानेन्द्र शाहको परिवार आज नेपालगंज आइपुगेका छन् । पुर्व रानी कोमल छोरी प्रेरणा
ईश्वरराज ढकाल, काठमाडौं काठमाडौं महानगरपालिकाले भित्री क्षेत्रमा चार पाङ्ग्रे सवारी साधनलाई पार्किङ निषेध गर्ने भएको छ। आउँदो माघ २ गतेदेखि लागू हुने गरी कामपाका ७ वटा वडाका १२ क्षेत्रलाई पार्किङ
प्रशान्त वली, काठमाडौं सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई साधारण तारेखमा छोड्ने आदेश दिएको छ। न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले डा. केसीलाई बुधबार बेलुकी साधारण तारेखमा छोडेको हो।
काठमाडौं, (नेस) निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको अध्यक्षतामा बुधबार बसेको बैठकले कार्यतालिका स्वीकृति गरेको थियो। गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको
भद्रपुर, (नेस) । झापामा जंगली हात्तीको उपद्रो निरन्तर रहेको छ । हात्तीले भद्रपुरमा चार वटा घरमा क्षति पुरउनुका साथै अन्नवाली नष्ट गरिदिएको छ । पाँच वटा जंगली हात्तीको समूहले बुधवार
काठमाडौं । सर्वोच्च अदालतको अपहेलना मुद्दामा डा. गोविन्द केसीको बहस सकिएको छ। उनलाई अदालतले तारिखमा रिहाई गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा भएको
उत्तम नेपाल, भद्रपुर । होटल सञ्चालकले युवतीलाइ जबरजस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा प्रहरीले सञ्चालकलाई नियन्त्रणमा लिएको छ । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित एवान होटल एण्ड लजका सञ्चालक राजकुमार सिटौलालाई
रौतहट । उद्योगी र दलाल मिलेर उखुु खरिदमा किसानलाई ठगी गरिरहेका छन् । नियमनकारी निकायको मौनताका कारण उद्योगीले छुुट्टाछुुट्टै स्थानमा उखुु खरिदका लागि काँटा राखेर दलालमार्फत निर्धारित दरभाउभन्दा निकै कम मूल्यमा
नेपाल समाचारपत्र, काठमाडौँ। डा. केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दाको बहस सर्वोच्चमा न्यायाधीश पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा भइरहेको छ ।डा. केसी पक्षका वकिलहरुले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पनि इजलासमा
मधुसुदन रायमाझी, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनको प्रक्रिया लम्बिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले सरकार गठन गर्नको लागि प्रधानमन्त्री शेरबहादुर बहानाबाजी गरेको भन्दै आक्रोश
प्रशान्त वली , काठमाडौँ । डा. गोविन्द केसीविरुद्धको अदालतको अवहेलना मुद्दामा बहस जारी छ । बहसका क्रममा आफ्नो बयान राख्दै डा. गोविन्द केसीले सर्वोच्चका प्रधानन्यायाधीश गोपाल पराजुली माफिया र भ्रष्टाचारी
नेपाल समाचारपत्र, काठमाडौँ। डा. गोविन्द केसीविरुद्धको अपहेलना मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। मुद्दाको सुनुवाइ न्यायाधीश पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा हुनेछ। सर्वोच्चको मंगलबारको आदेश अनुसार केसीलाई बिहान
मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मुख्य बजारका रुपमा चिनिँदै आएको मेलम्ची बजारबाट संकलित फोहरमैलाको उचित व्यवस्थापन नहुँदा बजारमा निकै दुर्गन्ध फैलन थालेको छ । मेलम्ची नगरपालिकाका १३ वटा वडामै फोहर उठाउन
प्रशान्त वली, काठमाडौं सर्वोच्च अदालतले बहसका लागि डा. गोविन्द केसीलाई बुधबार बोलाएको छ। डा. केसीले मंगलबार लिखितरूपमा बयान दिनुभए पनि बहस हुन नसकेपछि उहाँलाई हिरासतमै राखी बुधबारदेखि बहसका लागि बोलाइएको