न्युज अफ नेपाल, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सिंहदरबारस्थित एक्सन रूमबाट रिमोट थिचेर ‘नेपाली पोर्ट’ नामक सफ्टवेयरको उद्घाटन गर्नुभएको छ । नेपालको अध्यागमन प्रणालीलाई समयानुकूल
चितवन । उत्तरी छिमेकी चीनमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि नेपालीहरुमा पनि त्रास थपिएको छ तर चिकित्सकहरुले उच्च सावधानी अपनाउन सुझाव दिँदै आत्तिई हाल्नुनपर्ने जनाएका छन् । रुघाखोकीबाट शुरु हुने धेरै
राम धामी, डडेल्धुरा । डडेलधुराको सदरमुकाम किर्तिपुरस्थित पूर्वाधार विकास कार्यालयमा आईतबार राती साढे १२ बजे प्रेसर कुकर बम बिष्फोट गरिएको छ । सशस्त्र युद्धकालिन अबस्थामा जस्तै सदरमुकाममै बम बिष्फोट भएपछि
न्युज अफ नेपाल, काठमाडौं । नेपालमा अर्का एक व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत २ जनामध्ये एक जनामा कोरोना
न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेससँग सम्वद्ध नेपाल विद्यार्थी संघ ‘नेविसंघ’ को एक समूहले नेतृत्वका लागि उमेरको हदबन्दी तोकिनुपर्ने माग राख्दै पार्टी कार्यालयमा आमरण अनसन सुरु गरेपछि दुई पक्षबीच
न्युज अफ नेपाल, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेकी छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत यान्छीले सभामुख सापकोटालाई बधाई ज्ञापन
न्युज अफ नेपाल, हेटौंडा । हेटौंडा ४ मा लामो समयदेखि निर्माणाधीन शहीद बासुदेव सभागृह नभत्काउन आग्रह गरिएको छ । बागमती प्रदेशसभाको बैठकमा सांंसद् रिता माझीले सभागृह र त्यससँगै रहेको पूर्वराजा
न्युज अफ नेपाल, काठमाडौं । गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले
सरस्वति न्यौपाने, रसुवा । गोसाईकुन्ड हिडेका दुई व्यक्ति मृत अवस्थामा फेला परेका छन । गत पुस २८ गते गोसाईकुन्ड जान हिडेका उनिहरू उच्च हिपपात भएपछि माघ ३ गते नुवाकोटको ध्याङफेदिस्थित
न्युज अफ नेपाल, काठमाडौं । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितता गर्नेमाथि छिट्टै कारबाही अघि बढ्ने बताएकी छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा
न्युज अफ नेपाल, विराटनगर । सरकारी छाप दस्तखत कीर्ते मुद्दामा प्रदेश १ की सांसद गुलेफुन मियाँ खातुन दोषी ठहरिएकी छन् । मियाँविरुद्ध एक वर्ष कैद र १४ हजार ५ सय
न्युज अफ नेपाल, धनगढी । धनगढीबाट १६ जना जुवाडेलाई प्रहरीले आइतबार राती पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१० का वडाध्यक्ष २८ वर्षीय रबिन्द्र शाही समेत रहेका छन् ।
न्युज अफ नेपाल, काठमाडौं । नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटाले आफूविरूद्ध व्यक्ति हत्याबारे सर्वोच्च अदालतमा रहेको मुद्दाबारे केही नबोल्ने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण लगत्तै सभामुख सापकोटाले पत्रकारहरूसँग
न्युज अफ नेपाल, काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा सभामुख सापकोटाले नेपालको संविधानबमोजिम राष्ट्रपति विद्यादेवी
एजेन्सी । चीनमा कोरोनो भाइरसको सङ्क्रमणका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या ८० पुगेको अधिकारीहरूले बताएका छन्। अहिलेसम्म झन्डै ३,००० जनामा उक्त भाइरसको सङ्क्रमण भएको चीनको सरकारी सञ्चारमाध्यमले पुष्टि गरेको छ
न्युज अफ नेपाल, काठमाडौं । अभद्र व्यवहारसम्बन्धी कसूर गरेको आरोप खेपिरहेकी गायिका आस्था राउतलाई प्रहरीले हिरासतमै राखेर अनुसन्धान गर्ने म्याद लिन जिल्ला प्रशासन कार्यालय (सिडिओ) काठमाडौं लैजाँदै छ। उनी आज
न्युज अफ नेपाल,काठमाडौं । केही दिन अघिमात्रै त्रिभुवन बिमानस्थलमा एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित भएकी छन् । उनी नातेदारसहित आज बिहान
ईश्वरराज ढकाल, काठमाडौं। सरकारले सवारी नियम उल्लंघन गरेमा झन्डै ६० प्रकारका जरिवाना लिने भएको छ। सडक सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७६ मा सो व्यवस्था राखिएको छ। मस्यौदाको
काठमाडौं, (नेस)। काठमाडौंस्थित भारतीय राजदूतावासले आइतबार एक कार्यक्रम गरी ७१औं गणतन्त्र दिवस मनाएको छ। कार्यवाहक राजदूत डा. अजयकुमारले झन्डोत्तोलन गर्दै कार्यक्रम आरम्भ गरी भारतीय राष्ट्रपतिको सन्देश पढेर सुनाउनुभएको थियो। गणतन्त्र
सुरेश तामाङ, काठमाडौं। सम्झौता भएको दुई वर्ष बितिसक्दासम्म काठमाडौं उपत्यकाका विभिन्न बस्ती र उद्योगहरूबाट निस्कने ढलयुक्त फोहोर पानीको व्यवस्थापन हुनसकेको छैन। यसको व्यवस्थापन नहुँदा शहरै दुर्गन्धित बन्ने गरेको छ। उक्त