काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले समानुपातिकतर्फ बाँकेकी हसिना खानलाई प्रतिनिधिसभा सदस्य बनाउने भएको छ। जसपाले केन्द्रीय कार्यकारिणी समिति बैठकले खानलाई समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यमा निर्वाचन आयोगमा सिफारिस गरेको
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्ने भएका छन्। प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले बुधबार कर्णाली प्रदेश
नेकपा (माओवादी केन्द्र) ले इलाम–२ को आसन्न उपनिर्वाचनमा उम्मेदवार नउठाउने निर्णय गरेको छ ।
विराटनगर । नेकपा स्थायी कमिटी सदस्य तथा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले अब चाढै एमाले र माओवादीको नेतृत्वमा सरकारमा दाबी पेस गरिने बताएको छ । प्रेस
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज (चैत २२ गते) नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले सुनको मूल्य
डोटी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज चैत २२ गते विश्वासको मत लिने हुनुभएको छ। उहाँले मंगलबार बिहान विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराउनुभएको हो। लगत्तै प्रदेशसभा सचिवालयले
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुङ्गो आज लगाउने भएको छ। यसअघि उम्मेदवार तय गर्न बसेको नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक मंगलबार र बुधबार अनिर्णीत बनेको थियो।
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति भएका प्राडा केशरजंग बरालले रेक्टर र रजिस्टार सिफारिस गरेपछि बिदामा बस्नुभएको छ। आफ्नो दल निकटका व्यक्तिलाई नियुक्ति गर्नुपर्ने भन्दै सत्ताधारी मुख्य दलका प्राध्यापक संघ,
सर्वोच्च अदालतले काठमाडौंको ठमेलस्थित कमलपोखरी (छायादेवी कम्प्लेक्स) को अतिक्रमण जग्गाको साविक लगतअनुसारको विवरण र मिसिल झिकाउन आदेश दिएको छ।
राजस्व अनुसन्धान विभागले अर्बौं राजस्व छली गर्ने अमेरिकी सफ्टवेयर कम्पनी कोटिभिटीविरुद्ध मुद्दा दायर गरेसँगै अन्य राजस्व छली गर्ने थप ५ सय ६५ वटा विभिन्न सफ्टवेयर कम्पनीमाथि छानबिन थालेको छ।
काठमाडौं । विभिन्न प्रयोजनका लागि नेपाल घुम्न आउने विदेशी पर्यटकमध्ये भारतीय र चिनियाँ नागरिक विभिन्न अपराधमा संलग्न रहेको पाइएको छ। नेपाल भारतबीच खुला सिमाना भएका कारण नेपाल आउने भारतीय पर्यटकलाई
सात दशकभन्दा बढी संसदीय अभ्यासमा रहेको प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बटमलाइन बनाएको छ।
काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन आज पनि सकेन । बैशाख १५ मा हुने इलाम–२ र बझाङ प्रदेशसभा १ को उपनिर्वाचनको उम्मेदवारको टुंगो लगाउन बुधबार बसेको बैठक
रौतहट । रौतहट जिल्लाको परोहा नगरपलिका–९ खाँप ईलाकाबाट सशस्त्र प्रहरीले ७ लाख ५५ हजार ५ सय ७० रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरेको छ । भारतबाट अबैध रुपमा भन्सार छली
सुर्खेत । कर्णाली प्रदेशमा नयाँ सरकार गठन गर्न आव्हान गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले सात दिनको समय दिएर संविधानको धारा १६९ को उपधारा ९१० को उपधारा ९क० अनुसार
भारत टूरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार तेस्रो जित हासिल गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि खेल क्षेत्र बहुआयामिक सम्भावनायुक्त क्षेत्र भएकाले यसको विकासमा सरकारले विशेष ध्यान दिने बताएका छन् ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकार निर्माणका लागि नयाँ सत्ता समीकरणलाई समर्थन नगर्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय पदाधिकारी बैठकले प्रदेश सरकार गठनमा नयाँ सत्ता
सर्वोच्च अदालतले वैवाहिक बलात्कारको आरोप लागेका न्यायधीश भुवन गिरीलाई थुनामा पठाउन आदेश दिएको छ ।
ललितपुर । नेकपा (एमाले)ललितपुरको ऐतिहासिक नवौं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । यही चैत्र २३, २४ र २५ गते महालक्ष्मी नगरपालिका–१इमाडोलमा हुने अधिवेशनको तयारी पूरा भएको बुधबार सातदोबाटोस्थित पार्टि