विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत मत प्राप्त गरेका छन् । आइतबार कोशी प्रदेशसभामा कार्कीले आफूले पुनः नेतृत्व गर्ने अवसर पाएको भन्दै एउटा प्रक्रियाबाट आफू मुख्यमन्त्री
काठमाडौँ। एमाले निकट अनेरास्ववियुले भोलिबाट आयोजना गर्ने ‘विद्यार्थी महोत्सव’ को तयारी पूरा गरेको छ । महोत्सवको तयारीको बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियुका अध्यक्ष समिक बडालले सबै
काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा थप दुई मन्त्री र एक राज्यमन्त्री पठाउने निर्णय गरको छ । जसपाले सचिव प्रदीप यादव र रञ्जु झालाई मन्त्री
काठमाडौं । दिल्ली बसेर अमेरिका र क्यानडा लैजाने भन्दै संगठित रूपमा मानव तस्करी गर्ने समूह प्रहरीको फन्दामा परेको छ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समूहका तीन जनालाई पक्राउ गरेको
काठमाडौँ। नेपाल प्रहरीले वैदेशिक रोजगारीमा टर्की पठाउने भनी चार करोड भन्दा बढी रकम ठगी गर्ने व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका ५ का ४२
विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेश सरकारको बैठक बहिष्कार गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन बोलाइएको प्रदेशसभाको बैठक कांग्रेसले बहिष्कार गरेको हो । वैशाख २७ गते संविधानको
काठमाडौँ। अनलाइन सट्टेबाजी माध्यम (एकसबेट, जुवा ३६५, क्रिपो) मार्फत सट्टाबाजी गर्न रकम लगाउने र संकलन गर्ने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकाका २४
काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग आफूहरुको बटमलाइन भएको निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा सोमबार बिहान बसेको बैठकपछि
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राजतन्त्रकालमा भन्दा कयौँ गुणाबढी विकास भएको बताएका छन् । नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास गरेपछि प्रधानमन्त्री
काठमाडौं । नेपाली कांग्रेस संसदीय दल र संसदीय दल कार्यसमितिको आजका लागि निर्धारित बैठक सारिएको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आज दिउँसो १ बजेका लागि तय भएको
उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम घोषणा गरिने बताएका छन्।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कपडाभित्र लेपन गरेर ल्याएको सुनसहित २ जना पक्राउ परेका छन्। विमानस्थल सुरक्षा कार्यालयका अनुसार दुबईबाट काठमाडौं आउँदै गरेका भारतीय नागरिक सुरेश कुमार र मोहनकुमार गणेशनलाई
काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज बस्दै छ। बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरेका छन्। बजेट अधिवेशनको रुपमा
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै छन्। आज बिहान ११ बजेका लागि बोलाइएको कोशी प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन्
–शिक्षकलाई मासिक तलब –मेघा किचन –करियर काउन्सिलिङ –इन्डस्ट्री एकेडेमिया इन्टरफेस –बुटक्याम्प मोडल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०८१ देखि २०९१ सालसम्मलाई विज्ञान प्रविधि दशक घोषणा गर्ने कार्यक्रमसहित भोलिको नीति तथा
काठमाडौं । गत फागुन २१ बाट प्रतिपक्षको सिटमा पुगेको नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक निरन्तर अवरोध गरेर प्रतिपक्षको भूमिका उपयोग गरिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपर्झट सत्ता समीकरण गर्दै नेकपा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललगायत ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई संयुक्त राष्ट्रसंघीय विकास कोषबाट प्राप्त भएको ३७ करोड १२ लाख (२७ लाख ७९ हजार अमेरिकी डलर) रुपियाँ खर्च भए पनि त्यसको हिसाबकिताब राखिएको छैन।
काठमाडौं । गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानमा अहिले हल्का वर्षा भइरहेको छ। हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको