सरोज यादव, विराटनगर। प्रदेश १ का सामूदायिक माध्यमिक विद्यालयहरुका विद्यार्थीहरु गणित र विज्ञान विषयमा कमजोर रहेको पाइएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरले प्रदेश नम्बर १ को सामुदायिक
सुनील महर्जन, ललितपुर । ललितपुर शहरलाई सांस्कृतिक र पर्यटकीय नगरी बनाउने भनेर सार्वजनिक वृत्तमा हरबखत चर्चा चल्ने गर्दछ। चर्चा धेरै भएपनि काम भने खासै हुन नसकेको पाइएको छ । अहिले
सरिता चलाउन, सल्यान । सल्यानको दार्मा गाउँपालिकाको मुकाम फारुलामा रहेको फारुला बहुमुखी क्याम्पस शौचालय विहीन बनेको छ । त्रिभुवन विश्व विद्ययालयबाट सम्बन्धन प्राप्त गरी २०७० सालमा स्थापना भएको फारुला क्याम्पस
मधुसुदन रायमाझी अव्यवस्थित शहरलाई आधुनिक र व्यवस्थित बनाउने नीति सरकारले लिएको छ । विना योजना निर्माण भएका भौतिक संरचनाले शहरलाई अस्तव्यस्त बनाउने गरेको छ । दिर्घकालिन योजना मार्फत निर्माण हुने
भगवती तिमल्सिना । नेपालमा अन्तर्राष्ट्रिय इम्युनो अंकोलोजी सम्मेलन सम्पन्न भयो। नेप्लिज सोसाइटी अप मेडिकल अंकोलोजी क्यान्सर रोग विशेषज्ञहरूको साझा संगठनले उक्त सम्मेलन नेपालमा पहिलोपटक सम्पन्न गर्यो । इम्युनो अंकोलोजी भनेको
विभिन्न विश्वविद्यालयसँग सम्बन्धन लिएका निजी इन्जिनियरिङ कलेजहरूको छाता संगठन एकोन र साढे दुई दशकदेखि अनवरतरूपमा प्रशिक्षण गरिरहेको पिइए एसोसियट प्रालिको संयुक्त आयोजनामा एकोन इन्जिनियरिङ एडु फेयर–२०१९ हुने भएको छ। यही
मनोज रेग्मी लिंग, लैंगिक पहिचान र भूमिका आकर्षण, यौनानन्द, प्रजनन जस्ता विषयको समष्टि नाम नै यौनिकता हो। यससम्बन्धी ज्ञान, अभिवृत्ति र व्यवहारमा परिवर्तन ल्याउने प्रक्रियालाई नै यौन शिक्षा हो। यौन
दीपक कार्की अध्यक्ष-गैरआवासीय नेपाली संघ नागोया जापान जापानको नागोया शहरमा भर्खरै नेपाली फेस्टिवल सकिएको छ। यसै सन्दर्भमा रहेर गैरआवासीय नेपाली संघ नागोया जापानका अध्यक्ष दीपक कार्कीसँग हाम्रा जापान प्रतिनिधि राजबिन
दुई वर्षअघिको स्थानीय निर्वाचनताका स्मार्टसिटी निकै चर्चामा आयो, राजनीतिक दलहरुको प्रमुख चुनावी एजेन्डा बन्यो । सो विषय बीचमा सुस्ताएको भएपनि अहिले सरकारले विभिन्न १३ नगरलाई स्मार्टसिटी बनाउने घोषणा
नरेशवीर शाक्य नेवाः भाषा अभियन्ता नरेशवीर शाक्य करिब पाँच दशकदेखि भाषिक र जातीय विभेदविरुद्ध लगातार संघर्ष गर्दै आएका जुझारु व्यक्ति हुनुहुन्छ। नेपाल भाषा आन्दोलनका लागि स्थापित नेपाल भाषा मंका खलःमा
सन् २००२ मा अफिस एसिस्टेन्टको रुपमा नेपाल ओलम्पिक कमिटीमा काम सुरु गरेर अहिले एक्ज्यूकेटिभ सेक्रेटरीको जिम्मेवारी सम्हाल्दै आउनुभएका हुन् सुजन लाल श्रेष्ठ । नेपालमा फेन्सिंग खेल भित्राउने श्रेय पनि उहाँलाई
अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाली राजनीतिमा एउटा फरक धारको राजनीति गर्ने पाटीको रुपमा चिनिन्छ । २०७० सालमा सम्पन्न भएको दोस्रो संविधानसभाको निर्वाचनमा समानुपातिकमा मात्रै २५ सिट ल्याउन
विज्ञान डाक्टर, इन्जिनियर, पाइलट बन्ने इच्छा कसलाई हुँदैन र ? विज्ञान विषय पढेर भविष्यमा होनहार व्यक्ति बन्छु भन्ने विद्यार्थीले विज्ञान विषय पढ्ने गरेका छन्। विज्ञानको अध्ययनले चारैतिरको अवसर पाइन्छ। कृषि,
केशरमान श्रेष्ठ, ‘एउटा असल गुरुले प्रेरणा दिन्छ’ शिक्षा क्षेत्रमा चलेको एउटा चर्तित वाणी हो यो। तर नेपालमा अभ्यास भइरेहका शिक्षा प्रणालीले त्यस्तो शिक्षक खोज्न गाह्रो बनाइदिएको छ। एसईई फलामे ढोका
माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका विभिन्न समुदायका किशोर किशोरीलाई उनीहरूको भविष्यको चाहना र सपनाका सम्बन्धमा प्रश्न गर्दा परम्परागतभन्दा भिन्न जवाफ प्राप्त भएको छ। पहिला डाक्टर, इन्जिनियर बन्ने चाहना नै पहिलो
कृषिका लागि सि“चाई अत्यावश्यक छ अनि सि“चाइका लागि कुलो । कुलो सि“चाइको लागि हाम्रो शरीरको रक्तनली जत्तिकै महत्वपूर्ण छ । शायद् यही भएर होला,सयौं वर्ष देखि नै उपत्यकाको तीनै जिल्लामा
दलित समुहका दुई जनाले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोण गरेको दाबी गरेका हुन् । देशको
लालकिशोर साह नगर प्रमुख, जनकपुरधाम उप–महानगरपालिका, धनुषा नेपालको धार्मिक, ऐतिहासिक एवं सांस्कृतिक पवित्रस्थल जनकपुरधाम। धनुषाको जनपुरधाम ऐतिहासिक पौराणिक धार्मिक
भगवती तिमल्सिना । ०७२ को संविधानमा मौलिक हकका रूपमा उल्लेख भएको प्रजनन स्वास्थ्य अधिकारको कार्यान्वयनका लागि नियमावली छिट्टै बनाउनुपर्नेमा सरोकारवाला निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महिला आयोग, नेपाल परिवार नियोजन
पूर्वाधार निर्माणका निम्ति विभिन्न निर्माण सामग्रीको आवश्यकता पर्छ । अन्य निर्माण सामग्रीको तुलनामा सिमेन्ट, छड अग्रपंक्तिमा आउ“छन । यसको मतलव अन्य निर्माण सामग्रीको महत्व छैन भन्ने होइन । नेपाल