नेपाल समाचारपत्र, भक्तपुर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले परीक्षामा सहभागी नगराउँदा मध्यपुर ठिमीमा रहेको चक्रवर्ती हवी नर्सिङ कलेजमा अध्ययनरत ३० जना नर्सिङका विद्यार्थीको भविश्य अन्यौलमा परेको छ।
रघुजी पन्त वरिष्ठ पत्रकार तथा नेकपा स्थायी समिति सदस्य पूर्वीय र पश्चिमेली दर्शन र सभ्यता बुझेका मदनमणि दीक्षितस्तरको साहित्यकार हामीकहाँ अब अर्को छैन। दीक्षितसँगै बृहत् ज्ञानको भण्डार ढलेको छ। उहाँका साहित्यिक
वरिष्ठ पत्रकार हरिहर विरही मदनमणिजी एउटा वरिष्ठ पत्रकार हुनुहुन्थ्यो । उहाँले धेरै पहिले नै कठिन परिस्थितिमा पत्रकारिता शुरु गर्नुभएको हो। उहाँले कठिन परिस्थितिमा सत्यतथ्य रूपमा लामो समयसम्म निरन्तरता दिनुभयो। निरन्तरता
दुप्रसाद भट्ट, काठमाडौं । आठ दशक वैवाहिक जीवन तथा साढे नौ दशक लामो साहित्यिक तथा पत्रकारिता जीवनको इतिहास बोकेका नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व मदनमणि दीक्षितले यस धर्तीबाट बिदा लिनुभएको छ।
काठमाडौ पटक पटक स्थगित हुदै आएको नेकपाको बैठक आज तीन बजे बस्ने भएको छ । विभागीय जिम्मेवारी टुंग्याउन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठक बोलाइएको हो । शीर्ष नेताहरुबीच
काठमाडौ । उपत्यका भित्रिने प्रमुख नाकाको रूपमा रहेको थानकोट नाकाबाट धेरै लागुऔषध ओसारपसार हुने गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७५÷०७६ मा लागुऔषध मुद्दामा १४४
श्रावण शुक्ल प्रतिपदाका दिनदेखि श्रावण कृष्ण औंसीसम्म ‘गुँला पर्व’ विशेष गरी काठमाडौं उपत्यकालगायत आसपासका जिल्लाहरूमा मनाइने गरिन्छ। काठमाडौंमा भने यस पर्वका अवसरमा स्वयम्भूमा एक महिनासम्म विशेष मेला लाग्ने गर्दछ।
धापाखेल नाउँ सुन्नेबित्तिकै अक्सर मानिसको मनमस्तिष्कमा आउने चित्र भनेको नागदह हो। यस नागदहलाई पूर्वाधार बनाई पर्यटकीय आकर्षक गन्तव्य बनाउने उद्देश्यलाई यस वर्ष पनि निरन्तरता दिइने भएको छ। ललितपुर महानगरपालिका–२४ ले
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको रङ एकै प्रकारको गर्ने तयारी गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका भवनमा एकरुपता ल्याउन एकै किसिमको रङ
जितेन्द्र चन्द महासचिव, नेपाल भलिबल संघ जितेन्द्र चन्द नेपाली भलिबलको कुनै नौलो नाम होइन। उहाँले १५ वर्षसम्म सुदूरपश्चिमाञ्चल टिमको कप्तानी गरेर भलिबल कोर्टमा आफ्नो खेल कौशल पस्कनुभएको थियो। सिंगापुरको थेम्स
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा उप प्राध्यापक पदको परीक्षा स्थगित भएको छ । सेवा आयोगले सञ्चालन गर्न लागेको परीक्षा यसअघि पनि स्थगित भएको थियो । विभिन्न विषयका ६ सय ७२ उपप्राध्यापक
रोशन पराजुली, हेटौंडा । हेटौंडा अस्पताललाई गर्भवतीको पोषणका लागि निःशुल्क औषधि हस्तान्तरण गरिएको छ। गौतम समाज मकवानपुरको समन्वयमा माउन्टेन हर्ट नेपाल संस्थाले हेटौंडा अस्पताललाई गर्भवती महिलाको पोषणका लागि प्रयोग औषधि
के हो डेंगु डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो। यो अरू लामखुट्टेभन्दा भिन्न रंगको हुन्छ र सजिलै चिन्न पनि सकिन्छ। यसको रङ सेतो
२०६७ को असारमा कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) स्थापना भएको हो। त्रिविअन्तर्गतका दुई क्याम्पस रामपुरको कृषि तथा पशुविज्ञान अध्ययन संस्थान केन्द्रीय क्याम्पस र हेटौंडाको वन क्याम्पसलाई गाभेर कृषि तथा
राजकुमार क्षेत्री महाप्रबन्धक- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अहिले सुधारको चरणमा रहेको छ । भ्रमण वर्ष २०२० लाई सफल बनाउन यसको स्तरोन्नती गरि“दै छ
भक्तपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले समाजलाई सकारात्मक मार्गमा डोर्याउनुपर्ने बताउनुभएको छ । प्रजातन्त्रको योद्धा, समाजसेवी एवं नेपाली काँग्रेसका पूर्व नेता स्व.श्यामबहादुर कार्कीको बाह्रौँ स्मृति दिवसमा
विराटनगर, । इस्लाम धर्मावलम्बीको महान चाड बकरिद ९ईदुजोहा० सोमबार मनाइने भएको छ । बकरिद रमजान अर्थात इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजानको ७०औँ दिनमा मनाइने यो पर्वमा आर्थिक
अभिलाषा विष्ट अहिलकी उदाउँदो नेपाली महिला टेनिस खेलाडी हुनुहुन्छ । ७ वर्षको उमेरबाट टेनिसको गहु«ंगो ¥याकेट समातेकी अभिलाषाले हरेक उमेर समूहमा आफुलाई अब्बल सावित गर्दैै जानुभयो । ८ वर्ष मुनि
हंसबहादुर विष्ट अध्यक्ष, राइटर लोकबहादुर विष्ट प्रतिष्ठान हंसबहादुर बिष्ट लामो समयदेखि अमेरिकामा बस्दै आउनु भएको छ । नेपालको कर्मचारी आन्दोलनमा आफुलाई स्थापित गराउनु भएका बिष्ट पारिवारिक कारणले एका एक अमेरिका
ओम थपलिया मुख्य न्यायधिबक्ता प्रदेश नम्बर ३ नेपालको संबिधानको धारा १६०(५) अनुसार प्रत्येक प्रदेशमा,प्रदेश सरकारले आफ्नो प्रदेशको कानुन तर्जुमा गर्न,सरकारलाई आइपर्ने कानुनी प्रावधान समाधान गर्न लगायतका उद्देश्यले मुख्य न्याधिवक्ता राख्न