काठमाडौं, लतितपुर जावलाखेलको क्यारावियन कलेजका विद्यार्थी चढेको वस दक्षिणकाली नगरपालिका–११ फर्पिङ कुलेखानी सडकको लामागाउँ भन्ने स्थानबाट करिब एक सय फिट तल खसेर दुर्घटना भएको छ । दुर्घटनामा १२ कक्षाका १८
रश्मी थापा सुर्खेतकी सञ्चिता ठकुरी चाहन्थिन् डाक्टर बन्न। डाक्टर बन्ने सपना पूरा नभएपछि उनी काठमाडौंतिर लागिन् हिरोइन बन्न। सुर्खेतबाट काठमाडौं छिरेर मोडलिङमा संघर्ष गरीरहेकी २० वर्षीया सञ्चिता काठमाडौं आएको ५
टीका बन्धन जैविक विविधताले सम्पन्न पूर्वी इलामको पर्यटकीय गन्तव्य माइपोखरी आवत–जावत गर्न अब वातावरणमैत्री पक्की सडक निर्माण हुने भएको छ । सो क्षेत्रमा जलवायु प्रकोप व्यवस्थापनसहितको नमूना सडक निर्माण हुने
८४ वर्षको उमेरमा पूर्व मुस्ताङी राजा जिग्मे परवल विष्टको निधन भएको छ। उनको काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको थियो । लामो सामयदेखि उच्च रक्तचाप र युरिक एसिडबाट पीडित अबस्थामा
थ्री स्टार (फिरोज राजोपाध्याय) नेपाली राष्ट्रिय फुटबल टोलीले एकपछि अर्को उपाधि भित्र्याएर नेपाली फुटबललाई अन्तर्राष्ट्रिय माझ इज्जत बढाएको छ । यसले नेपाली फुटबलले अझै उचाइ लिने संभावना बढिरहेको पनि छ
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार साँझ ११ कक्षाको परीक्षाफल सार्बजनिक गरेको छ । एघार कक्षाको परीक्षामा ५१ दशमलव ७१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । नतिजा अनुसार १ लाख
सुरेश तामाङ न्ति लोकपथको सडक चौडा गर्न जिम्मा पाएको कम्पनीका ठेकेदारहरूले त्यहाँ निस्किएका ग्राभेल तथा ढुंगा अवैधरूपमा अन्यत्र लगेर बेच्ने गरेको पाइएको छ । नियमअनुसार सडक चौडा गर्दा निस्किएका ग्राभेल
(कमला अर्याल) नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ घटाएसँगै डिजेल प्लान्टको प्रयोगमा पनि कमी आएको छ। प्राधिकरणले काठमाडौं उपत्यकालाई तिहारलगत्तै लोडसेडिङमुक्त गर्ने तथा उपत्यकाबाहिरका जिल्लाहरूमा पनि लोडसेडिङ घटाउने घोषणा गरेपछि उद्योग क्षेत्रमा
ईश्वरराज ढकाल अबको प्रधानअध्यापक कस्तो हुन्छन्। कस्तो प्रधानअध्यापक छनौट गर्ने ? संविधानमा सामुदायिक विद्यालयलाई स्थानीय सरकारको जिम्मा दिने भनेको छ। प्रअ भनेकै सबैभन्दा अग्र भागमा रहेका काम गर्ने जनता हुन।
इस्लिङटन कलेजले ३ सय १५ जना स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरूको दिक्षान्त समारोह सम्पन्न गरेको छ। लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयका उपकुलपति प्राध्यापक जोन र्याफ्टरी, सहउपकुलपति डोमिनिक पामर–ब्राउन र डिन साइमन जोन्सले
लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयका उपकुलपति प्राडा जोन र्याफटरीले नेपालको इस्लिङटन कलेज उत्कृष्ठ साझेदार संस्था रहेको बताउनुभएको छ। दिक्षान्त र विभिन्न विषयमा सम्झौता गर्न पहिलो पल्ट नेपाल आउनुभएका उहाले नेपालको पठन पाठन
चन्द्र भण्डारी नेता, नेपाली कांग्रेस संविधानसभाबाट जारी भएको संविधानप्रति मधेसवादी दलहरूले राख्दै आएको असन्तुष्टिलाई सम्बोधन गर्न सरकारले दोस्रो संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता गरेको छ। सीमांकनको विवाद मिलाउन सरकारले
(कमल ढकाल) भैरै भाषा बोल्न सक्ने खुबी हुनु सम्पत्ति हो । तर जतिसुकै भाषा आओस् अनावश्यक कुरामा चुप लाग्ने खुबी हुनु झनै अमूल्य सम्पत्ति हो । आजको नेपाली माँझ चर्चित
रश्मी थापा ख्यातिप्राप्त गायक तथा संगीतसाधक प्रेमध्वज प्रधानको करिब एक दशकपछि गायनमा पुनरागमन भएको छ। घुम्तीमा नआऊ है गायक प्रधानले ती आँखामा को छ भन बोलको गीतमार्फत गायनमा पुनरागमन गरेका
मोतीराम तिमल्सिना काभ्रे काभ्रेको कोशीदेखा गाविसमा शौचालय नबनाउने घरधुरीले सरकारी सेवा नपाउने भएका छन् । गाविसलाई खुला दिसामुक्त घोषणा गर्ने अभियानको क्रममा असहयोग गरेर शौचालय निर्माण नगर्ने घरधुरीलाई गाविसले कुनै
विपना मुसिख्वाल माटोको भाँडाकुँडा मानिसको जीवनमा नभई नहुने सामाग्री हो । परम्परागत कालदेखि नै साधारण कार्य भोज भतेर, जन्म–मृत्यु संस्कारमा समेत माटाको भाँडा प्रयोग हुँदै आएको छ । जुन अहिले
टीका बन्धन, काठमाडौं ‘हरियो वन नेपालको धन’ का रूपमा कहलिएको वन क्षेत्र संरक्षणमुखी मात्रै हुँदा मुलुकले यथोचित लाभ लिन सकेको छैन । नेपालको यो नारा केवल नारामा मात्र सीमित भएको
नयाँ विधानअनुसार प्याब्सनको प्रदेश थपिएको छ। अध्यक्षलाई विशेष अधिकारको व्यवस्था गरिएको छ। प्याब्सनले दिएको जानकारीअनुसार हालसम्म दैलेख, दार्चुला, झापा, कास्की, सर्लाही, महोत्तरी इलाम, सिन्धुली, सुनसरी र पर्साको अधिवेशन सम्पन्न भइसकेको
कमल ढकाल द्धैरै भाषा बोल्न सक्ने खुबी हुनु सम्पत्ति हो । तर जतिसुकै भाषा आओस् अनावश्यक कुरामा चुप लाग्ने खुबी हुनु झनै अमूल्य सम्पत्ति हो ।’ आजको नेपाली माँझ चर्चित
बुद्धकुमारी थेवे सेनानी सुरक्षा निकायमा महिला सहभागिता बढ्दो अवस्थामा रहेको छ । नेपाली सेनामा महिलाको सहभागिता बढाउन नेपाली सेनाले अहिले नीतिगत निर्णय नै गरेको छ । पछिल्लोपटक महिलाको सहभागिता संगठनमा