ईश्वरराज ढकाल डोलिन्द्रप्रसाद शर्मा अध्यक्ष एवम् महाप्रबन्धक, साझा प्रकाशन साझा प्रकाशनका अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा आफूलाई कुशल प्रशासक भन्न रुचाउनुहुन्छ। करिब ४० करोड घाटामा रहेको संस्थालाई माथि उचाल्न सबै
दोलखाको भुसाफेदामा स्थानीयवासीहरू आफ्नै सक्रियतामा स्थानीय नवीन माध्यमिक विद्यालयको नयाँ भवन निर्माणमा जुटेका छन्। भूकम्पले विद्यालय भवन क्षतिग्रस्त भएपछि नयाँ भवन बनाउने योजना भइरह‘दा कृषिमा निर्भर १० जना स्थानीयबासीको तर्फबाट
माधवकुमार नेपाल पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता नेकपा एमाले संविधान कार्यान्वयनमा लाग्नुपर्ने प्रमुख राजनीतिक दलहरू संविधान संशोधन विधेयक पारित गर्ने कि नगर्ने विवादमा अल्झिएका छन्। ७ माघ २०७४ भित्र तीन निकायको
प्राडा रामकण्ठ माकजू श्रेष्ठ नवनियुक्त उपकुलपति काठमाडौं विश्वविद्यालय लामो रस्साकस्सीपछि काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा रामकण्ठ माकजू श्रेष्ठ पुनः नियुक्त हुनुभएको छ । माकजूको पहिलो चारवर्षे कार्यकाल मंसिर २६ गते समाप्त
उनी हाँस्दै भन्छिन्– ‘आजभोलि त महिनावारी कहिले होला र मीठा खानेकुरा खान पाइएलाजस्तो पो हुन्छ ।’ बीरबहादुर बम, मुगु दुर्गम भन्दैमा मुलुकका सबै गाउँमा नराम्रै चलन हुन्छ भन्ने छैन ।
टीका बन्धन वन्यजन्तु उद्धार केन्द्रको आवश्यकता खट्किएको लामो समयपछि बल्ल केन्द्र निर्माण हुने टुङ्गो लागेको छ । भक्तपुरमा निर्माणाधीन राष्ट्रिय प्राणी उद्यान परिसरसँगै उद्धार केन्द्रसमेत निर्माण हुने भएको हो ।
विद्यार्थीलाई परीक्षा दिने वातावरण बनाऊः एनसिई नेपाल काठमाडौं, ४ माघ । शिक्षक तथा विद्यालयको लापरबाहीका कारण एउटै विद्यालयका २२ जना विद्यार्थीहरुले आगामी चैत्र ३ गतेदेखि सञ्चालन हुने एसएलसीको ग्रेडिङ परीक्षा
हेटौंडा,(नेस)। मकवानपुरको ६ वटा विद्यालयमा नयाँ तरिकाबाट पढाई हुन थालेको छ । शिक्षकले पढाइरहेको सानोठिमीको स्टुडियोबाट प्रत्यक्ष प्रसारण हुन्छ । मकवानपुरमा पुस २४ गतेबाट भर्चुअल प्रणालीबाट कक्षा १० को पढाई
(ईश्वरराज ढकाल) त्रिभुवन विश्वविद्यालयले ८ वर्षदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचन यही वर्ष फागुन १४ गते हुने भएको छ। विशेष गरी तीन विद्यार्थी संगठन नेविसंघ, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी
फुर्सदिला वालवालिकालाई एकै ठाउमा भेला गराएर प्रतिभा प्रदर्दशनी गरिएको छ। कार्यविनायक नगरपालिका वडा नम्बर ४ का करिब ५० जना स्कुले केटाकेटीलाई भेला गराएर गरेको कार्यक्रममा ४ जना विद्यार्थी उत्कृष्ठ ठहरिएका
(रामहरि गजुरेल)/ तारुका, २ माघ । शनिवार पहाडमा माघेसंक्रान्ति र तराईमा माघी पर्वको उल्लास देशैभरी छाइरहेको थियो । यसै मेसोमा नुवाकोटको तारुकाको चन्दनीडाँडा गाउँमा भने अर्को बेग्लै रौनक थपियो, बलवान
देश अहिले संविधान कार्यान्वयनको चरणमा छ । संविधान कार्यान्वयनका लागि सबै दलहरू एकताबद्ध हुनुको विकल्प छैन । संविधान संशोधन प्रस्ताव सदनमा टेबुल भएको छ । केही दलहरूले संविधानकै विरोध गर्दै
हरेक साता राति साढे नौ बजे नेपाल टेलिभिजन हेर्ने गर्नुभएको छ भने माथि उल्लेखित शीर्षक पढ्ने बित्तिकै यहाँहरुले थाहा पाइसक्नुभयो हास्य टेलिश्रृंखला के जमाना आ? को हिट थेगोमध्येको एक हो
कमल ढकाल फेरि त्यस ठाउँमा गई सतिदेवीको… अंग पतन भयो । त्यस ठाउँमा बाणेश्वर महादेव उत्पत्ति भए । शिवशक्ति स्वरूपले रहे । सतिदेवीको अंग पतन हुँदै जाने र त्याहाँ शिव
फिरोज राजोपाध्याय सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कपको शुरूआत सन् २०१० मा शुरू हुँदा यसको बजेट केवल ४ लाख रुपियाँको थियो । जसमा पहिलो पुरस्कार पनि खासै ठूलो थिएन । मात्र २५
लिलामीमा सहभागी टिमका कप्तानको चयन नगरे पनि अन्य खेलाडीलाई भने लिलामीबाट छनोट गरिएको छ । गोला प्रथाबाट छनोट भएका कप्तानलाई प्रतियोगितामा खेलेबापत जनही १ लाख ५० हजार नगद पारिश्रमिक दिइएको
(अशोक सिलवाल) कक्षा ४ का एक जना शिक्षकले विद्यार्थीहरूलाई सोधे– ‘भविष्यमा तिमीहरू के बन्ने ?’ ‘मिस नेपाल’ –एउटी फुच्चीले भनी । यसरी मिस नेपालको प्रभाव देशका बच्चा–बच्चामा परेकोमा यसका सारथी
समाचार स्रोतका अनुसार उपकुलपतिमा नाम सिफारिस भएका पाचै जना शक्ति केन्द्र धानउन थालेका छन् । पाच मध्य कस्को बढी सम्भावना छ त भन्ने बारेमा विश्वविद्यालयको एक उच्च स्रोतले भन्यो– अब
अजयशंकर नायक कानुन,न्या तथा संसदीय मामिला मन्त्री सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक फिर्ता लिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ३९ दिनदेखि व्यवस्थापिका संसद चल्न दिएको छैन।
ख्यातिप्राप्त अभिनेता ओम पुरीको शुक्रबार बिहान आफ्नै निवासमा निधन भएको छ। ६६ वर्षीय उनको मुम्बईस्थित निवासमै हृदयघातका कारण निधन भएको बीबीसीको अनलाइन सेवाले जनाएको छ। उनको परिवारमा उनीसँग अलग भएका