अशोक सिलवाल पढ्ने टुंगो पनि लागेको थिएन, एसएलसीपछि। आँखामा मात्र होइन, जीवनमा नै अध्याँरो आउँदै थियो, गाढा हुँदै। भाइस प्रिन्सिपलले भने, ‘तिमीहरु जस्ताका लागि सानो ठिमीमा कलेज छ। त्यहाँ गएर
ईश्वरराज ढकाल निजी विद्यालयको संगठन प्याब्सन हँुदाहुँदै हिसानले विद्यालयलाई समेत समावेश गर्न खोजेपछि विवाद हुने देखिएको छ। तर, हिसानले भने ९–१२ को संरचनालाई मात्रै आफ्नो संगठनभित्र सहभागी जनाउने दाबी गरेको
देशैभरका क्याम्पसमा स्ववियु निर्वाचनको प्रक्रिया विथोलिएको छ। तर, अनेरास्ववियु क्रान्तिकारी (प्रचण्ड) निकट विद्यार्थी संगठनले आफ्नो विजय सुनिश्चित भएको दाबी गरेको छ। मनोनयन दर्ता भएकै दिन हिजो शनिबार एक दर्जन क्याम्पसको
सर्वेन्द्रनाथ शुक्ला संसदीय दलका नेता, तराई मधेस लोकतान्त्रिक पार्टी सरकारले आगामी वैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेलगत्तै मधेसी मोर्चाले आन्दोलनको चेतावनी दिएको छ। वीस वर्षदेखि हुन
रामायणमा दुई पात्र कैकेयी र विभूषण गज्जब लाग्छन् मलाई। रामको राज्यमा भएर पनि कैकेयी कहिल्यै सप्रिनन्। रावणको राज्यमा रहेर पनि विभूषण कहिल्यै बिग्रिएनन्। सुध्रनु र बिग्रनु आफ्नै सोच र स्वभावमा
फिरोज राजोपाध्याय गत माघ महिनामा सशस्त्र प्रहरी बलको हल्चोकस्थित ब्याडमिन्टन कोर्टमा स्तब्ध नतिजा आएन। उही पुरानै नतिजा दोहोरिएको थियो। सबैले अनुमान लगाए झै त्यहाँ नतिजा निस्केको थियो। १३औं कृष्णमोहन स्मृति
कविरस शर्मा एक जना कविले भनेका थिए, ‘कसले भन्छ आकाशलाई छेड्न सकिन्न, एउटा पत्थर त सही प्रहार गर साथी।’ यो अभिव्यक्ति प्रेरणादायी छ। वास्तवमा प्रेरणाले भरिपूर्ण घटनाबाट सधैं आनन्दको अनुभूति
ईश्वरराज ढकाल रातत्त्व विभागले अबको १० दिनभित्र धरहराको ड्रइङ तथा डिजाइनसहितको सम्पूर्ण प्राविधिक विवरण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई बुझाउने भएको छ। राष्ट्रको गौरवको विषय रहेको धरहरा पुनर्निर्माण गर्न सरकारले चासो देखाएपछि
दीपेन्द्र थापा (सिंगापुरबाट फर्केर) कमल बस्यालसँग एउटै मात्र सपना थियो– विदेश गएर उच्च शिक्षा हासिल गरी राम्रो जागिर खाने। यही सपना पछ्याउँदै उनी १६ वर्षअघि सिंगापुर पुगेका थिए। उनले त्यहाँ
नेपालमा अटो मोबाइल व्यवसायको स्थिति, सम्भावनाका साथै पछिल्लो अवस्थामा देखिएका चुनौतीलगायतका विषयमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् नेपाल अटो मोबाइल डिलर्स एसोसिएसनका पूर्वअध्यक्ष शेखर गोल्छासँग नेपाल समाचारपत्रका लागि राजु
अटोमोबाइलको क्षेत्रमा ख्याती कमाएको टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नेपालको अटोमोबाइलको क्षेत्रमा ठूलो हिस्सा ओगट्दै आएको छ। पछिल्ला दिनमा देखिएको तरलता अभावलगायत विभिन्न कारणले नेपालमा अटो
जीवनशैली र संस्कृतिका लागि प्रसिद्व ठिमीमा जन्मेका मदनबाबु वज्राचार्य स्कुल कहिल्यै गएनन् तर उनको कोठासम्म विश्वविद्यालयका विद्यार्थी उनलाई अध्ययन गर्न आए । अनेक पत्रपत्रिका र मिडियाले उनलाई क्यामेरा कलेक्टरका रूपमा
एघार वर्षको उमेरदेखि नै विद्यार्थी राजनीतिमा लागेका राजाराम श्रेष्ठ हाल राप्रपाका प्रवक्ता हुनुहुन्छ। सानै उमेरदेखि सामाजिक क्रियाकलापमा सक्रिय हुन रुचाउने श्रेष्ठ पार्टी स्थापना भएको मिति २०४७ जेठ १५ गते देखि
सुरेश आचार्य, युवा नेता, राप्रपा गणतन्त्र स्थापना भएको झन्डै एक दशकपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्र र हिन्दुराष्ट्र पुनःस्थापना गर्ने संस्थागत नीति लिने तय गरेको छ। राजतन्त्र र हिन्दुराष्ट्र स्थापना गर्न
कविरस शर्मा लाउरेस वल्र्ड स्पोर्ट्स अवार्डलाई खेलकुद जगत्को ओस्कार अवार्डका रूपमा लिन थालिएको छ। सन् १९९९ मा लाउरेस स्पोर्ट्स फोर गुड फाउन्डेसनका संरक्षकद्वय जर्मनीको डेमलर तथा स्विजरल्यान्डको रिचमोन्टे तथा विश्वप्रसिद्ध
मन्त्री, खानेपानी तथा सरसफाइ वर्तमान सरकार गठन भएको ६ महिनासम्म रिक्त रहेका खानेपानी तथा सरसफाइ र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले मन्त्री पाए। पूर्ववर्ती सरकारमा खानेपानी तथा सरसफाइ मन्त्रालयको
व्यस्त जीवन र बदलिँदो जीवनशैलीसँगै सामाजिक विधि व्यवहारअन्तर्गत बिहे, ब्रतबन्ध, पास्नीलगायत सामाजिक व्यवहारहरू पनि विभिन्न इभेन्ट म्यानेजमेन्ट कम्पनीमार्फत् गराउने क्रम बढेको छ। साथै व्यावसायिक काम त छँदैछ। यसले करको नयाँ
‘म क्लिनर हुँ। होटल र स्कुलका कोठाको सफाइ गर्छु। स्कुलमा कतिपय टिचरहरू आफूलाई माथिल्लोस्तरको ठान्छन्। मतिर हेर्ने उनीहरूको दृष्टि मलाई मन पर्दैन। एक जना शिक्षिकाको व्यवहारले त मलाई सधैं दुःखी
ईश्वरराज ढकाल प्याब्सनको १३औं महाधिवेशन आउन एक साता बाँकी रहँदा राजधानीमा चुनावी चहलपहल गरमागरम भएको छ। यही ९ र १० गते काठमाडौंमा आयोजना हुने १३औं महाअधिवेशनमा चुनावी प्रतिस्पर्धामा उत्रनेहरू आफ्नो
बहिनीहरूका लागि ‘छैटौं अक्षरा जुनियर स्कुल प्रिन्सेस–२०१७’ कार्यक्रम हुने भएको छ। विगत ६ वर्षदेखि वार्षिक बिदामा रहेका स्कुले बहिनीहरूका लागि यो प्रतियोगिता हुने गरेको छ। आगामि फागुन तथा चैतमा वार्षिक