चितवन, ३ जेठ । भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) का देवीप्रसाद ज्ञवालीको अग्रता कायमै रहेको छ । उहाँले दुई हजार ७४९ मत प्राप्त गर्नुभएको छ । माओवादी केन्द्रकी रेणु
ललितपुर, ३ जेठ । वाग्मती गाउँपालिकाको वडा नं ३ र ४ मा नेपाली काँग्रेसका वडा अध्यक्ष समूहसहित विजयी हुनुभएको छ । वडा नम्बर ३ मा विष्णुप्रसाद तिमलिल्सनाले ६२४ मत ल्याई
नेपाल समाचारपत्र, रसुवा । रसुवाको नौकुण्ड गाउँपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ । प्रमुखमा नेपाली कांग्रेसका नुर्पु साङ्वो घले २३०१ मतका साथ विजयी हुनुभएको हो । उपप्रमुखमा
पुष्कर बुढाथाकी, भक्तपुर । मध्यपुरथिमि नगरपालिका वडा नं. २ को अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार राम थापा मगरको टोली विजयी भएको छ । थापा मगरले ८३२ मत ल्याई अध्यक्षमा विजयी हुनु
सरिता चलाउने, सल्यान । माआवादी केन्द्रले जितेका वडाहरु १ कपुरकोट गाउँपालिकाको वडा नम्वर १ मा वालाराम खड्काको नेतृत्वमा पुरै टिम, २ ढोरचौर गाउँ पालिका १ मा राम बहादुर बस्नेतको नेतृत्वमा
धनवीर दाहाल, रुकुम । रुकुमको मुसिकोट नगरपालिका, बाँफिकोट गाँउपालिका र सानीभेरी गाँउपालिका प्रमुख तथा उपप्रमुखमा माओवादी केन्द्र बिजयी भएको छ । मुसिकोट नगरपालिकाको मेयरमा माओवादी केन्द्रका देबिलाल गौतम बिजयी भएका
मोतीराम तिमल्सिना, काभ्रे । काभ्रेका दुई गाउपालिकाको मतगणना सकिएको छ । जिल्लाको विकट गाविस खानीखोला गाउँपालिकामा नेकपा एमालेका अध्यक्ष, उपाध्यक्ष सहित चार वडा अध्यक्ष विजयी भए भने बेथाञ्चोक गाउँपालिकामा नेपाली
नेपाल समाचारपत्र, रसुवा । रसुवाको कालिका गाउँपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । प्रमुखमा सिता कुमारी पौडेल १४५८ मतका साथ विजयी हुनुभएको हो । उपप्रमुखमा भवानी प्रसाद न्यौपानेले
चिरञ्जीवी मास्के, दोलखा । दोलखाको जिरी नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । नगरप्रमुखमा नेकपा एमालेका टंक जिरेलले ३२१२ मत प्राप्त गरी विजयी भएका हुन । उनको
बँेसीसहर (लमजुङ), ३ जेठ । लमजुङको मध्यनेपाल नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका रमेशकुमार पाण्डे निर्वाचित हुनुभएको छ । नेकपा (माओवादी केन्द्र)का मोहनहरि पौडेललाई एक हजार ४२१ मतले पछि पार्दै पाँच हजार
मेयर एमाले मेयर १०२५ नेपाली काँग्रेस १००२ एमाओवादी केन्द्र ३३५ उपमेयर एमाले १११९ नेपाली काँग्रेस उपमेयर ८८४ एमाओवादी ३२५ तारकेश्वर वडा नं २ र ३ को मतगणना जारी रहेको छ
जुम्ला, १ जेठ । गोठीचौर गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का हरिबहादुर भण्डारी विजयी हुनु भएको छ । भण्डारी प्रदेश नं ६ अन्तर्गत सम्पन्न निर्वाचनमा विजयी हुने पहिलो अध्यक्ष हुनुहुन्छ ।
हेटौँडा, १ जेठ । हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा नेकपा ९एमाले०का हरिबहादुर महतले २८६ र उपप्रमुखमा एमालेकै मीना लामाले ३११ मतले अग्रता लिइरहनु भएको छ । वडा नं १ को दुई हजार
बाबियाचौर(म्याग्दी), १ जेठ । मालीका गाउँपालीका– १ वडाध्यक्षमा नेपाली काँग्रेसका टङ्क पुन ४५१ मत ल्याई निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का वुद्धीबहादुर पुनले २६४ र नेकपा (माओवादी
नेपाल समाचारपत्र, रसुवा । गोसाइकुण्ड –२ मा नेपाली कांग्रेस प्यानल विजयी भएको छ । दावा दिण्डुप तामाङले १८३ मत ल्याएर वडाध्यक्षमा विजयी हुनुभएको छ । महिला सदस्यमा १७४ मत ल्याएर
नेपाल समाचारपत्र, काभ्रे । बैशाख ३१ गते सम्पन्न निर्वाचनको मतगणना जारी रहँदा काभ्रे पलाञ्चोक जिल्लाका ११ वटा स्थानीय तहमा केहि वडाहरुको मतपरिणाम घोषणा भएको छ । राति ८ बजे भएको
नेपाल समाचारपत्र, हेटौंडा । स्थानीय निकाय निर्वाचनमा विजयी हुनेहरुको नाम सार्वजनिक हुन थालेको छ । मकवानपुरको बागमती गाउ“पालिकामा वडा नम्बर १ को मतगणना सकिएको छ । मतगणना सकिएस“गै वडा नम्बर
घनश्याम बगाले, नवलपरासी । नवलपरासीको विभाजित नवलपुर क्षेत्रका ४ नगरपालिका सहित ८ स्थानीय तहका लागि भएको निर्वाचनमा काग्रेसले ७ र एमालेले ४ स्थानमा जित हासिल गरेकाछन् । काग्रेसले गैडाकोट नगरपालिका
बाग्लुङ गलकोट नगरपालिकामा नेपाली कांग्रेस र मोर्चाबीच भएको झडप भएको छ । तनावका कारण गलकोट नगरपालीकाको मतगणना अन्योल्मा परेको थियो । मतगणना स्थलमा दलका प्रतिनधी प्रवेशको विषयालई लिएर नेपाली कांग्रेस
काठमाडौँ, १ जेठ । काठमाडौँ महानगरपालिकाको मतगणना दिउँसो १२ः०० बजे सुरु भएपछि पहिलोपटक मतपरिमाण सार्वजनिक गरिएको छ । भर्खरै प्राप्त समाचार अनुसार कामपा वडा नं १ को १३० मतगणना मध्येमा