रसुवा, ५ जेठ । रसुवाको दक्षिणी क्षेत्रको कालिका गाउँपालिकाको अध्यक्ष पदमा महिला उम्मेदवार विजय भएपछि महिला वर्गमा उत्साह बढेको छ । घरेलु काममा मात्र सीमित हुने महिलाले राजनीतिक तहको नेतृत्व
वालिङ, ५ जेठ । स्याङ्जाको पुतलीबजार नगरपालिकाको प्रमुख पदमा महिला उम्मेदवार विजयी हुनुभएको छ । गएराति सम्पन्न मतगणनाबाट नेकपा (एमाले)बाट उम्मेदवारी दिनुभएकी सीमा क्षेत्री कुल १० हजार २४९ मत ल्याई
फलेवास (पर्वत), ५ जेठ । गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनको मतगणना पर्वतमा सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय पर्वतका अनुसार बिहीबार साँझ पर्वतका सातवटै स्थानीय तह
नेपाल समाचारपत्र, नवलपरासी । नवलपरासीको कावासोती नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदबार चन्द्र कुमारी पुन विजयी हुनु भएको छ । पुनले नेपाली काग्रेस मेयर पदका उम्मेदबार महेन्द्र पोख्रेललाई ४ सय ४७
सरिता चलाउने, सल्यान । स्थानीय तहको निर्वाचनमा कुमाख मालिका गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका दिलमाया विएमले ३ हजार ६ सय ७३ मत प्राप्त गरी विजयी हुनु
चिरञ्जीवी मास्के, दोलखा । दोलखाको भीमेश्वर नगरपालीकामा नगरप्रमुख, उपप्रमुख सहित ७ वटा वडामा एमालेको उम्मेदवार बिजयी भएका छन् । भीमेश्वर नगरको नगरप्रमुखमा नेकपा एमालेका भरत केसीले र उपप्रमुखमा नेकपा एमालेका
काठमाडौँ, ४ जेठ । तारेकश्वर नगरपालिका प्रमुखमा नेकपा(एमाले)का रामेश्वर बोहोरा चार हजार २६७ मत ल्याई अग्रस्थानमा रहनुभएको छ । उहाँलाई नेपाली काँग्रेसका श्रीराम थापाले चार हजार ९० मत ल्याई पछ्याइरहनुभएको
काभ्रे, ४ जेठ । बनेपा नगरपालिका वडा नं १४ को वडाध्यक्षमा नेकपा (एमाले)का गौरी रावत ६२५ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका टुल्कु लामाले ६१७
वालिङ, ४ जेठ । वालिङ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । दस हजार छ सय मतसहित काँग्रेसका दिलीपप्रताप खाँण प्रमुख पदमा विजयी हुनुभएको छ भने उहाँका
फलेवास (पर्वत), ४ जेठ । कुश्मा नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका रामचन्द्र जोशी विजयी हुनुभएको छ । जोशीका पक्षमा आठ हजार ५७ मत प्राप्त भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का
काठमाडौँ, ४ जेठ । नागार्जुन नगरपालिकामा पाँच वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । मत परिणामननुसार चार वटा वडामा नेकपा (एमाले) र एक वडामा राप्रपाका उम्मेदवार वडाध्यक्षमा विजयी हुनुभएको
धुलिखेल, ४ जेठ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ । सो गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेले विजयी हासिल गरेको हो । कोसीपारिस्थित सो गाउँपालिकामा एमालेबाट अध्यक्षमा
काठमाडौँ, ४ जेठ । बूढानीलकण्ठ नगरपालिका वडा नं ११, १२ र १३ मा नेकपा (एमाले) को प्यानल विजयी भएको छ । वडा नं ११ का अध्यक्षमा राजु अधिकारीले एक हजार
काठमाडौँ, ४ जेठ । चन्द्रागिरि नगरपालिका वडा नं ९ मा नेकपा (एमाले) को समूह नै विजयी भएको छ । वडाध्यक्षमा देवेन्द्र महर्जनले ८०७ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अच्यूत
हुम्ला, ४ जेठ । जिल्लाको सर्के गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका कृष्ण रोकाय र उपाध्यक्षमा नेकपा (एमाले)का जोशी धामी निर्वाचित भएका छन् । रोकायले एक हजार ९२० मत तथा उपाध्यक्ष
सरिता चलाउने, सल्यान । स्थानीय तहको निर्वाचनमा वन्गाड कुपिण्डे नगरपालिकामा मेयरमा नेकपा एमाले र उपमेयरमा माओवादी केन्द्र वजयी भएको छ । नेकपा एमालेका गोविन्द कुमार पुन ५ हजार ७७ मत
धन बस्नेत, पोखरा । आफनो पकड बलियो मानिएको वडाहरुमा नेकपा एमाले र नेपाली काँग्रेस पराजित भएका छन् । नेकपा एमालेको बलियो पकड रहेको पोखरा लेखनाथ महानगरपालिका वडा नं ६ बैदाममा
सिर्जना पन्त, बागलुङ । धौलागिरीको पहिलो र ठुलो नगरपालिका बागलुङ नगरपालिकामा नेकपा एमालेका जनक पौडेल विजयी हुनुभएको छ । ३४ हजार ५ सय २८ मतदाता रहेको बागलुङ नगरपालिकामा २४ हजार
मलेखु (धादिङ), ४ जेठ । गल्छी गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवारले विजय हासिल गरेका छन् । गल्छी गाउँपालिका अध्यक्षमा एमालेका कृष्णहरि श्रेष्ठले छ हजार ५१ मत प्रप्त गरी विजयी हुनुभयो ।
हेटौँडा, ४ जेठ । मकवानपुरको थाहा नगरपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र)का लवशेर विष्ट सात हजार ४४ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विष्णु ढकालले पाँच