हेटौँडा, ५ जेठ । मकवापुर जिल्लाको राक्सीराङ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसका राजकुमार मल्लले तीज हजार ५३९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँँका प्रतिद्वन्द्वी नेकपा (एमाले) का लालबहादुर
सल्यान, ५ जेठ । सल्यानको कुमाख मालिका गाउँपालिकामा नेकपा (माओवादी)केन्द्र का दिलमाया बुढामगर विजयी हुनुभएको छ । बुढाभगरले तीन हजार ६७३ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा
काठमाडौँ, ५ जेठ । नागार्जुन नगरपालिकाको थप चारवटा वडाको मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक गरिएका चारवटै वडामा नेपाली काँग्रेसका वडाध्यक्ष विजयी हुनुभएको निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिनुभयो
रत्ननगर (चितवन), ५ जेठ । पूर्वी चितवनको खैरहनीमा बिहीबारदेखि रोकिएको मतगणना आज बिहान ११ बजेदेखि सुरु भएको छ । अर्धकट्टी अनुसार आएका मतपत्र गणना गर्ने दलबीच सहमतिपछि मतगणना सुरु भएको
नेपाल समाचारपत्र, नवलपरासी । नवलपरासीको कावासोती नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदबार चन्द्रा कुमारी पुन विजयी हुनु भएको छ । पुनले नेपाली काग्रेस मेयर पदका उम्मेदबार महेन्द्र पोख्रेललाई ४ सय ४७
सिन्धुली, ५ जेठ । सिन्धुलीका दुधौली नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा ९एमाले० विजयी भएका छन् । एमालेका घनश्याम राउतले आठ हजार ५९८ मत प्राप्त गरी प्रमुखमा विजयी हुनुभएको छ ।
चाँगुनारायण नगरपालिका वडा नं २ मा एक खुला सदस्यबाहेक सबैमा काँग्रेस विजयी भएको छ । खुला सदस्यमा भने एमालेले जितेको छ । वडा अध्यक्षमा काँग्रेसका शिवहरि केसीले ८३७ मत प्राप्त
त्रिशूली (नुवाकोट), ५ जेठ । नुवाकोटको ककनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । ककनी गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्षमा मानबहादुर लामाले चार हजार ५३४ मत प्राप्त
नगरकोट, ५ जेठ । भक्तपुर नगरपालिका वडा नं ७ र ८ मा पनि नेपाल मजदुर किसान पार्टीको प्यानल विजयी भएको छ । भक्तपुर नपा–७ को वडाध्यक्षमा नेमकिपाका उकेश कवाँले तीन
काठमाडौँ, ५ जेठ । कीर्तिपुर नगरपालिकाको पछिल्लो मतगणनाअनुसार वडा नं ४ र ८ को अध्यक्षमा क्रमशः नेपाली काँग्रेसका राजेन्द्र बानियाँ र विनोद महर्जन निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत गजेन्द्रबहादुर
काठमाडौँ, ५ जेठ । काठमाडौँ महानगरपालिकाको वडा नं २ को वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठसहितको प्यानल नै विजयी भएको छ । केही बेरअगाडि सम्पन्न मतपरिणाममा श्रेष्ठले एक हजार ८४०
चौतारा, ५ जेठ । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका विनोद जिसी चार हजार ३६० मत ल्याई विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का शिवप्रसाद न्यौपानेले तीन हजार
रत्ननगर (चितवन), ५ जेठ । पूर्वी चितवनको खैरहनीमा मतगणना रोकिएको छ । मुचुल्का उठाएका बेलाको मतपत्रको सङ्ख्या र मतपेटिकामा हाल भएको सङ्ख्या नमिलेपछि यहाँ मतगणना कार्य रोकिएको हो । बिहीबार
गोरखा, ५ जेठ । गोरखाका एघारवटै स्थानीय तहमा मतगणना सम्पन्न भएको छ । दुई नगरपालिका र सातवटा गाउँपालिका गरी नेपाली काँग्रेसले नौ स्थानीय तहमा जितेको छ भने दुई गाउँपालिकामा नेकपा
भक्तपुर, ५ जेठ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–४ को परिणाम मिश्रित आएको छ । मतगणनाको अन्तिम नतिजाअनुसार मध्यपुर थिमि नगरपालिका–४ को वडाध्यक्षमा नेपाली काँग्रेसका कुमार श्रेष्ठ विजयी हुनुभएको छ भने
काभ्रे, ४ जेठ । काभ्रे जिल्लाको बनेपा नगरपालिकामा प्रमुख र उपप्रमुख पदमा नेकपा (एमाले) विजयी भएको छ । नगरपालिका प्रमुखमा नेकपा (एमाले) का तर्फबाट लक्ष्मी नरसिंह बादेले एघार हजार ४०९
नवलपरासी, ५ जेठ । नवलपरासीको कावासोती नगरपालिका प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार चन्द्रा पुन विजयी बन्नुभएको छ । यसैगरी उपप्रमुखमा पनि नेकपा (एमाले)कै उम्मेदवार प्रेमशङ्कर मर्दनिया विजयी बन्नुभएको छ । प्रमुखमा
नुवाकोट, ५ जेठ । स्थानीय तह निर्वाचनअन्तर्गत नुवाकोटको विदुर नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेकपा ९एमाले०का उम्मेदवार निर्वाचित भएका छन् । तेह्रवटा वडा रहेको विदुरमा प्राप्त मतपरिणामअनुसार प्रमुख पदमा एमालेका
चितवन, ५ जेठ । माडी नगरपालिकाको प्रमुख पदमा ठाकुरप्रसाद ढकाल विजयी हुनुभएको छ । उहाँले तीन हजार ८७३ मत ल्याएर विजयी हुनुभएको हो । नेपाली काँंग्रेसका खेमप्रसाद महतोले तीन हजार
काभ्रे, ५ जेठ । काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । पाँचखालमा नेपाली काँग्रेसबाट नगर प्रमुख पदमा महेश खरेलले सात हजार ३५६ मत ल्याई विजयी हुनुभएको हो