खोटाङको हलेसी तुवाचुङ नगरपालिका मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
लमजुङ । लमजुङको क्व्होलासोथर गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ । अध्यक्ष, उपाध्यक्षसहित आठवटै वडामा एमाले उम्मेदवार विजयी भएका हुन् । निर्वाचन अधिकृत तुलसीप्रसाद घिमिरेका अनुसार अध्यक्षमा एक हजार ३६७
पर्वत । पर्वतको विहादी गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका परविन गुरुङ निर्वाचित भएका छन् । गुरुङ ३ हजार ४६९ मत ल्याएर विजयी भएका हुन् । उनले एमालेका
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राखेका छन् । केही समय अघि प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले नौ हजार ५६३ मतान्तरका साथ आफ्नो
गोरखा । गोरखाको पालुङटार नगरपालिकाको मेयरमा विवश चिन्तन ९अजय० र उपमेयरमा बन्दना पाण्डे (प्रतिमा) निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट अजयले ६ हजार ७२ मत र उपमेयरमा प्रतिमाले
सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका गीता कुमारी चौधरी निर्वाचित भएकी हुन्। उनले ७ हजार २ सय ९२ मत प्राप्त गरी निर्वाचित भएकी हुन्। उनको निकटतम प्रतिद्वन्द्वी नेपाल
काठमाडाै । धुलिखेलमा मतगण्ना सुरु भएको छ । सर्वदलीय बैठकले सर्वसम्मत रुपमा पारित गरेको नियम विपरित मतगणना गर्न बाँकी रहेको ४ वटा वडामा छुट्टै नियम लागू गर्न पर्यो भन्दै एमालेका
दाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ ।
काठमाडौं । काभ्रेको बनेपा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट शान्तिरत्न शाक्य र उपप्रमुखमा नेकपा एमालेबाट रत्न कुश रञ्जितकार विजयी भएका छन् । नगरप्रमुखमा कांग्रेसका शाक्य १३ हजार ७९३ मतसहित निर्वाचित भएका हुन्
सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का उमेशप्रसाद यादव निर्वाचित भएका छन् । उनले ३ हजार १ सय ६४ मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवार लिलाम्बर
उनलाई एमालेका कृष्ण थापा १७ हजार ५१२ मतसहित पछ्याइरहेका छन् ।
स्थानीय तह निर्वाचनमा लुम्बिनी प्रदेशका ७१ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ ।
पोखरा । पोखरा नगरपञ्चायतदेखि महानगरपालिकासम्म आइपुग्दा पोखरा २४ नम्बर वडामा रमाइलो संयोग छ । तत्कालीन कास्कीकोट गाउँ पञ्चायत रहेको उक्त वडा यस्तो वडा हो, जहाँ २०३९ सालदेखि केवल सुवेदीले मात्रै
तनहुँ । व्यास नगरपालिका–८ का ९९ वर्षीय वृषसिं गुरुङले दोस्रोपटक स्ट्रेचरमा आएर मतदान गर्नुभएको छ । व्यास–८ रिस्तीस्थित गाविस भवन फेदी मतदान केन्द्रमा बुधबार बिहान ७ बजेदेखि शुरू भएको पुनः
संविधानअनुसार बहालवाला जनप्रतिनिधिको कार्यकाल आज जेठ ५ गतेदेखि सकिएको छ ।
काठमाडौं महानगरपालिकाका मेयरका स्वतन्त्र उमेदवार बालेन शाह गठबन्धनकी साझा तथा नेपाली कांग्रेसकी सिर्जना सिंह र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का दुई उमेदवारहरूको मतभन्दा अघि छन् ।
भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी साझा तथा नेकपा (माओवादी केन्द्र)की मेयरको उम्मेदवार रेनु दाहालले निरन्तर अग्रता कायमै छ ।
अछाम । अछामका ८ स्थानीय तहको मतपरिणमा सार्वजनिक भएको छ । पञ्चदेबल नगरपालिकाको मतगणना भने जारी रहेको छ । अहिलेसम्म ५ ओटा स्थानीय तहमा नेपाली कांग्रेस विजयी बनेको छ ।
सप्तरी । सप्तरीको राजगढ गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा ओमप्रकाश मण्डल र उपाध्यक्षमा रेणुदेवी मण्डल निर्वाचित भएका हुन् ।
भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेणु दाहालको फराकिलो अग्रता कायमै छ ।