काभ्रे । धुलिखेल नगरपालिकामा रोकिएको मतगण्ना कार्य ७ बजे देखि शुरु गर्ने तयारी गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय धुलिखेलले मतगणनाका बारेमा भएको अस्पस्टताका सन्दर्भमा निर्वाचन आयोगलाई बुधबार विहान
जाजरकोट। जाजरकोटको बारेकोट गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका वीरबहादुर गिरी ३९ सय ५४ मत ल्याएर निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका निवर्तमान गाउँपालिका
बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको नगर प्रमुखमा नेकपा (एमाले)का ध्रुव खरेल र उपमेयरमा एमालेकै बिद्यालक्ष्मी गुरुङ निर्वाचित भएका छन् । नेकपा एमालेको तर्फबाट नगर प्रमुख पदमा उम्मेदवार बनेका खरेलले नेपाली
मतदान अधिकृत र संलग्न अन्य कर्मचारीको नाम, थर, पद, कार्यरत कार्यालयको नाम र ठेगाना, कर्मचारी संकेत नं, खटिएको मतदान केन्द्रको नाम र ठेगाना सबै विवरण खुलाई आयोगमा पठाउन आदेश
धरान उपमहानगरपालिका फर्जीमत गणना गरेपछि विवाद भएको छ । उक्त विवादका कारण गणना रोकिएको हो ।
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको गृहनगर रौतहटको गौर नगरपालिकामा उक्त पार्टीले मेयर र उपमेयर दुबै जितेको छ। अन्तिम मतपरिणामअनुसार मेयरमा एकीकृत समाजवादीका शम्भु साहले लोसपाका अजयकुमार
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ७ को मत गणना स्थलमा विवाद भएको छ । मत गणनामा गठबन्धनका प्रतिनिधि बढी भएको भन्दै नेकपा एमालेले विरोध जनाएपछि मतगणना प्रभावित बनेको छ
लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिकामा नेकपा एमालेको उम्मेदवार एवं पूर्व उपप्रमुखलाई पराजित गर्दे गठबन्धन तर्फ नेपाली कांग्रेसका उम्मेदवार एवं पूर्व प्रमुख रमेश कुमार पाण्डे निर्वाचित भएका छन् । गठबन्धनबाट उम्मेदवार
काठमाडौं महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार बालेनको फराकिलो मतान्तरले अग्रता कायमै छ ।
म्याग्दी। मुस्ताङका चार स्थानीय तहमा एमाले र एकमा नेपाली कांग्रेसले जितेका छन् । पाँचवटा गाउँपालिका रहेको मुस्ताङको लोमान्थाङमा अध्यक्षमा एमालेका टसी नर्बु गुरुङ र उपाध्यक्षमा एमालेकै छ्युमी विष्ट निर्वाचित भएका
चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा गठबन्धनकी साझा तथा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेणु दाहालको फराकिलो अग्रता कायमै छ ।
पूर्वी चितवनको कालिका नगरपालिकाको मेयर र उपमेयरमा एमाले उम्मेदवार निर्वाचित भएका छन् ।
सुर्खेत । कर्णाली प्रदेशका ७९ पालिकामध्ये ६० वटाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये कर्णालीका तीन पालिकामा निर्विरोध नेतृत्व चयन भइसकेको थियो भने बाँकी ५७ वटा पालिकाको मतगणना सकिएसँगै नतिजा
सिन्धुली। फिक्कल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमशः नेकपा एमालेका पार्वती सुनुवार र राजु वराल निर्वाचित भएका छन् । सुनुवारले चार हजार ६२ र बरालले चार हजार २५६ मत प्राप्त गरी
काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन साह ललितपुर महानगरको मत गणनास्थलमा पुगेका छन् ।
स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली कांग्रेसले १९६ पालिकामा विजयी भएको छ ।
बागलुङ। बागलुङ नगरपालिकामा गठबन्धन दलका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका बसन्तकुमार श्रेष्ठले १४ हजार ६७८ मत ल्याएर प्रमुखमा विजयीभएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जनकराज पौडेलले आठ
काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको जारी मतगणनामा नगर प्रमुख पदमा नेपाली कांग्रेसका दीपक रिसालले आठ हजार १०९ मत प्राप्त गरी अग्रता लिएका छन् ।वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको जारी
काठमाडौँ । काठमाडौँ महानगरपालिका–५ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार प्रेम थापाको प्यानलै विजय भएको छ । उनले नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी राजेश अधिकारीलाई ६४७ मतले पछि पार्दै उनी
धुलिखेल। धुलिखेल। काभ्रेको धुलिखेल नगरपालिकाको मतगणना स्थगित भएको छ । सर्वदलीय बैठकले सर्वसम्मत रुपमा पारित गरेको नियम विपरित मतगणना गर्न बाँकी रहेको ४ वटा वडामा छुट्टै नियम लागू गर्न पर्यो