– डा. केदार कार्की (वरिष्ठ पशुचिकित्सक) आजकल पशुहरुमा दूध पगार्न तथा निथार्न सुईमार्फत अक्सिटोसिन हर्मोन दिने गरेको पाइन्छ । त्यसै गरी लौका, फर्सी, भ्यान्टा, गोलभेँडा, करेला, घिरौँला, काउलीजस्ता तरकारीहरुका स–साना
– प्रा. डा. प्रकाशराज रेग्मी (मुटुरोग विशेषज्ञ) ट्रान्स फ्याट धेरै कम सुन्नमा आएको शब्द हो । यसबारे धेरैलाई जानकारी छैन । ट्रान्स फ्याट खानामा पाइने एकप्रकारको चिल्लो पदार्थ हो ।
– डा. क्षितिज बराकोटी (प्राकृतिक चिकित्सक) हामी खानपानको स्वादमा रमाउँछौं । आवश्यकताभन्दा बढी र शरीरको प्रकृतिभन्दा फरक खानपान गर्छौं । यसबाट हाम्रो रगत, रक्तनली, मुटु, कलेजो, आन्द्रा, मिर्गाैला, फोक्सोलगायत शरीरका
डा. रामदेव पण्डित (आयुर्वेद चिकित्सक) आयुर्वेदले व्यक्तिको आन्तरिक र बाह्य दुवै खालको सुन्दरतामा जोड दिन्छ । भित्री सुन्दरताको लागि आयुर्वेदका आधारभूत सिद्धान्तहरुको पालन गर्न उपदेश गरिएको छ भने बाह्य सुन्दरताको
रोहिणी घिमिरे अमेरिकामा एक गर्भवती महिलाले आफूलाई मन पर्ने गीत सधैँ सुन्ने गर्थिन् । पछि उनको गर्भबाट जन्मिएको बच्चा बोल्न थालेपछि उसले आफ्नी आमाले गाउने गरेको पूरै गीत गाइदियो ।
डा. अरुणा उप्रेती (जनस्वास्थ्य विज्ञ) ‘२०७६ सालको मंसिर महिनामा मलाई असह्य किसिमले ढाड दुख्यो । उपचारको क्रममा विभिन्न अस्पतालहरु धाएँ, विभिन्न औषधिको सेवन गरेँ। तर पनि उन्नाइसको बीस भएन ।
– प्रा. डा. सुमनराज ताम्राकार (स्त्रीरोग विशेषज्ञ) वर्षौंको मेहनतपछिको एसईई परीक्षामा असफल हुँदाको भन्दा कैयौं गुणा बढी पीडा हुँदो रहेछ नौ महिनासम्म हुर्काइएको शिशुको मृत्यु गर्भमै हुँदा । प्रसूति रोग
व्यावहारिक स्वास्थ्यमा कलम चलाइयोस् अहिले मुलुक कोरोना भाइरसको प्रभावबाट सहजतातर्फ गइसकेको अनुभूति भएको छ । यसभन्दा अगाडि कोरोनाको प्रभावले साधना किनेर पढ्ने खासै अवसर मिलेको थिएन । तर पनि कहिलेकाहीँ
हिँड्नु फाइदाकारक छ त भनिन्छ, तर के के फाइदा छन्, किन हिँड्ने रु धेरैसँग यस्ता जिज्ञासा पनि छन् । वास्तवमा नियमित हिँडाइले शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यमा धेरै सुधार गर्छ
डा. राजेन्द्र भद्र पहिले–पहिले महिलाले यौन चरम सुख प्राप्त गर्न नसक्ने विश्वास गरिन्थ्यो । विशेष गरी पश्चिमी साहित्यमा यस्तो उल्लेख गरेको हुन्थ्यो । पूर्वीय समाजमा यौन सम्पर्क शब्दको प्रयोग मात्रै
कोरोना लागेर निको भएको करिब ५ महिना भइसक्यो । अझै पनि हिँड्दा स्वाँ–स्वाँ आउने समस्या छ । अस्पताल जाँदा बिस्तारै ठीक हुन्छ भन्छन् तर ढुक्क हुन सकेको छैन । उचित
नेपाल समाचारपत्र, बैतडी । स्वास्थ्य कार्यालय बैतडीले परिवार नियोजनका सेवा गाउँघरमै दिने उद्देश्यसहित बैतडी जिल्लाको विभिन्न स्थानीय तहमा निःशुल्क परिवार नियोजन शिविर सञ्चालनमा आएको छ । जिल्लाका आठ स्थानीय तहका
अमृत अर्याल, स्याङ्जा । गल्याङ नगरपालिकामा बृहत पोषण विशेष क्षमता अभिबृद्धि सम्बन्धि तालिम सुरु भएको छ । गल्याङ नगरपालिकाका स्वास्थ्यकर्मीहरुका लागि बृहत पोषण विशेष क्षमता अभिबृद्धि सम्बन्धि एक हप्ते तालिम
– प्रा. डा. सुमनराज ताम्राकार (स्त्रीरोग विशेषज्ञ) कि शोरी, युवती वा महिलाहरुको योनिमार्ग स्वस्थ, चिप्लो र मुलायम हुनुका साथै पाठेघरको मुख एवं योनिमार्गबाट योनिस्राव निर्माण भई निरन्तर बहाव हुनु जरुरी
– डा. रामदेव पण्डित (आयुर्वेद चिकित्सक) तनावयुक्त जीवन र अव्यवस्थित तथा गुणस्तरहीन खानपानले आज धेरै यौनजोडीहरुले वैधानिकरुपमा पनि योजना गरेअनुसार यौन आनन्द लिन असमर्थ बनिरहेको पाइन्छ । धेरै पुरुषहरुलाई शीघ्र
– रोहिणी घिमिरे धार्मिक एवं पितृकार्यमा फलामका भाँडावर्तन प्रयोग गर्नुहुँदैन भन्ने मान्यता रहिआएको छ । त्यसैले त्यस्ता कार्यमा तामा वा पीतलका भाँडावर्तनहरु प्रयोग गर्ने गरेको हामीले देखेका छौँ । कतिपय
तपाईंहरु प्रायले खालि पेटमा केरा र दूध खाएमा स्वास्थ्य राम्रो हुन्छ भन्ने सुन्नुभएको हुन सक्छ । हल्का केरा र दूध खाएर व्यायाम गर्नेहरु पनि धेरै पाइन्छन् । यसरी दैनिक खालि
म अहिले ३८ वर्षकी भएँ । मेरो श्रीमान्सँग यौनसम्पर्क नियमितरुपमा नै हुने गरेकोमा अहिले आएर रुचि केही कम भएको छ । बरु श्रीमान्सँग समय बिताउँदा अङ्गालोमा बाँधिएर वा कुनै न
– डा. अरुणा उप्रेती (जनस्वास्थ्य विज्ञ) अव जाडो याम शुरु हुन लागेको छ । जाडो याममा भोजन र जीवनशैलीका केही साधारण कुरामा ध्यान दिइयो भने स्वास्थ्य राम्रो राख्न धेरै मद्दत
– डा. क्षितिज बराकोटी (प्राकृतिक चिकित्सक) हिँडाइ हाम्रो स्वास्थ्यको लागि अत्यन्त महत्वपूर्ण व्यायाम हो । यसबाट सम्पूर्ण शरीरमा व्यायाम पुग्छ । सही तरिकाले हिँड्दा अनेक शारीरिक, मानसिक लाभ पाइन्छ भने