काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विद्यालय मै खोप केन्द्र राखेर विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । हेटौँडा उपमहानगरपालिकास्थित भुटनदेवी माध्यमिक विद्यालयको खोप केन्द्रबाट विद्यार्थीलाई खोप
आज २ जनाको मृत्यु भएको छ भने २६७ जना संक्रमणमुक्त भएका छन् ।
ललितपुर, (नेस) । मुटु, सुगर तथा रक्तचापका बिरामीले समयसमयमा रगत तथा रक्त कोषिकाको जाँच गराउनुपर्ने सेन्टर ल्याबका डा. शंकर काफ्ले बताउनुभएको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान ललितपुर शाखा र
ईश्वरराज ढकाल, काठमाडौं । सरकारले १२ देखि १८ वर्ष उमेर समूहका सबै बालबालिकालाई कोरोना संक्रमणविरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले यही पुस
काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको अवसरमा महाधिवेशनस्थल भृकुटीमण्डपमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ । नेविसङ्घ के यु मेडिकल कमिटीको समन्वयमा नेविसङ्घ क्षेत्र नं ५ धनगढी कैलालीले रक्तदान कार्यक्रमको
वासुदेव शर्मा, जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका–२ लिम्सामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा २ हजार बढी नागरिकले स्वास्थ्य सेवा लिएका छन् । बारेकोट गाउँपालिकाको समन्वय र कादुरी एग्रिकल्चरल एसोसियसन ब्रिटिस
न्युज अफ नेपाल, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार १ सय १४ जनाको पीसीआर परीक्षण गर्दा २३८ जना
काठमाडौं । यही मंसिर १० गते नामकरण गरिएको ‘ओमिक्रोन’को तागत के हो, विश्वका ठूला वैज्ञानिकहरूलाई पनि थाहा छैन, तर आजसम्म कोरोनाको यो भेरियन्ट देखिएका मुलुक २९ पुगेका छन् । नेपालको
काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा ऐनविपरीत भएको भन्दै १५ नर्सिङ कलेजको प्रवीणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङ कार्यक्रमको भर्नामा रोक लगाएको छ । आयोगले सूचना जारी गरी विश्वविद्यालय, प्राविधिक
– डा. केदार कार्की (वरिष्ठ पशुचिकित्सक) आजकल पशुहरुमा दूध पगार्न तथा निथार्न सुईमार्फत अक्सिटोसिन हर्मोन दिने गरेको पाइन्छ । त्यसै गरी लौका, फर्सी, भ्यान्टा, गोलभेँडा, करेला, घिरौँला, काउलीजस्ता तरकारीहरुका स–साना
– प्रा. डा. प्रकाशराज रेग्मी (मुटुरोग विशेषज्ञ) ट्रान्स फ्याट धेरै कम सुन्नमा आएको शब्द हो । यसबारे धेरैलाई जानकारी छैन । ट्रान्स फ्याट खानामा पाइने एकप्रकारको चिल्लो पदार्थ हो ।
– डा. क्षितिज बराकोटी (प्राकृतिक चिकित्सक) हामी खानपानको स्वादमा रमाउँछौं । आवश्यकताभन्दा बढी र शरीरको प्रकृतिभन्दा फरक खानपान गर्छौं । यसबाट हाम्रो रगत, रक्तनली, मुटु, कलेजो, आन्द्रा, मिर्गाैला, फोक्सोलगायत शरीरका
डा. रामदेव पण्डित (आयुर्वेद चिकित्सक) आयुर्वेदले व्यक्तिको आन्तरिक र बाह्य दुवै खालको सुन्दरतामा जोड दिन्छ । भित्री सुन्दरताको लागि आयुर्वेदका आधारभूत सिद्धान्तहरुको पालन गर्न उपदेश गरिएको छ भने बाह्य सुन्दरताको
रोहिणी घिमिरे अमेरिकामा एक गर्भवती महिलाले आफूलाई मन पर्ने गीत सधैँ सुन्ने गर्थिन् । पछि उनको गर्भबाट जन्मिएको बच्चा बोल्न थालेपछि उसले आफ्नी आमाले गाउने गरेको पूरै गीत गाइदियो ।
डा. अरुणा उप्रेती (जनस्वास्थ्य विज्ञ) ‘२०७६ सालको मंसिर महिनामा मलाई असह्य किसिमले ढाड दुख्यो । उपचारको क्रममा विभिन्न अस्पतालहरु धाएँ, विभिन्न औषधिको सेवन गरेँ। तर पनि उन्नाइसको बीस भएन ।
– प्रा. डा. सुमनराज ताम्राकार (स्त्रीरोग विशेषज्ञ) वर्षौंको मेहनतपछिको एसईई परीक्षामा असफल हुँदाको भन्दा कैयौं गुणा बढी पीडा हुँदो रहेछ नौ महिनासम्म हुर्काइएको शिशुको मृत्यु गर्भमै हुँदा । प्रसूति रोग
व्यावहारिक स्वास्थ्यमा कलम चलाइयोस् अहिले मुलुक कोरोना भाइरसको प्रभावबाट सहजतातर्फ गइसकेको अनुभूति भएको छ । यसभन्दा अगाडि कोरोनाको प्रभावले साधना किनेर पढ्ने खासै अवसर मिलेको थिएन । तर पनि कहिलेकाहीँ
हिँड्नु फाइदाकारक छ त भनिन्छ, तर के के फाइदा छन्, किन हिँड्ने रु धेरैसँग यस्ता जिज्ञासा पनि छन् । वास्तवमा नियमित हिँडाइले शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यमा धेरै सुधार गर्छ
डा. राजेन्द्र भद्र पहिले–पहिले महिलाले यौन चरम सुख प्राप्त गर्न नसक्ने विश्वास गरिन्थ्यो । विशेष गरी पश्चिमी साहित्यमा यस्तो उल्लेख गरेको हुन्थ्यो । पूर्वीय समाजमा यौन सम्पर्क शब्दको प्रयोग मात्रै