चिकित्साशास्त्र अध्ययन संस्थानका प्राडा गोविन्द केसीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सर्वसाधाराणको पहुँचमा हुनुपर्ने माग राख्दै १०औं पटकको लामो आमरण अनशन तोडाउने क्रममा सरकारले गरेको सम्झौता कार्यान्वयनका लागि तीन सदस्यीय
भगवती तिमल्सिना नेपालजस्ता अल्पविकसित मुलुकमा सर्नेभन्दा नसर्ने रोगको प्रकोप दिनप्रतिदिन बढ्दै गएको तथ्य विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको छ। नसर्ने रोगको मूल तत्त्व भनेकै सुर्तीजन्य पदार्थ, मादक पदार्थ अत्यधिक सेवन
अस्पताल तथा स्वास्थ्य संस्थामा आवश्यकताअनुसार चिकित्सक नभएको भन्ने गुनासो चौतर्फी रूपमा आइरहँदा नेपालमा उत्पादित चिकित्सक तथा स्वास्थ्यकर्मी भने विदेशको सेवासुविधा या नेपालकै सरकारी र निजी क्षेत्रका स्वास्थ्य संस्थामा एउटै समयमा
ग्रान्डी अन्तर्राट्रिय अस्पतालले बालरोग सम्पूर्ण उपचार सेवा शुरू गरिएको र अस्पतालमा अब सातै दिन चौबीसै घण्टा बालरोग विशेषज्ञ उपलब्ध हुने जनाएको छ। ग्रान्डीले सेवा शुरू गरेको पाँच वर्ष प्रवेश गरेको
काठमाडौं, ९ माघ । पेटसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका पूर्वराष्ट्रपति डा रामवरण यादव अझै केही दिन अस्पताल नै बस्नुपर्ने भएको छ। उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गए पनि उपचारमा
काठमाडौं (नेस)। सरकारी स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीले निजी स्वास्थ्य संस्थाहरूमा सरकारी समयभन्दा बेगर काम गर्न अबदेखि स्वास्थ्य मन्त्रालयमा फागुनमसान्तभित्र निवेदन दिई अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्
हेटौंडा,(नेस)। साउन यताको अवधिमा हेटौंडा अस्पतालको सामाजिक सेवा एकार्इंबाट २ सय ५ जना लाभान्वित भएका छन् । गरिब, अपांगता भएका, ज्येष्ठ नागरिक, लैंगिक हिंसा पीडितलाई सरकारले सामाजिक सेवा एकाईंबाट सेवा
नेपालकै सामान्य स्वास्थ्य संस्थामा उपचार गराउन गएको जनता उपचारका लागि स्वास्थ्यकर्मी र औषधि नपाएर छट्पटाइ मृत्युको मुखमा पुगिरहँदा नेताहरू भने सामान्य समस्या हुँदा पनि प्लेन मार्फत दलबलसहित विदेश यात्रामा राज्यकोषको
रोशन पराजुली, हेटौंडा हेटौंडामा रहेको एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा आईसीयु सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुग्दा स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले अवरोध गरेको दाबी गरिएको छ। सरकारी स्तरबाट सस्तो
स्वास्थ्य मन्त्रालयले एक साताअघि पोखरामा आयोजना गरेको राष्ट्रिय पोषण गोष्ठी सेवालाई स्थानीय तहसम्म पँहुचमा पुर्याउने प्रतिबद्धतासहित सम्पन्न भयो। कार्यक्रममा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागका सम्बद्ध पदाधिकारीहरू, ५ वटै क्षेत्रीय स्वास्थ्य
मुगु, २६ पुस / जिल्लाका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्था लागि जिल्ला जनस्वास्थ्य कार्यालयबाट पठाएको औषधि बीच बाटोमा नै हराउने गरेको पाइएको छ । सरकारले जिल्ला अस्पतालबाट सर्वसाधारणलाई ७० प्रकारका, प्राथमिक
(भगवती तिमल्सिना) नेपाल सरकारको हरेक निकायमा देखा परेको राजनीतिक पृष्ठपोषण र त्यसका लागि हुने गैरकानुनी कार्यलाई समेत बल मिच्याइँ तरिकाले निर्णय गरेकै कारण ३ वर्षपछि सर्वोच्च अदालतले लोकमानसिंह कार्कीका बारेमा
काठमाडौंको धापासीमा रहेको ग्रान्डी अस्पतालले आफ्नो चौथो स्थापना दिवस एक कार्यक्रमको आयोजना गरी यसै साता मनाएको छ। अस्पताल सञ्चालनको चौथो वर्ष पूरा भएको उपलक्षमा राजधानीको र्याडिसन होटलमा एक कार्यक्रम गरी
(ईश्वरराज ढकाल) नेपालको राष्ट्रिय आवश्यकताअनुसार त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षाको विकासमा निरन्तर महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ। यस विश्वविद्यालयले दक्षिण एसियाली मुलुकलगायतका विभिन्न देशहरूमा आफ्नो पहिचान स्थापित गरिसकेको छ। यस
नैकापस्थित ब्राइट फ्युटर स्कुलका संस्थापक कमला कार्की स्मृति प्रतिष्ठानले चार क्षेत्रका विभिन्न संस्था र व्यक्तिलाई पुरस्कृत गरेको छ। पुरस्कृत हुनेहरुमा संस्थागततर्फ पनौतीस्थित तेजगंगा बहुमुखी क्याम्पस र व्यक्तिगततर्फ सञ्चारिक समूहकी अध्यक्ष
चितवन, २२ पुस । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा काम गर्न रोक लगाइने भएको छ । अस्पतालका अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी निजी क्लिनिकमा केन्द्रित
काठमाडौँ, २० पुस । मिर्गौला रोगीका लागि वीर अस्पतालमा २४ सै घन्टा डायलासिस सेवा सुरु भएको छ । बिरामीलाई सुविधा दिने उद्देश्यले दिउँसो मात्र दिइँदै आएको डायलासिस सेवालाई गत आइतवारदेखि
(कविता उपाध्याय)/रोल्पा, १९ पुस । धबाङ–८ रोल्पाकी मनसरा डाँगी अहिले १९ वर्षको हुनुभयो । सत्र वर्षको कलिलो उमेरमा धबाङ–८ रोल्पाका २० वर्षीय सुरेश पुनको मायाजालमा परेपछि उहाँ परिवारको स्वीकृतिमा
दाङ, १९ पुस । यहाँको अस्पतालले सन् २०१६ मा ११ हजारभन्दा बढी मोतीविन्दुका बिरामीको शल्यक्रिया गरी नयाँ दृष्टि प्रदान गरेको छ । राप्ती आँखा अस्पताल दाङले एक वर्षका अवधिमा दुई
(दिपेन्द्र शर्मा)/ जाजरकोट, १९ पुस । सेवा सुविधा बिनै स्तरवृद्धि गरिएको जिल्ला अस्पतालको स्तरवृद्धि कागजमा मात्र सिमित भएको छ । जाजरकोटको जिल्ला अस्पताललाई स्तरबृद्धि गरे पनि सेवा सुविधामा वृद्धि गरिएको