काठमाडौँ, ७ असार । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा मेमोग्राम मेसिन (स्तन क्यान्सर पत्ता लगाउने) सञ्चालनमा ल्याइएको छ । स्तन क्यान्सर भएको छ वा छैन भनी थाहा पाउन लागि
हेटौंडा, (नेस) । नेपालमा हाल विभिन्न प्रकारका सरुवा रोगको प्रकोप कम हुँदै गएको देखिए पनि अर्बुदरोग, मुटुरोग, मधुमेह र मानसिक रोगजस्ता नसर्ने रोगको प्रकोप बढ्दै गएको चिकित्सकले बताएका छन् ।
नेपाल समाचारपत्र, काठमाडौं । नागर्जुन नगरपालिका– ३ स्थित ईचंगुनारायण आधारभुत विद्यालयमा शनिबार महिला तथा बालबालिकाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल अर्बुद रोग निवारण संस्था, काठमाडौं जिल्ला
बेनी (म्याग्दी), २८ जेठ । म्याग्दीको बेनी अस्पतालमा चिकित्सा क्षेत्रमा नै दुर्लभ मानिएको पाठेघर बाहिर नफुटेको अवस्थामा रहेको गर्भको सफल शल्यक्रिया गरिएको छ मङ्गला गाउँपालिका बरञ्जाकी ३० वर्षीया एक युवतीको
चितवन, २५ जेठ । स्वास्थ्य मन्त्रालयले यहाँको भरतपुर अस्पताललाई शैक्षिक प्रतिष्ठानसँगै अति विशिष्ट सेवासहितको एक हजार शै्ययाको शिक्षण अस्पतालका रुपमा विकासका लागि प्रस्तावित गुरुयोजना स्वीकृत गरेको छ । गुरुयोजना स्वीकृत
दयाराम पण्डित, बाजुरा । गर्भवती महिला तथा दुुई वर्षमुनिका बच्चालाई केन्द्रीत गरी लागूगरिएको सुनौला हजार दिन कार्यक्रम बाजुरामा प्रभावकारी बन्दै गएको छ । कुपोषणले ग्रसित बाजुराका गर्भवती आमातथा बालबाबालिकालाईस्वस्थवनाउन विभिन्न
काठमाडौँ, ४ जेठ । सरकारले आँखा स्वास्थ्य सेवालाई अझ गुणस्तरीय तथा प्रभावकारी बनाउन राष्ट्रिय आँखा स्वास्थ्य नीति, २०७४ ल्याएको छ । आज बसेको मन्त्री परिषद्को बैठकले स्वास्थ्य मन्त्रालयले पेस गरेको
लिबाङ (रोल्पा), २९ वैशाख । जिल्ला अस्पताल रोल्पाको मुहार फेरिने भएको छ । यही आर्थिक वर्ष २०७३÷७४ को असार मसान्तभित्र अस्पताल मर्मत सम्भार पूरा गर्नका लागि २०७३ साल चैत २२
नरेन्द्र केसी, दाङ । राप्ती उपक्षेत्रीय अस्पताल घोराहीले आइतवारदेखि विस्तारित स्वास्थ्य सेवा शुरु गरेको छ । यो सेवाअन्तर्गत दिउँसो ३ बजेदेखि ५ बजेसम्म अस्पतालमा सशुल्क विशेषज्ञ सेवा दिइने छ ।
भगवती तिमल्सिना २०७३ सालमा स्वास्थ्य क्षेत्रमा धेरै सकारात्मक निर्णय हुनुका साथै उतारचढाव भएको वर्षका रूपमा २०७३ साललाई लिन सकिन्छ। पछिल्लोपटक स्वास्थ्य क्षेत्रमा केही गर्नुपर्छ भन्दै जनताको पक्षमा काम गर्ने प्रतिबद्धतासहित
काठमाडौँ, २८ चैत । सरकारले झाडापखाला एवम् कलेरा (हैजा)को नियन्त्रणसम्बन्धी नयाँ पञ्चवर्षीय तयारी तथा सम्बोधन योजना सुरु गरेको छ । नेपाल हैजाको जोखिममा छ । हरेक वर्ष विभिन्न स्थानमा महामारीको
काठमाडौं, २६ चैत । स्वास्थ्य मन्त्रालयले काठमाडौँ महानगरपालिकामा जनता स्वास्थ्य केन्द्र (स्वास्थ्य प्रर्वद्वन केन्द्र) खोल्न काठमाडौं महानगरपालिकासँग सम्झौता गरेको छ । स्वास्थ्य परामर्श, आधारभुत स्वास्थ्य सेवा र प्राथमिक उपचार सेवाको
फलेवास (पर्वत), २२ चैत । केही दिनयता जिल्ला अस्पताल, पर्वतमा भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको छ । जिल्ला अस्पतालसँगै पर्वतका गाउँ गाउँमा रहेका स्वास्थ्य संस्थामा समेत बिरामीको चाप बढेको
काठमाडौँ, १९ चैत । सरकारले होमियोप्याथिक चिकित्सालाई आयुर्वेदिक तथा पूरक चिकित्सा नीतिमा समावेश गर्नु असान्दर्भिक भएको सम्बन्धित चिकित्सकले बताएका छन् । आज रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै होमियोप्याथिक चिकित्सा विकास
डा. सेन पाठक क्यान्सर रोग विशेषज्ञ उमेरले झन्डै आठ दशक पुग्न लाग्नुभएका प्रसिद्ध अमेरिकी चिकित्सक अमेरिकामा क्यान्सरका विषयमा अनुसन्धान गरी नयाँ–नयाँ विधि पत्ता लगाउने प्रभावशाली व्यक्ति हुनुहुन्छ। मानव जीवनको रक्षा
भगवती तिमल्सिना सानएनटोनियो, अमेरिका सन् १९८५ देखि १९९४ सम्म नेपालको स्वीजरल्यान्डका नामले परिचित सुन्दर नगर जिरीमा पुगेका एकजोडी अमेरिकी नागरिक सहारा बिलियम बेल्जेरो र जोन बेल्जेरोले जिरी अस्पतालमा के कस्ता
भगवती तिमल्सिना स्वास्थ्य बीमाका कुरा सुनीरहदा नेपाली जनतालाई लाग्न सक्छ, सरकारले निःशुल्क दिने भनेको औषधि जस्तै होला आवश्यक पर्दा नपाउने प्रचार गरेर नेता र मन्त्री नथाक्ने। वास्तवमै स्वास्थ्य बीमा जसरी
प्रशान्त वली बालबालिकाका लागि अति आवश्यक पर्ने पोलियो थोपा खुवाउने समयमा सम्बन्धित सरोकारवालाहरूले नै खेलवाड गरिरहेका छन्। पोलियो थोपा खुवाउने दिन तोकिए पनि स्वास्थ्यकर्मीले पोलियो थोपा खुवाउन शुरु गरिएका विभिन्न
देशभरका अधिकांश स्वास्थ्य संस्थाहरू अपांगमैत्री नभएको पाइएको छ। भर्खरै निर्माणको चरणमा रहेका भवनहरू पनि मापदण्डविपरीत अपांगमैत्री हुन सकेका छैनन्। ऐनमै हरेक सरकारी कार्यालयका भवनहरू अपांगमैत्री रहनुपर्ने प्रावधान छ। तर, अधिकांश
औषधि कार्यविधी संशोधन नहुँदा मारमा परेका छौं। लाइफ सेभिङ ड्रग्स इन्जेक्सनलगायत २० थरीका कतिपय नेपालमै उत्पादन नहुने औषधिको भारतलगायतका देशहरूबाट औषधिको आयात अनुमतिपत्र नवीकरण हुन सकेको छैन। यदि यही अवस्था