फिरोज राजोपाध्याय आईसीसी क्रिकेट विश्वकप प्रतियोगिताको उद्घाटन भइसकेको छ। इंग्ल्यान्ड र वेल्स संयुक्त आयोजक बनेको यस प्रतियोगिताको यो १२औं संस्करण हो। प्रतियोगिता लिजेन्ड खेलाडीका लागि यो अन्तिम विश्वकप पनि हुन
टीका बन्धन, काठमाडौं । कंक्रिटमय मात्रै छैन काठमाडौं उपत्यका, वनले ढाकेको क्षेत्र अझै पनि फराकिलो छ। सरकारी, सामुदायिक र निजी वन उपत्यकाभित्रै छन् तर निजी वन दर्ता प्रक्रियामा सामेल हुन
सुनील महर्जन, काठमाडौं लोकसेवा आयोगको विज्ञापनलाई अघि नबढाउन संसद्मा विरोधसँगै सडकमा प्रदर्शन हुन थालेको छ। ५ सय ५१ स्थानीय तहका लागि संघबाटै कर्मचारी भर्ना गर्ने प्रक्रियाको विरोध, विज्ञापन फिर्ता लिन
नेपाल समाचारपत्र, काभ्रे भूकम्प पीडितहरूले इन्जिनियर र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नीतिका कारण संकट निम्तिदै गएको बताएका छन्। स्थानीय तहका जनप्रतिनिधि र पीडितहरूले प्राधिकरणकै गलत नीतिले वर्षौंसम्म पुनर्निर्माणको कार्य नसकिएको भन्दै
भगवती तिमल्सिना असम्भव भन्ने केही हुन्न, अनुसन्धान र खोजले हरेक समस्याको समाधान निकाल्न सकिन्छ। यही मन्त्र जप्दै चिकित्साशास्त्र अध्ययन संस्थानमा अध्ययन पूरा गरी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत व्रष्ठ डा.
दीपक खनाल मिडिया बजारमा फेरि पुरानै माल बिकाऊ बनेको छ । ‘बासी’ विषय साजी बनेर छ्यालब्याल भइरहेको छ । हुन त कला जानेको र पैसा मात्र कमाउने उद्देश्य बोकेको व्यापारीले
ईश्वरराज ढकाल रकारले आगामी आर्थिक वर्षको कुल १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपियाँको बजेट विनियोजन गरेको छ। सोमध्ये शिक्षा र विज्ञान प्रविधि क्षेत्रका लागि १ खर्ब ६३
सरकारले भखर्रै आगामी आर्थिक वर्षको बजेट संसदमा पेस गरेको छ। उक्त बजेटको समर्थन तथा विरोध दुवै भइरहेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०७६/०७७ को बजेट वितरणमुखी भएको
प्रताप बानियाँ, म्याग्दी । धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको लङ्काका राजा रावण जन्मिएको पौलस्त्य पुलहाश्रम मन्दिर ओझेलमा पर्दै जान थालेको छ । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित पुलाडाँडा नजिकै पछैमा रहेको
समाचारपत्र विशेष संबाददाता काठमाडौं । श्री ५ महाराजधिराज बीरेन्द्र वीर विक्रम शाहदेवलाई शुक्रबार साँझ नारायणहिटी राजदरबारमा भएको पारिवारिक भोजमा अकस्मात् चलेको गोली लाग्न पुगेको छ । मौसूफको स्थिति शनिबार बिहान
डा. नारायण खड्का नेता, नेपाली कांग्रेस पार्टीलाई सुदृढीकरण गर्न नेपाली कांग्रेसले गाउँगाउँमा जनजागरण अभियान सञ्चालन गरेको छ । तर केन्द्रमा देखिएको गुट उपगुटको श्रृंखला तल्लै तहसम्म पुगेको छ । काग्रेसले
रवीन्द्र महर्जन ललितपुर महानगरपालिका – २१ का वडाअध्यक्ष हुनुहुन्छ । स्थानीय तहको पुनःसंरचनाका क्रममा ललितपुर महानगरपालिकामा गाभिएको खोकना ललितपुरको जावलाखेलबाट करिब ७ कि.मी दुरीमा अवस्थिति रहेको छ । काठमाडौं उपत्यकाका
नेपाल समाचारपत्र, काठमाडौं आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहमा वित्तीय समानीकरण अनुदान वापत क्रमशः ५५ अर्ब ३० करोड र ७९ अर्ब ३० करोड रुपैया“ विनियोजन गरिएको छ । शसर्त
प्रताप बानियाँ, म्याग्दी म्याग्दी जिल्ला आफैमा पनि सुन्दर गन्तव्यका रुपमा चिनिन्छ । प्रचुर पर्यटकीय क्षेत्रको सम्भावना बोकेको म्याग्दीमा पछिल्लो समयमा आन्तरिक एवं बाह्य पर्यटकको रोजाइको गन्तव्य बनेको छ । आन्तरिक
भगवती तिमल्सिना यौन शिक्षाको अभावमा नेपालमा व्यक्तिको सुन्दर जीवन कुरुप बन्नेगरको छ । परिवारहरु टुटेका छन् । दम्पतीहरु विभाजित भएका छन् । बालबालिकाले समस्या भोग्नुपरेको छ । आर्थिक र सामाजिक
नेपाल स्काउटले विद्यार्थीलाई लक्षित गरी नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय रोभर मुट आयोजना हुने भएको छ। विसं २००९ सालमा स्थापना भएको सामाजिक संस्था स्काउटमा आबद्ध युवाहरूमा नेतृत्व क्षमताको विकास गरेर समग्र समृद्ध
ईश्वरराज ढकाल, सरकारले विद्यालयदेखि विश्वविद्यालय तहसम्मको शिक्षालाई व्यवस्थित गर्न तयार गरेको शिक्षा नीतिमा तीनै तहको अधिकार बाँडफाँड गरेको छ। संघीय संरचनाअनुरूप संघ, प्रदेश र स्थानीय तहको शिक्षासम्बन्धी अधिकार क्षेत्र बाँडफाँड
पुष्करमान सिंह राजभण्डारी पूर्व राजदूत तीन दशकभन्दा लामो समय परराष्ट्र सेवामा बिताउनु भएका पुष्करमानसिंह राजभण्डारी पाकिस्तानका लागि पूर्व राजदूत हुनुहुन्छ । कूटनीतिक मामिलामा गहिरो सरोकार राख्ने उहाँ राष्ट्रिय परिवेशका विषयमा
विवाहप्रति मानिसहरूको आ–आफ्नो धारणा हुन्छ। कतिपयले विवाहलाई प्राथमिकतामा राखेका हुन्छन् भने केहीले विवाहलाई सफलताको बाधकका रूपमा लिएको पनि पाइन्छ। संसारमा त्यस्ता धेरै चर्चित व्यक्तिहरू छन्, जसले विवाहलाई प्राथमिकतामा राखेनन्। बलिउड