भगवती/मोतिराम तिमल्सिना यतिखेर काठमाडौं उपत्यकामा मात्रै हैन देशभरि नै डेंगुको महामारीले आम नागरिकलाई चिन्तित तुल्याएको छ।रुवा रोगको उपचार गर्ने सरकारी अस्पताल टेकुमा बिरामी खचाखच भरिएका छन्।त्यतिमात्र नभई निजीक्षेत्रबाट सञ्चालित अस्पतालमा
टंकराज अधिकारी अन्तर्राष्ट्रियरूपमा नै ख्याति कमाएको पोखराको महत्वपूर्ण धार्मिक एवं पर्यटकीय स्थल हो ‘विन्ध्यवासिनी मन्दिर’। पोखराको मुख्य शक्तिपीठ विन्ध्यवासिनी मन्दिरको दर्शन गर्न दैनिक ७ सयदेखि १ हजार बढी भक्तजन आउने
डा. शिवमाया तुम्बाहाम्फे उपसभामुख, प्रतिनिधि सभा संविधान जारी भएसँगै सरकारले कानुन निर्माणको प्रक्रियालाई तीव्रता दिएको छ। संघीय संसद्मा सांसदहरूले उठाएको सरोकारको विषयमाथि सरकार गम्भीर नभएकोप्रति प्रतिनिधिसभाले बेलाबेलामा रुलिङ नै गर्नुपर्ने
राजधानीमा मंगलबारदेखि इन्द्रजात्राको रौनक शुरू भएको छ, जसलाई इन्द्रजात्रा भनेर चिनिन्छ, त्यो खासमा ‘येँया पुन्ही’ हो। इन्द्रजात्रा शब्दले ‘येँया पुन्ही’लाई पूर्णरूपमा न्याय नगर्ने सम्पदाविद्हरूको भनाइ रहेको छ। नेपाल भाषामा ‘येँ’
अर्घाखाँची जिल्लाको नेवार समुदायमा प्रचलित ऐतिहासिक एवं मौलिक ‘भैरव नाच’ काठमाडौंमा प्रदर्शन गरिने भएको छ। लोप हुने स्थितिमा रहेको सो नाचको संरक्षण र प्रवद्र्धनका निम्ति काठमाडौंमा प्रदर्शन गर्न लागिएको हो।
विश्वविद्यालय अनुदान आयोगले नेपालमा उच्च शिक्षा सुधारका लागि गुणस्तर सुनिश्चितता एवं प्रत्यायन (क्यूएए) कार्यक्रम लागू गर्न थालेपछि शैक्षिक गुणस्तरमा क्रमशः सुधार आउन थालेको सरोकारवालाले बताएका छन्। अनुदान आयोगले सरकारी, सामुदायिक
भगवती तिमल्सिना/[email protected] नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुपक्षीय पैरवी बैठक सरोकारवालाहरूका बीच भएको बृहत् छलफलमा नेपालमा सर्नेभन्दा नसर्ने रोगको प्रकोप ६६ प्रतिशत रहेको तथ्यांकलाई विशेष प्राथमिकता दिई प्रस्तुत गरिएको
– रोहिणी घिमिरे दोलखाको तत्कालीन लापिलाङ, लामिडाँडा र बाबरे गाविसलाई समेटेर विश्वकै नमुना संस्कृत ग्राम बनाउने योजना हिलापानी, दोलखाका व्याकरणाचार्य एवम् संस्कृतविद् जनार्दन घिमिरेले अघि सारेका थिए । यो योजना
प्रमिला खनाल अध्यक्ष नेपाल प्रहरी श्रीमती संघ नेपाल प्रहरीमा महानिरीक्षक परिवर्तन भएसँगै नेपाल प्रहरी श्रीमती संघको अध्यक्ष पनि महानिरीक्षको श्रीमती स्वतः अध्यक्ष हुने परम्परा रहेको छ।२०४१ सालमा स्थापना भएको नेपाल
कमला भासिन महिला अधिकारवादी दक्षिण एसियाली नेतृ दक्षिण एसियाकै चर्चित नारीवादी नेत्री कमला भासिन विगत केही सातादेखि काठमाडौंमा हुनुहुन्छ। हरेक वर्ष नेपालमा आयोजना हुने एक महिना लामो लैङ्गिक समानतासम्बन्धी बहुचर्चित
कमल ढकाल मलाई कसैले यो संसारमा तिम्रो आफ्नो को हो भनेर प्रश्न गरेमा म हाँस्दै भन्छु– ‘मेरा लागि समय संसारमा सबैभन्दा ठूलो आफन्त हो यदि समय ठीक छ भने सबै
सुनील महर्जन, काठमाडौं मेलमिलापबाट विवाद समाधानमा स्थानीय न्यायिक समितिको भूमिका प्रभावकारी रहेको छ।मुद्दाको पक्ष र विपक्षको कुरा सुनेर निष्पक्ष न्याय सम्पादन गर्न समितिलाई चुनौती भए पनि मेलमिलापको माध्यमबाट विवाद समाधानमा
देशभर र देशबाहिर रहेका नेपालीले मंसिर ११ गते, २०७५ सालमा ठूला दैनिक पत्रिकाको ज्याकेटमा एउटा नयाँ विज्ञापन र सन्देश देखे। आर्थिक हिसाबले निकै महँगो विज्ञापनको एउटै आशय थियो– नेपालमा अब
अध्ययनले देखाएअनुसार बाँझोपनको समस्या ६ प्रतिशत नेपालीमा रहेको छ। बाँझोपन महिला र पुरुष जोसुकैमा पनि हुन सक्ने भए तापनि नेपालमा अज्ञानता र अन्धविश्वासका कारण निःसन्तान हुनुका कारण महिला नै हुन्
आज हरितालिका तीज। हिन्दु धर्ममा आस्था राख्ने मातृजाति शिव वा रुद्रको भक्तिमा समर्पित हुने दिन। आखिर किन गर्ने त रुद्र वा शिवको आराधना ? यसको जबाफका लागि मुहानतिरै फर्केर अध्ययन
राष्ट्रिय जनता पार्टीले संविधान संशोधन गर्ने र मधेस आन्दोलनको क्रममा नेता तथा कार्यकर्तामाथि लगाइएको झूटा मुद्दा फिर्ता गर्ने प्रतिबद्धता जनाएपछि नेकपा नेतृत्वको सरकारलाई समर्थन दिएको थियो। तर, सरकार गठन भएको
लक्ष्मण राजवंशी साहित्यकार तथा शिक्षाविद् राजधानीको मुटु मानिने व्यस्त व्यापारिक ठाउँ वटुमा जन्मनुभएका साहित्यकार, शिक्षाविद् तथा राजनीतिज्ञको नाम हो लक्ष्मण राजवंशी। २००९ सालमा जेलबाट एसएलसी परीक्षा दिनुभएका उहाँ सिद्धार्थ वनस्थली
मधुसूदन रायमाझी, पोखरा। राष्ट्रिय गौरवका आयोजनाहरू समयमा नै सम्पन्न हुन नसकिरहेका बेला पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले भने नयाँ आशा देखाएको छ। देशको प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माणाधीन पोखरा विमानस्थल निर्धारित
-अधिवक्ता विनोदमणि भट्टराई कानुनको क्षेत्रमा एउटा विश्वव्यापी मान्यता स्थापित रहेको छ ‘कानुनको अनविज्ञता क्षम्य हुँदैन।’ यसको भनाइको अर्थ के हुन्छ भने कुनै पनि राज्यले उसका नागरिकले राज्यमा विध्यमान कानुन जानेका
-भगवती तिमल्सिना भदौ शुक्ल द्वितीयाका दिन दर खाएर तृतियाका दिन देवी पार्वतीले तपस्या गरेर महादेव वर पाएको सम्झनामा हिन्दू नारी निराहार व्रत बस्ने गर्दछन्। तीज हिन्दू नारीका लागि महान् पर्व