न्युज अफ नेपाल, वालिङ । स्याङ्जाको वालिङ–१० भकुण्डेमा आज दिउँसो चक्कु प्रहारबाट १६ महिनाका नाबालकको मृत्यु भएको छ । पर्वतको पैयूँ गाउँपालिका–५ घर भई हाल वालिङ–१० भकुण्डेमा डेरा गरी बस्ने
सञ्जय कार्की, रौतहट । पूर्व पश्चिम विद्युतीय रेलमार्गको निजगढ–बर्दिबास खण्ड अन्तर्गत रौतहटमा निर्माणाधिन रेलवे ट्रयाकबेडमा कमसल सामग्री प्रयोग भइरहेको छ । मिक्स ग्य्राबेल र माटो राखेर १५ सेन्टिमिटरमा रोलिङ्ग गर्नुपर्ने
न्युज अफ नेपाल, अछाम । नेकपा एमाले अछामको आठौँ अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानको प्रारम्भिक मतपरिणम आउन थालेको छ । प्रारम्भिक मत परिणामअनुसार अध्यक्षका उम्मेदवार चन्द्र बोहराको प्यान अघि
न्युज अफ नेपाल काठमाडौं । पोखरामा जारी टाइगर कपमा बुधबार महिलातर्फ विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लबले जित निकालेका छन् ।दिनको सुरुआती खेलमा पुलिसले आयोजक टाइगर ग्रुप अफ
न्युज अफ नेपाल, तेह्रथुम । फेदाप गाउँपालिका भिरबाट लडेर एक जनाको मृत्यु गएको छ । फेदाप गाउँपालिका(१ मा रहेको भिरबाट लडेर ५५ बर्षका लैनबहादुर लिम्बूको बुधबार मृत्यु गएको हो ।
अछाम । चौरपाटी गाउँपालिका-४ पायलका एक महिलाको कुटानी पिसानी मिलमा सल बेरिएर मृत्यु भएको छ । साँफेबगर नगरपालिका-१ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा सल बेरिएर ५१ वर्षीया सुन्तला बोहराको
एजेन्सी । ब्राजिलमा वर्षाबाट कम्तीमा पनि १० जनाको ज्यान गएको छ । दक्षिणपूर्वी ब्राजिलका केही भागमा गएको २४ घन्टादेखि वर्षा निरन्तर रहेको बताइएको छ । सो वर्षाबाट गएको २४ घन्टामा
कृष्णउदास खनाल,वीरगन्ज । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले मंगलबार देखि माघ १५ गतेसम्म देशभरका विद्यालयहरू बन्द गर्ने निर्णय गरे पनि वीरगन्ज महानगरपालिकाका विद्यालयहरू सञ्चालनमा नै रहेका छन् । वीरगन्ज महानगरपालिकाको
न्युज अफ नेपाल, काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले बुधबारदेखि ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु-पेको किअस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्थाको सुरुवात गरेको छ ।
जनकपुरधाम । प्रदेश २ सरकारको प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा सर्लाहीका सतार अन्सारीलाई नियुक्त गरेको छ ।मुख्यमन्त्री लालबाबु राउतले मंगलबार साँझ सर्लाहीका सतार अन्सारीलाई प्रदेश अनुसन्धान तथा प्रशिक्षण
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनामा नगर अस्पताल भवन निर्माणको कार्य सुरु गरिएको छ । दस शय्याको नगर अस्पताल भवन निर्माणको कार्य सुरु गरिएको हो । नगरपालिकाका इन्जिनियर दीपक धामीका अनुसार
बाँके (नेस) । मो. इस्तियाक राई नेपालगञ्जका चर्चित राजनीतिज्ञ हुन् । २०७४ सालको निर्वाचनमा राईले नेपालगञ्ज क्षेत्र समेटिएको क्षेत्र नं. २ बाट चुनाव जिते । राई दुईपटक मन्त्री भए ।
डोटी । डोटी जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका– ४ र ६ मा राखिएका नेपाल टेलिकमका टावरले काम नगर्दा समस्या उत्पन्न भएको छ । हप्ता दिन पहिले परेको हिमपातका कारण
काठमाडौं (नेस) । विश्वकै अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले स्मार्टफोनका क्यामरा सर्वसाधारणका लागि अझ पहुँच योग्य होस् भन्ने उद्देश्यले निरन्तर रूपमा काम गर्दै आइरहेको छ । ब्रान्डको भी सिरिज स्मार्टफोन वास्तविक
काठमाडौं (नेस) । ग्लोबल टेक्नोलोजी लिडर साओमीले बनेपा र बालाजुमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । पुस २१ गते बनेपा–६ को गोदामचोकमा आफ्नो नयाँ स्टोर खोलेको साओमीले त्यसको केही दिनपछि
काठमाडौं (नेस) । शिवम् सिमेन्ट लिमिटेडले देशका विभिन्न ५२ स्थानमा रहेका ३ हजार ४५ निर्माणकर्मीसँग निर्माणसम्बन्धी प्राविधिक अन्तक्र्रिया कार्यक्रमा सम्पन्न गरेको छ । अन्तक्र्रिया साथै दैनिक निर्माण कार्यमा खटिने उक्त
काठमाडौं (नेस) । माछापुच्छ्रे बैंकले सडक सुरक्षालाई मध्यनजर गर्दै महानगरीय प्रहरी वृत्त लैनचौरलाई तीन वटा रोड ब्यारीगेट हस्तान्तरण गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे
विराटनगर । मोरङको उर्लाबारी ३ स्थित सोल्टी पुलमा बुधबार बिहान ट्याक्टरको ठक्करबाट एक बिद्यार्थीको मृत्यु भएको छ । बिहान कलेज जाने क्रममा उर्लाबारी ७ का निश्चल बानियाँको मृत्यु भएको हो
काठमाडौं, (नेस) । कैलालीको कैलारी गाउँपालिकाले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघीलाई नयाँ वर्षका रूपमा मनाउने थारू समुदायलाई लक्षित गरेर बिदा दिइएको हो
एजेन्सी । पूर्वी अफगानिस्तानमा तेहरिक इ तालिवान पाकिस्तान (पाकिस्तान तालिवान)का एक वरिष्ठ नेता मारिएका छन् । तालिवान नेता खालिद बाल्टी ‘ मुहमद खोर्सानी’ मारिएको पाकिस्तानी सुरक्षाकर्मीले पुष्टि गरेका छन् ।