न्युज अफ नेपाल, बुटवल । नेकपा एमाले निकट भ्रातृ संगठनहरूले तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेर समयमै निष्पक्ष निर्वाचन गराउन सरकार समक्ष माग गरेका छन् । रुपन्देहीमा क्रियाशिल एमाले
न्युज अफ नेपाल, काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सिटीइ भिटी)जनशक्ति उत्पादन गरी सीप र रोजगारसँग जोड्ने संस्था भएको बताउनुभएको छ । आइतबार
मुगु । मुगु अस्पतालमा उपचार हुन नसकेपछि मंसिरको तेस्रो हप्ता सोरू गाउँपालिका–४ फोतु गाउँका ७१ वर्षीय मान्ते शाहीले ६७ वर्षीया श्रीमती हाँसुलाई उपचार गर्न काठमाडौं लैजानुभएको थियो । हाँसु विगत
बैतडी । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर बढ्दै गएको छ । गएको १५ दिनयता यस प्रदेशमा ७ हजार बढीमा संक्रमण पुष्टि भइसकेको छ । स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार गत
बैतडी । शहीद दशरथ चन्दको जन्मघरमै शहीद दिवस मनाइएको छ । शहीद चन्दको जन्मघर दशरथचन्द नगरपालिका–५ बस्कोटमा आइतबार श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरी मनाइएको हो । शहीद दशरथचन्दको जन्मघर बस्कोटमा श्रद्धाञ्जली
न्युज अफ नेपाल, हुम्ला । हिमाली जिल्ला हुम्लामा पहिलोपटक डिजिटल प्रविधिबाट अतिविपन्न १० जना महिलालाई आर्थिक सहयोग प्रदान गरिएको छ । निम्न आयस्रोत भएका महिलालाई आरसिएसी नामक संस्थाको समन्वयमा राहत
पर्वत । पर्वतमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको दर उच्च हुँदा अनिश्चित्कालका लागि निषेधाज्ञा जारी गरिएको छ । संक्रमण दर तीव्ररूपमा फैलिएपछि निषेधाज्ञा थप गरिएको हो । पर्वतमा हाल
डडेल्धुरा । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै डडेल्धुरा जिल्ला अदालतले सेवा सङकुचन गरेको छ । डडेल्धुरा जिल्ला अदालतले आइतबार सूचना जारी गर्दै अदालतमा कार्यरत चार जना कर्मचारीमा कोरोना संक्रमण भएकाले
लमजुङ । डिभिजन वन कार्यालय लमजुङमा कर्मचारी अभाव हुँदा कार्य सम्पादनमा समस्या भएको छ । दरबन्दीअनुसारका कर्मचारीको पदपुर्ती हुन नसक्दा कार्यालयको दैनिकीमा समस्या भएको हो । ४५ जनाको दरबन्दी रहेको
ताप्लेजुङ । ताप्लेजुङको ६ वटा स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ । कर्मचारी सुरुवा भएर जाने र नयाँ नआउने भएकाले अधिकृतविहीन बन्दै गएको हो । फक्ताङ्लुङ गाउँपालिकाका स्वास्थ्य शाखा
काठमाडौं (नेस) । बिमा समितिले समितिबाट जारी सुशासनसम्बन्धी निर्देशिका, तथा वैदेशिक रोजगार म्यादी जीवन बिमासम्बन्धी निर्देशन विपरीत काम गरेको भन्दै उक्त कम्पनीलाई १० हजार जरिवाना गरेको छ । समितिबाट प्राइम
रसुवा (नेस) । लामटाङ राष्ट्रिय निकुञ्जभित्र पुस महिनामा दुई सय ४८ जना आन्तरिक तथा बाह्य पर्यटकहरूले भ्रमण गरेका छन् । सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी भुपेन्द्र यादवका अनुसार नेपाली
काठमाडौं (नेस) । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिअन्तर्गत जावा मोटरसाइकलले देशभर आफ्नो डिलरसिप नेटवर्कमार्फत जावा र जावा ४२ को बीएस–सिक्स मोडलको
काठमाडौं (नेस) । भारतमा उत्पादन हुने निसान म्याग्नाइट विश्वका १५ देशमा निर्यात हुन थालेको छ । निसान म्याग्नाइट हाल दक्षिण अफ्रिका र इन्डोनेसियाका साथै नेपाल, भुटान, बंगलादेश, श्रीलंका, ब्रुनाई, युगान्डा,
काठमाडौं (नेस) । भारतको प्रतिष्ठित टायर ब्रान्ड जेकेका अल्ट्रा लार्ज अफ द रोड (ओटीआर) टायर नेपाली बजारमा भित्रिएको छ । नेपाली बजारमा डेल्टा डिस्ट्रिब्युटर्सले उक्त टायर उपलब्ध गराएको छ ।
काठमाडौं । चालु आवधिक योजनामा सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा अगाडि सारिएका रणनीतिको प्रगति न्यून रहेको छ । सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा ८ वटा रणनीति तय गरिएको थियो ।
काठमाडौं । सुनको भाउ सोमबार प्रतितोला ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । आइतबार
लन्डन, (एजेन्सी) । भारत र अस्ट्रेलिया वेस्ट इन्डिजमा जारी यु–१९ विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् । शनिबार क्वार्टरफाइनल खेलमा भारतले बंगलादेशलाई हराएर अन्तिम चारमा अस्ट्रेलियासँग भेट पक्का गरेको
काठमाडौं, (नेस) । एनसेल बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिता आगामी फागुन १३ र १४ गते दुई दिन धरानमा हुने भएको छ । आइतबार धरानस्थिति गल्फ कोर्समा आयोजित पत्रकार सम्मेलनमा यसबारे आयोजक
लन्डन, (एजेन्सी) । मोइन अलीको अलराउन्ड प्रदर्शनको सहयोगमा वेस्ट इन्डिजविरुद्धको चौथो टी–२० खेल इंग्ल्यान्डले जितेको छ । इंग्ल्यान्डले ३४ रनले खेल जितेपछि ५ खेलको टी–२० सिरिज २–२ बराबरीमा पुगेको छ