मेड्रिड, (एजेन्सी) । इन्जुरी समयमा लुक डि जोङले गोल गरेपछि स्पेनिस ला लिगामा बार्सिलोना हारबाट जोगिएको छ । आइतबार राति भएको तनावपूर्ण खेलमा बार्सिलोना स्पान्योलसँग २–२ गोलको बराबरीमा रोकिएको हो
काठमाडौं, (नेस) । कीर्तिपुर नगरपालिकाले लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषमा सोमबार विजयी सरुआत गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको उद्घाटन
दरबारिया प्रेमकथामा तयार पारिएको एक रोमाञ्चक सांगीतिक भिडियो कथा राजधानीमा आइतबार आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ । गायक गायिका कृष्ण विक र रचना रिमालद्वारा गाइएको उता हजुर मुसुक्कै यता
नायिका, निर्मात्री तथा निर्देशक रेखा थापाले हालै गुपचुप बिहे गरेको समाचार बाहिरिएको छ। उनले हालै जाजरकोटका ४० वर्षीय बलराम शाही ठकुरीसँग काठमाडौं जिल्ला अदालतमा कोर्ट म्यारिज गरेको अदालत स्रोतले जनाएको
टेलिभिजन गायन रियालिटी शो भ्वाइस अफ किड्सको सेमिफाइनलसम्म पुग्न सफल बालगायिका रुक्सना लिम्बूसँग गायक राजेश पायल राईले रेकर्ड गराएको चोरी भो बोलको युगल गीतको स्टुडियो भिडियो सार्वजनिक भएको छ। गायक
न्युज अफ नेपाल, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । पहाडी भू-भागमा आंशिक बदली र तराईका केहि भू-भागमा हुस्सु
काठमाडौं, (नेस) । प्रमुख सत्ताधारी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज मंगलबार बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणामाथि लगाइएको महाअभियोग प्रस्तावबारे छलफल हुने प्रमुख एजेन्डा रहेको छ ।
विमल विष्ट, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रमा फुल प्रसाद बिक्री गर्नका लागि राखिएका पसलहरू व्यवस्थित गरिने बताउनु भएको छ । आज सोमबार मन्त्रालयमा
काठमाडौं । चलचित्र ‘लप्पन छप्पन २’ फागुन २० गते रिलिज हुने भएको छ । चलचित्र निर्देशक मुकुन्द भट्टले चलचित्रको नयाँ रिलिज मिति घोषणा गर्दै आफूले दर्शकबाट राम्रो साथ पाउने विश्वास
पुष्कर बुढाथोकी, भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले एउटा चाँदीको थाल सहित २३ वटा मूर्ति पुरातत्त्व विभागलाई बुझाएको छ । पुराना र पुरातात्त्विक महत्वका मूर्ति तथा सामान फेला पारी परिसरले
प्रमुख प्रतिपक्षी दल एमालेले एमसीसीबारे आधिकारिक धारणा बाहिर ल्याएको छैन ।
खोटाङ । खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सोमबार बिहान हलेसी तुवाचुङ नगरपालिका–७ स्थित भित्री सडक खण्डमा गुडिरहेको स १ त ७७३३ नम्बरको ट्याक्टर अनियन्त्रित
ओखलढुंगा । जिल्लाको पर्यटन विकासका लागी प्याराग्लाइडिङ र म्याराथन दौड प्रतियोगिता हुने भएको छ । ओखलढुंगा पर्यटन विकास समितिको आयोजना र पोकली झरना सेवा समाजको सह आयोजनामा यही फाल्गुन १८
विश्व चर्चित अमेरिकी गायिका रिहाना हाल गर्भवती छिन्। बोल्ड एण्ड हट गायिकाको छवि बनाएकी रिहाना गर्भावस्थमा झनै बोल्ड बनेर निस्किएकी छिन्।हाल सामाजिक सञ्जाल तथा ईन्टनेटमा रीहानाका गर्भवती अवस्थामा विभिन्न पोजमा
शताब्दी पुरुष सत्यमोहन जोशी ६ दिनको उपचारपछि घर फर्किएका छन् । गत मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ललितपुरको किष्ट हस्पिटलमा भर्ना गरिएको थियो ।
उदयपुर । त्रियुगा नगरपालिकाले विपन्न तथा पिछडिएका मुसहर समुदायलाई पेसा परिवर्तन गरी आर्थिक उपार्जनमा संलग्न गराउने अभियान थालेको छ । उनीहरूको रुचि अनुरूपको सिप उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले अभियान सुरु
मुलुककै आर्थिक नगरीको रूपमा रहेको वीरगन्ज महानगरपालिकाले नगर क्षेत्रका गर्भवती तथा सुत्केरी महिला र ज्येष्ठ नागरिकलाई घरघरमै स्वास्थ्य सेवा प्रदान गर्ने अभियान शुरू गरेको छ ।
झापा । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले झापाको भद्रपुर नगरपालिका–१ लाहुरे चोक बस्ने ३४ वर्षीय अमर बहादुर तामाङ सोमबार बिहान पक्राउ गरेको छ । ३४ वर्षीया श्रीमती अनिता लिम्बुलाई धारिलो
सोलुखोला जलाधारा क्षेत्रका जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालन आएको छ ।
खोटाङ । खोटाङस्थित धार्मिक स्थल हलेसी गुफा खुला गरिएको छ । हिन्दु, बौद्ध तथा किरात धर्मावलम्बीको आस्थाको केन्द्र हलेसी मन्दिर रहेको गुफा कोरोना महामारी बढेसँगै गत माघ ७ गते बन्द