काठमाडौं । नेपाल टेलिकमले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष, सदर चिडियाखाना जावलाखेलमा रहेका जनावर तथा पन्छीहरुको लागि १ वर्ष सम्म आहाराको प्रायोजन गरेको छ । यस
काठमाडौं । बिभिन्न माग राखेर आन्दोलित भएको निर्माण ब्यवसायीहरुले आइतबारदेखि निर्माणका काम बन्द गरेका छन । ब्यवसायीहरुले मुल्य वृद्धिका कारण काम गर्न सक्ने अवस्था नभएकाले मुलुकभर निर्माणाधीन ३ हजार ५
न्युयोर्क, (एजेन्सी) । अमेरिकाका पँर्व हेभिवेट बक्सर माइक टाइसनले विमानमै एक यात्रीलाई मुक्का बर्साएका छन् । उनलाई यात्राको क्रममा एक यात्रीले बारम्बार कुरा गर्न चाहेको निहुँमा टाइसनले मुक्का हानेका हुन्
हेटौंडा, (नेस) मकवानपुर जिल्ला फुटबल संघ अध्यक्षमा टीकाराम लामा पुनः निर्वाचित भएका छन् । शनिबार हेटौंडामा भएको संघको सातौं अधिवेशनबाट अध्यक्षका उम्मेदवार मणिष श्रेष्ठलाई १० मतले हराउँदै लामा निर्वाचित भएका
काठमाडौं । प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबल टेनिस प्रतियोगिता अर्को महिना आयोजना हुने भएको छ । स्पिन इभेन्ट्स प्रा.लि.ले पँर्व राष्ट्रिय टेबल टेनिस खेलाडी स्वर्गीय मिलन श्रेष्ठको सम्झनामा जेठ
लन्डन, (एजेन्सी) । पेरिस सेन्ट जर्मेन (पीएसजी) कीर्तिमानी १०औं पटक फ्रेन्च लिग वानको विजेता बनेको छ ।लिगको चार राउन्डको खेल बाँकी छँदै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले कीर्तिमानी १०औं पटक
लन्डन, (एजेन्सी) । जर्मन क्लासिक खेलमा बोरुसिया डर्टमुन्डलाई पराजित गर्दै बायर्न म्युनिख लगातार १०औं सिजनमा जर्मन बुन्डेसलिगा च्याम्पियन बनेको छ । शनिबार राति भएको खेलमा घरेलु मैदानमा बोरुसिया डर्टमुन्डलाई ३–१
लन्डन । ला लिगा प्रतिद्वन्द्वी भ्यालेन्सियालाई टाइब्रेकरमा पराजित गर्दै रियल बेटिसले १७ वर्षपछि स्पेनिस ‘कोपा डेल रे’को उपाधि उचालेको छ । प्रतियोगिताअन्तर्गत शनिबार राति भएको फाइनलमा भ्यालेन्सियालाई टाइब्रेकरमा ५–४ ले
धनगढी । नेपाल पुलिस क्लबले कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री बीवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा नेपाल एपीएफ क्लबलाई हराउँदै पुलिसले उपाधि जितेको
हेटौंडा । नेकपा एमालेको हेटौंडा उपमहानगर मेयरमा अनन्तप्रसाद पौडल उम्मेदवार बन्ने हुनुभएको छ भने उपमेयरमा सुमित्रा काफ्लेले उम्मेदवारी दिने निश्चय भएको छ । एमालेको सचिवालय बैठकले पौडेल र काफ्लेलाई उम्मेदवार
हेटौंडा । नेपाल सुनचाँदी व्यवसायी महासंघ वागमती प्रदेश अध्यक्ष ज्योतिरत्न बज्राचार्यले नेपाली गरगहनाको आन्तरिक बजारमा मात्र नभइ अन्तर्राष्ट्रिय बजारमा समेत मौलिकता बढ्दै गएको बताउनुभएको छ । हेटौंडामा भएको महांसघ प्रदेशको
न्युज अफ नेपाल, हेटौंडा । प्रेस सेन्टर मकवानपुरले जिल्लाका ज्येष्ठ पत्रकार र पत्रकार महिलालाई शनिबार हेटौंडामा स्वास्थ्य उपचार सुबिधा कार्ड वितरण गरेको छ । प्रेस सेन्टर नेपाल केन्द्रीय अध्यक्ष जुगल
लन्डन । विम्बल्डनमा रसिया र बेलारुसका खेलाडीलाई प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाइएको छ । यूक्रेनमाथि रसियाको हमलाको घटनालाई लिएर लन्डनस्थित विम्बल्डनमा हुने टेनिस प्रतियोगितामा रसिया र बेलारुसका खेलाडीलाई खेल्न अनुमति नदिने
नयाँ दिल्ली । आईपीएलमा खेलिरहेका खेलाडी आफ्ना जीवन शैली, शौख र फेशनलाई लिएर बेलाबेलामा चर्चामा आइरहन्छन् । कोहीलाई जुत्ताको शौक छ भने कोही स्टाइलको घडी लगाउँछन् त कोही विलासी गाडीको
काठमाडौं । सात केजी कोकिनसहित पक्राउ परेकी जाम्बियन महिला र त्यसलाई लिन आएकी भारतीय महिलालाई लागुऔषध नियन्त्रण ब्युरो-एनसीबीको टोलीले आइतबार सार्वजनिक गर्दैछ । स्रोतका अनुसार कतार एयरवेजमार्फत दक्षिण अफ्रिकाबाट कतार
काठमाडौं । महालक्ष्मी विकास बैंकको महाराजगन्ज शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगन्जलाई रोड डिभाइडर हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वको कार्यलाई निरन्तरता दिँदै यस बैंकको
बुटवल । बुटवल ब्याडमिन्टन क्लवद्धारा आयोजित दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्स दाहाल र रसिला महर्जनले जितेका छन् । मेन्स सिंगलतर्फ वीरगञ्ज एग्रोका प्रिन्सले आर्मीका प्रफुल्ल महर्जनलाई २–१ सेटले हराएका
हेटौंडा । मोरङको मिक्लाजुङमा सञ्चालन भएको अन्तर्राष्ट्रिय आमन्त्रित प्रथम मधुमल्ला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मकवानपुरको विजय युथ क्लबले जितेको छ । शुक्रबार भएको फाइनल भिडन्तमा आयोजक इस्टस्टार स्पोर्टिङ क्लब मधुमल्लालाई
काठमाडौं । राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमातेक्वान्दो खेलमार्फत नामकमा एका नेपाली तेक्वान्दो निर्णायक दीपेन्द्र ढकालले थप ख्याति कमाएका छन् । काभ्रेका ढकाल रोयल स्पेनिस अन्तर्राष्ट्रिय ओपन तेक्वान्दो प्रतियोगिता २०२२ माविश्वकै उत्कृष्ट निर्णायक
काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लबकी सरस्वती राना र त्रिभुवन आर्मी क्लबका इन्द्र सुनार वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । सरस्वती महिलातर्फ