काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहाललाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठक कक्षमा आयोजित कार्यक्रममा अध्यक्ष
लहान । सिरहाको मिर्चैया नगरपालिका ७ हरियोडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टिका राम पोखरेल लाखौँ मूल्यको अवैध काठसहित पक्राउ परेका हुन् । तीन वटा आँपको गोलिया, खयर र विभिन्न
रसुवा । रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिका–३ मा रहेको गत्लाङ गाउँ कालो गाउँले परिचित छ । समुन्द्री सतहदेखि २३ सय मिटरमा रहेको यस गाउँ एक सुन्दर पर्यटकीय स्थल हो । परम्परागतरूपमा
बागलुङ । उमेरले ८४ वर्ष नाघेका बागलुङ नगरपालिका–१ रामरेखाका दुर्गाबहादुर आचार्यले चैतेदशैं मेलाका लागि रकम जम्मा गर्ने बेलाको सानो मौलिक गीतको टुक्का स्मरण गर्नुभयो । आचार्यले मेलालाई नजिकबाट नियाल्न थालेकै
मुगु । मुगु भन्ने बित्तिकै पर्यटकीय सम्भावना बोकेको जिल्ला र रैथाने अर्गानिक बाली उत्पादन हुने ठाउँ भनेर धेरैले चिन्छन् । मुगु आउनले पर्यटक यहाँका रमणीय पर्यटकीयस्थल घुमेर अघाउँदैनन् । रैथाने
लमजुङ । राइनास नगरपालिका–३ नौबीसेमा विभिन्न विधाका सीपमूलक तालिम सञ्चालन भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत सिलाइकटाइ, मुडा बनाउने र डलकुसन बनाउने तालिम सञ्चालन
हेटौंडा । स्थानीय तहलाई छलेर उपभोक्ता समितिमार्फत ५ लाखका टुक्रे योजना वितरण गरेको भन्दै वागमती प्रदेश सरकारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडामा उजुरी परेको छ । प्रदेश सरकारले विनियोजन विधयेकविपरीत
हेटौंडा । जेठ १३ र १४ गते हेटौंडामा हुने नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशनको तयारी तीव्र पारिएको छ । महाधिवेशन तयारीका सन्दर्भमा सोमबार स्थानीय आयोजक समन्वय समितिले ट्रेड युनियन कांग्रेस
काठमाडौं । पूर्वमन्त्री डा.केशवमान शाक्यले गृहस्थमै भिक्षु बन्ने परम्परा लोप भइसकेको अवस्थामा खड्गी सेवा समितिले पुनजार्गित गरेको बताउनुभयो । समितिले सोमबार राजधानीमा आयोजित नेवाः धर्म गुरू प्रशिक्षण सार्वजनिक सामारोहमा उहाँले
डोटी । भौगोलिकरूपमा विकट क्षेत्र डोटीको आदर्श गाउँपालिका वडा नं. ६ गिरीचौकामा पाँच करोडभन्दा बढीको सौर्य मिनिग्रिड आयोजना लागू हुने भएको छ । ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत वैकल्पिक ऊर्जा
पोखरा । गण्डकी प्रदेशको उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले बिहिबार मन्त्रालयको वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजानिक गरेको प्रगति अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा खानेपानी तर्फ ९७
पाल्पा । गत असोज महिनाको अन्तिम साता परेको बेमौसमी वर्षाका कारण क्षति बेहोर्न बाध्य सय ९९ जना किसानले राहत पाउने भएका छन् । बेमौसमी वर्षाका कारण धान बालीमा क्षति पु-याएका
गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापारको प्रर्वद्धन गर्न भन्दै सञ्चालन भएको चौथो गुल्मी महोत्सव कृषि, पशुपंछीलाई उच्च प्रथामिकता दिइएको छ । गुल्मी जिल्लामा उत्पादित बिभिन्न कृषि, घरेलु उद्योगबाट उत्पादित
पाल्पा । नेपाली कांग्रेस पाल्पाको बैठकले पार्टीका नेताहरुलाई विभिन्न जिम्मेवारी प्रदान गरेको छ । नेपाली कांग्रेसको विधान–२०१७ अनुसार सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा जिल्ला कार्यसम्पादन समितिसहित विभिन्न समिति निर्माण गरेको हो
बुटवल । लुम्बिनी प्रदेशमा पाँच दलीय गठबन्धनले संयुक्त चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरेका छन् । सोमबार बुटवलमा बसेको गठबन्धनको बैठकले पाँच दलीय गठबन्धन मजबुद बनाउने सहमति जनाउँदै गठबन्धनका सबै
लमजुङ । लमजुङको बेंसीशहर नगरपालिका प्रमुख उम्मेदारका लागि नेपाली कांग्रेसका ६ जनाले दाबी गरेका छन् । नगर प्रमुख सिफारिसका लागि नगर कार्यसमितिको बैठकमा पार्टीको विभिन्न पदमा जिम्मेवारी सम्हाल्दै आएका ६
तनहुँ । अगामी वैशाख ३० गते हुने सो निर्वाचन लागि जिल्लास्तरीय गठबन्धन समितिको बैठकले १० वटै पालिकामा सुझाव संकलन गर्ने निर्णय गरेको छ । सोमबार नेकपा माओवादी केन्द्रको कार्यालयमा बसेको
एजेन्सी । जारी सिजनको इटालियन सिरी ‘ए’ लिगको बलियो टोली एसी मिलान बराबरीमा रोकिएको छ ।मिलान टोरिनोसँग गोलरहित बराबरीमा रोकिएको हो । टोरिनोमा आइतबार राति भएको खेलमा मिलानले घरेलु टोलीलाई
एजेन्सी । क्याटलान क्लब बार्सिलोनाले घरेलु टोली लेभान्टेमाथि पुनरागमन जित निकालेको छ । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा परिवर्तित डच फरवार्ड लुक डि जोङले गोल गरेपछि बार्सिलोनाले घरेलु टोली
हेटौंडा । वागमती प्रदेशको एकमात्र उपमहानगर हेटौंडामा युवादेखि केन्द्रीय सदस्यसम्मका नेताले नेपाल कम्युनिस्ट पार्टी एमालेबाट उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका छन् । सम्भावित उम्मेदवारको लर्कोले एमालेलाई सास्ती परेको देखिएको छ