काठमाडौं । तन्त्रविद् महेश्वर जुजु राजोपाध्याय त्रिगुणातीत तन्त्र साधना रत्न सम्मानबाट सम्मानित हुनुभएको छ ।नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सोमबार आयोजित तन्त्र चर्चा पुस्तक विमोचन एवं सम्मान समारोहमा डा. जगमान गुरुङले
बाँके । मुस्लिम समुदायको ठूलोमध्येको पर्व इदुल फित्र (इद) हर्षोल्लासका साथ मनाइएको छ । एक महिना रोजा बसेकाहरु मंगलबार इदगाहमा पुगेर नमाज पढेका छन् । उनीहरु बिहान नुहाइधुवाइ गरेर नयाँ
मनाङ । आसन्न वैशाख ३० गते स्थानीय तह निर्वाचनका लागि आइपुगेका सामग्री मतदान केन्द्रमा पठाउने तयारी भएको निर्वाचन कार्यालय मनाङले जनाएको छ । निर्वाचनका क्रममा आवश्यक पर्ने नङमा लगाउने मसी,
बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिनुुभएको छ । उहाँले अस्थायी भर्ना गरिए पनि म्यादी प्रहरीको भूमिका महत्वपूर्ण रहेको
काठमाडौं । वि.सं २०४२ सालबाट शुरु भएको धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको १६औं संस्करण बैशाखको २३ र २४ गते आयोजनाको हुँदैछ ।यसपटक धर्मश्रीका विजेताले नगद १० लाख प्राप्त गर्ने छन् ।जुन
नयाँ दिल्ली । जारी सिजनको आईपीएलअन्तर्गत ४७ औं खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) ले राजस्थान रोयल्स (आरआर) लाई ७ विकेटले पराजित गरेको छ । केकेआर सामु १ सय ५३ रनको
लन्डन । युरोपेली फुटबलको निकाय यूएफाले जुलाईमा हुने महिला युरोपियन च्याम्पियनसिप र आगामी वर्षको महिला विश्वकपबाट रुसी टोलीलाई प्रतिबन्ध लगाएको छ । यो यूएफाको थप रुसीमाथि थप कारबाही हो ।
काठमाडौं । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि तेक्वान्दो खेलाडीको प्रारम्भिक छनोट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । एसियाली खेलकुद भदौ २५ देखि असोज ९ गतेसम्म हुँदैछ ।प्रतियोगितामा
ललितपुर । नेपाली काग्रेस तरुण दलका पुर्व क्षेत्रीय सभापति निरन खड्का एमालेमा प्रवेश गरेका छन् ।ललितपुर महानगरपालिका १८ वडाका युवा नेता खड्का एमालेमा प्रवेश गरेका हुन् । खड्का दशक लामो
काठमाडौं । क्वेस्ट इन्टरनेसनल कलेजको आयोजनामा पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ ९ र महिलामा ५ टिमको सहभागिता रहने क्वेस्टका निर्देशक कोलिनकिरण श्रेष्ठले
अभिनेता तथा निर्माता भुवन केसी र अभिनेत्री तथा निर्मात्री श्वेता खड्का नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन्। कलाकारहरुको टोलीलाई मंगलबार प्रधानमन्त्री निवास बालुटावारमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री
दोलखा स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा विभिन्न दलका उम्मेदवार आफ्ना मतदातासँग मत माग्न र आफ्नो पार्टीको घोषणापत्र तथा व्यक्तिगत योजनाअनुसार काम गर्ने प्रतिबद्धता जनाउन गाउँगाउँ पुगेका छन् । तर दोलखाको
काठमाडौं । सत्ता गठबन्धनबीच चुनावी तालमेल भए पनि चुनावी अभियानमा मतभेद सुरु भएको छ । सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरपालिकामा साझा उम्मेदवार उठाए पनि चुनावी अभियानमा सत्ता गठबन्धनबीच
काठमाडौं । स्थानीय चुनावमा उम्मेदवारी दिएकामध्ये हालसम्म ३ सय ५३ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले नेपाल समाचारपत्रलाई दिनुभएको जानकारीअनुसार विभिन्न पदमा गरी निर्विरोध निर्वाचित
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज विशिष्ट व्यक्तिको साथ र सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । धनार्जनका नयाँ काम र स्रोतहरू पत्ता
धादिङ । नेकपा (एमाले)का गल्छी गाउँपालिका वडा नम्बर–६ का वडा अध्यक्षका उम्मेदवार राजकुमार रिमालले गल्छी गाउँपालिका वडा नम्बर-६ रैकर, माझिलोसे, बराडाँडा, माझिखेत, अम्वोटे, भट्टटारमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।
ललितपुर । नेकपा एमाले ललितपुर महानगरपालिकाको २१ वर्ष लामो मेयरको वागडोर सम्हालेका बुद्धिराज बज्राचार्य नेकपा एमाले ललितपुर महानगरपालिका उम्मेदारसँग घरदैलो अभियानमा सहभागी हुनुभएको छ । ८६ वर्षे बज्राचार्य बिहानैदेखि ललितपुर
काठमाडौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस, पत्रकारहरुको सुरक्षा, वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दबाबमुलक कार्यक्रम गरि आज विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ । स्वतन्त्र एवं
काठमाडौं । बुढानीलकण्ठ स्कुलमा मध्यराति मतपत्र च्याताच्यात र माइक हानाहान भएको छ । उक्त स्कुलको अभिभावक भेलामा अभिभावकहरूबीच मतपत्र च्याताच्यात र माइक हानाहान भएको हो । स्कुलले तोकेको निधारित समयभन्दा
बैतडी । बैतडीमा खुकुरी प्रहारबाट गठबन्धनबाट वडा सदस्यका उम्मेदवार गम्भीर घाइते भएका छन् । डिलाशैनी गाउँपालिका वडा नं-५ का वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथि खुकुरी प्रहार भएको हो । नेकपा