हेटौंडा, (नेस) । प्रदेश खेलकुद विकास परिषद् वागमतीको आयोजनामा जारी प्रथम खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष र महिला भलिबलमा चितवनले उपाधि जितेको छ । चितवनको माडी खेलमैदानमा भएको महिला भलिबलतर्फ चितवनले रामेछापलाई
लन्डन, (एजेन्सी) । युईएफए च्याम्पियन्स लिग फुटबलको गत सिजनको उपाधि विजेता इंग्लिस क्लब चेल्सी यस सिजन पनि क्वार्टरफाइनल प्रवेश गरेको छ । चेल्सीले फ्रेन्च क्लब लिललाई एग्रिगेटमा ४–१ को गोलअन्तरमा
कराँची, (एजेन्सी) । बाबर आजमको शानदार १ सय ९६ रनको मद्दतमा पाकिस्तानले अस्टे«लियाविरुद्धको ३ खेलको सिरिजअन्तर्गत् दोस्रो टेस्ट बराबरी गरेको छ । कराँचीमा भएको उक्त टेस्टमा अस्टे«लियाले ५ सय ६
काठमाडौं । नेपाल सितोरियो कराँते डो संघ, छाउनी शाखा डोजो क्लबको आयोजनामा पाँचौं जुनियर खुला कराँते तथा किक बक्सिङ प्रतियोगिता चैत ११ गतेदेखि हुने भएको छ । प्रतियोगितामा करिब ४
बैतडी । मुख्यमन्त्री कप उन्नाइस वर्षमुनिको राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका अनुसार प्रतियोगिताको लागि स्नेहा महराको
रसुवा । रसुवाको सदरमुकाम धुन्चेमा २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति निर्माण गरिएको छ । जिल्लाको पाँच वटा गाउँपालिकामा रहेका २७ वटा वडाको चिनारी स्वरूप २७ फिट अग्लो मूर्ति निर्माण
काठमाडौं । पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध संघर्षपूर्ण जित निकालेको नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग सामना गर्दैछ । सारजाहमा हुने खेल
बैतडी । बैतडीमा राष्ट्रिय परिचयपत्रको काम वडा तहबाटै हुने भएको छ । यसअघि जिल्ला प्रशासनमा हुँदै आएको परिचयपत्र विवरण संकलनको काम अब वडा तहबाटै विवरण संकलन गरिने भएको हो ।
आधुनिक बाजागाजा, मोबाइल, यमपी थ्री, डिजेलगायतका कारण पञ्चेबाजा मुुगुमा लोप हुँदै गएको छ । पञ्चेबाजा लोप हुँदै गएपछि परम्परागत र पुख्र्यौली पेसा लोप हुँदै जान थालेका छन् ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा प्रत्येक वर्ष ठूल्ठूला आगलागीका घटना हुने गरेका छन् । आगलागी घटनाबाट ठूलो धन सम्पत्तिको क्षति हुँदै आएको छ भने शुक्रबार भएको आगलागीले मानवीय क्षतिसमेत गराएको छ ।
कोरोना भाइरसको उच्च जोखिमका कारण लामो समयसम्म सुनसान बनेको विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गमा पर्यटकीय चहलपहल शुरू भएको छ । पदयात्राका लागि उपयुक्त मौसम शुरू भएसँगै पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकको
कोरोनाका कारण दुई वर्षदेखि फागु खेल्न नपाएका आम सर्वसाधारणले यो वर्ष धुमधामका साथ फागु खेलेका छन्। सर्वसाधारणसँगै कलाकर्मीहरुले पनि यस वर्ष रमाइलोका साथ फागु मनाएका छन्। यस क्रममा कतिपय कलाकर्मीले
पोल्यान्डकी क्यारोलिना बेइलावस्का विश्व सुन्दरीको चम्किलो ताज चुम्न सफल भएकी छन्। बिहीबार बिहान अमेरिकी टापु पुएर्तोरिकोमा सम्पन्न ७०औं विश्व सुन्दरी प्रतियोगितामा उनी मिस वर्ल्डको ताज चुम्न सफल भएकी हुन् ।
न्युज अफ नेपाल, लमजुङ । लमजुङमा विदेशी पर्यटकले एकआपसमा रङ दलेर होली पर्व मनाएका छन् । अन्नपुर्ण पदमार्गको प्रवेशद्धार लमजुङको सदरमुकाम बेसीशहरमा रंग दलेर शुभकामना साटासाट गरी होली मनाएका हुन्
न्युज अफ नेपाल, दैलेख । दाउरा काट्दै गर्दा भिरबाट खसेको ढुंगो लागेर दैलेखमा एक जनाको ज्यान गएको छ । भगवतीमाई गाउँपालिका(६ वडा कार्यालयका कार्यालय सहयोगी गणेशबहादुर खत्रीको ढुंगो लागेर ज्यान
न्युज अफ नेपाल, उदयपुर । उदयपुरको संस्थापक बामपन्थी नेता पूर्णबहादुर खत्री (क. खेताला) को ८८ वर्षको उमेरमा निधन भएको छ । उदयपुरको साबिक सोरुङछबिसे गाबिस बरडाँडा हाल कटारी नगरपालिका– १०
निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा १८ वर्ष उमेर पूरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नपाइने भनिएको छ।
न्युज अफ नेपाल, काठमाडौं । नेपाल–भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४ औं बैठक सम्पन्न भएको छ। बैठक फाल्गुण २५ देखि २९ गतेसम्म नेपालमा आयोजना गरिएको थियो। बैठकमा भारतको
न्युज अफ नेपाल, सप्तरी । चोरी गरेको आरोपमा फरार रहेको एक जना युवकलाई बिहीबार पक्राउ गरी कारागार चलान गरेको छ । राजविराज ६ का २५ वर्षीया श्यामबाबु साहलाई जिल्ला प्रहरी
भक्तपुर । मोटरसाइकल उडाउने साहसिक खेलसहितको होलीमा बिहीबार भक्तपुरेवासी रमाएका छन् । सल्लाघारीमा आयोजित ‘होली फ्री स्टाइल स्टन्ट एण्ड डिजे शो इभेन्ट्स’मा सयौं दर्शकले निःशुल्क रुपमा मनोरन्जन लिएका छन् ।