बाजुरा, (नेस) । बाजुरामा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी समायोजन भएको छ । मंगबार ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरेर दुई पार्टी मिलेका हुन् । पत्रकार सम्मेलनमार्फत
पर्वत । पर्वतको कुस्मा नगरपालिका–१ पाङका दुई विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको छ । पाङको ततारकोट गणेश आधारभूत विद्यालय तरतरकोट र लक्ष्मी आधारभूत विद्यालय गहतारा आँगाखेतका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
जाजरकोट । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन नजिकिएसँगै चुनावी महोलको सरगर्मी बढेको छ । राजनीतिक दलका नेता तथा कार्यकर्ताले स्थानीय निर्वाचन आफ्नो पोल्टामा पार्न गाउँ अभियान थालेका छन्
ताप्लेजुङ, (नेस) । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा म्यादी प्रहरीका छनोट शुरु भएको छ । मंगलबारदेखि ताप्लेजुङको समरमुकाम फुङ्लिङमा छनोट कार्य शुरु गरेको हो ।
रसुवा, (नेस) । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) रसुवाअन्तर्गत जिल्लाको पाँच स्थानीय तहमध्ये गोसाइँकुण्ड गाउँपालिका उत्कृष्ट भएको छ । गोसाइँकुण्डले ६८ दशमलव ७५ अंक हासिल गरेर प्रथम स्थान हासिल
भद्रपुर । बिर्तामोडको सामाजिक संघ–संस्थामा पकड जमाएको नेपाली कांग्रेसले ०७४ को स्थानीय तह निर्वाचनमा मेयर पद गुमायो । मेयर र उपमेयर नै गुमाएको नेपाली कांग्रेसले बिर्तामोडका केही वडामा जित्यो ।
काठमाडौं । प्याब्सनले स्थानीय तहले सञ्चालन गरेको स्थानीय पाठ्यक्रमको भाषा प्रयोग गर्ने विषयमा आपत्ति जनाएको छ । स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख भएअनुसार स्थानीय तहले आफ्नो क्षेत्रमा बोलिने भाषालाई विद्यालयको
काठमाडौं, (नेस) । पछिल्ला वर्षहरूमा नेपाली समाजलाई सर्वाधिक प्रभावित पारेको परिघटना हो– वैदेशिक रोजगारी । अनि, नेपाली समाज र अर्थतन्त्रलाई सर्वाधिक चलायमान बनाउने तत्व हो– ‘रेमिट्यान्स’ । वैदेशिक रोजगारी र
बाँके, (नेस) । नेपालमा टाइफाइडविरुद्ध खोप लगाउने तयारी गरिएको छ । योसँगै नेपालमा बालबालिकालाई लगाउने खोपको संख्या १३ पुग्ने भएको छ । अहिले नेपाल सरकारले विभिन्न रोगका १२ वटा खोप
दाङ । दाङ क्रिकेट लिगको उपाधि घोराही टाइगर्सले जितेको छ । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा घोराही १७ गुलरिया रंगशालामा बिहीबार भएको फाइनल खेलमा देउखुरी वारियर्सलाई ६ रनले पराजित गर्दै
पोखरा । पोखरामा खुला प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको छ । २०औं संस्करणको प्रतियोगिता चैत मसान्तमा हुने आयोजक नेपाल हवाई खेलकुद संस्था (ना) ले जनाएको छ । चैत २३ देखी शुरु
सोलुखुम्बु । खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माप्य दुधकोशी गाउँपालिका–४ बस्ने ३७ वर्षीय चन्द्र राई रहेका छन् । उनलाई
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी स्थानीय तह निर्वाचनमा आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेको छ । काठमाडौंमा बुधबारबाट सुरु भएको लोसपाको केन्द्रीय कार्यकारिणी बैठक आज सकिएको हो
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको फिफा वरीयता एक स्थान खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६८औं स्थानमा छ । यसअघि नेपाल
न्युज अफ नेपाल, काठमाडौं । नेपाली सेनाले ४ हजार सैनिक जवानको लागि नयाँ भर्ना खुल्ला गरेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले बिहिबार गोरखापत्रमा एक सूचना
इनरुवा । सुनसरीको रामधुनी नगरपालिका–६ बक्लौरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी नगरपालिका–६ का वडासचिव ५३ वर्षीय नन्दकुमार श्रेष्ठ रहेको सुनसरीका प्रहरी नायब
न्युज अफ नेपाल, सप्तरी । म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा सप्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सप्तरीको महदेवा गाउँपालिका-२ बस्ने २३ वर्षीय अरविन्दकुमार मण्डललाई
काठमाडौँ । भानु मा. वि. (दरबार हाई स्कुल) मा रोवोटिक्स प्रयोगशाला र अन्तरक्रियात्मक शिक्षण बोर्डको उद्घाटन गरिएको छ । बुधबार महानगरका मेयर विद्यासुन्दर शाक्यले प्रयोगशाला तथा बोर्डको उद्घाटन गर्नुभएको हो
काठमाडौं (नेस) । नेपालको पहिलो सीपीभीसी पाइप उत्पादक र अग्रणी निर्यातकर्ता मङ्गलम इन्डस्ट्रिजबाट उत्पादित सीपीभीसीप्लस पाइपले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ । यसका एसडीआर ११ (१५ र ५० मिमि)
काठमाडौं (नेस) । खल्ती डिजिटल वालेट ‘खल्ती लेख–स्टार’ को खोजीमा हिँडेको छ । जसअन्तर्गत ३ जनाले ५० हजार, २५ हजार र १५ हजार जित्न सक्नेछन् । ‘खल्ती लेख–स्टार’ बन्न जो