पोखरा । पोखरामा यतिबेला सामुदायिक विद्यालय स्तरीय भलिबल प्रतियोगिता चलिरहेको छ । कास्की जिल्ला भलिबल संघ र सृर्जना विकास केन्द्रको आयोजनामा कास्की जिल्लाभित्र रहेका सामुदायिक विद्यालयहरु बिच प्रतियोगिताको आयोजना गरिएको
बाँके । नेपालगञ्जमा बिहीबारदेखि आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता हुने भएको छ । पीएम कपका संस्थापक अध्यक्ष टीएस ठकुरीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए
काठमाडौं (नेस) । वर्ल्ड कार अवार्डका आयोजकले चाँडै नै तीन फाइनलिस्टमध्ये एउटालाई विश्वप्रसिद्ध वर्ल्ड कार अफ द इयर–२०२२ को उपाधि प्रदान गर्ने भएको छ । अवार्डमा यसपटक इतिहासमै पहिलोपटक, तीन
काठमाडौं (नेस) । मेगा बैंक नेपाल लिमिटेडले एकैसाथ दुई वटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । मेगा बैंकले ‘बेस्ट सीएसआर कमर्सियल बैंक नेपाल अवार्ड २०२२’ र मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले
काठमाडौं (नेस) । विश्वव्यापी रूपमा अग्रणी स्मार्टफोन ओप्पोले नेपालमा आफ्नो ए सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ओप्पो ए ७६ सार्वजनिक गरेको छ । ओप्पो ए ७६ ले ओप्पोको स्वामित्वको ओप्पो ग्लो डिजाइन
वीरगन्ज (नेस) । भारतको आजादीका अमृत महोत्सवअन्तर्गत, वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासद्वारा बुधबार ‘विहार सरकार र मधेस प्रदेश सरकारबीच पर्यटन प्रवर्द्धन’ शीर्षकमा छलफल आयोजना गरियो । द्विपक्षीय पर्यटन प्रवर्द्धन गरी दुवैतर्फका
काठमाडौं (नेस) । सानिमा बैंकले सिरहाको मिर्चैयामा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य
काठमाडौं (नेस) । हरेक नयाँ वर्षमा आफ्ना ग्राहक र शुभ चिन्तकलाई विभिन्न योजनामार्फत जगदम्बा मोटर्सले स्वागत गर्ने गरेको छ । हरेकपटक आकर्षक उपहारसहित प्रस्तुत हुने जगदम्बा मोटर्सले यो वर्ष पनि
काठमाडौं (नेस) । नेपाल पेमेन्ट सोलुसनले आफ्नो डिजिटल इकोसिस्टम बिस्तार गर्दै गरिमा विकास बैंकसँग सहकार्यको लागि सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुसन प्रालिको तर्फबाट प्रताप श्रेष्ठ र सिमन श्रेष्ठ,
काठमाडौं (नेस) । नेपालको शीर्ष घरेलु उपकरण कम्पनी सीजी इलेक्ट्रोनिक्सले निरन्तर आविष्कार र प्रविधि माध्यमबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा दिने गरेको छ । नेपालमा एलजीको उत्पादनको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सल
काठमाडौं (नेस) । आर्थिक मेरुदण्डको रूपमा परिचित बारा, पर्साको औद्योगिक नगरी गढीमाई नगरपालिका,पिपरा, सिमरा अवस्थित शालिमार सिमेन्टले अब बाट भीआरएम प्रविधिद्वारा ४३ र ५३ ग्रेडको सिमेन्टको उत्पादन तथा वितरण गर्ने
पर्वत । पर्वतको सदरमुकाम कुस्माबजारसँगै जोडिएको बलेवा विमानस्थल धावनमार्ग कालोपत्रे गरिएको छ । निर्माण भएको झन्डै ६० वर्षपछि बलेवा विमानस्थलको धावन मार्ग कालोपत्रे गरिएको हो । धावनमार्ग कालोपत्रे गरिएसँगै बलेवा
काठमाडौं (नेस) । एसिड आक्रमणबाट बाँच्न सफल भएकी वसन्ती परियारको वास्तविक जीवनमा आधारित रहेर नबिल बैंकले एक सामाजिक सचेतना अभियान शुरू गरेको छ । वसन्ती परियार एक यस्ती महिला हुन्
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले समग्र शिक्षामा सुधार गर्ने मुलुकले समग्र प्रगति गर्ने बताउनुभएको छ । उहाँले देशलाई समृद्धिसँग जोड्न शिक्षाको विकास अनिवार्य र अपरिहार्य रहेको उल्लेख गर्नुभयो
न्युज अफ नेपाल, खोटाङ । खोटाङका गठबन्धन दलले खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित बंशिलाघाटमा फेरी वा बेलिब्रिज जडानको माग गरेका छन् । कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका
न्युज अफ नेपाल, उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका–३ हात्ती अड्केमा भएको ट्रयाक्टर दुर्घटनामा चालकको ज्यान गएको छ । गिट्टीको लोड बोकेर जाँदै गरेको ना ६ त ९६५० नम्बरको ट्रयाक्टर अनियन्त्रित
न्युज अफ नेपाल, दाङ । अपहरणमा परेको भन्दै अफवाह फैलाउने एक व्यक्तिलाई दाङ प्रहरीले पक्राउ गरेको छ । दाङमा बम जस्तो देखिने शंकास्पद बस्तुराखी अपहरणमा परेको भनी झुट्टा अफवाह फैलाउने
न्युज अफ नेपाल, काठमाडौं । नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा बुधबारबाट दिपायलथित नं. ५ बाहिनी अड्डामा भूतपूर्व सैनिक सम्मेलन–२०७८ सुरु भएको छ । प्रधानसेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्य
न्युज अफ नेपाल, काठमाडौं । तत्कालीन संविधान सभा सदस्य एवं एमाले पार्टीका केन्द्रीय सदस्य रञ्जु ठाकुर बुधबार जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेकी छिन् । ठाकुरलाई जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल( प्याब्सन)ले नेपाल समाचारपत्रका वरिष्ठ सहायक सम्पादक ईश्वरराज ढकाललाई राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरेको छ । प्याब्सनको १५ औ महाअधिवेशनमा पत्रकार ढकाललाई