तेहरान। इरानले दुई वर्षमा पहिलो पटक सार्वजनिक रूपमा मृत्युदण्ड दिएको एक गैरसरकारी संस्थाले जनाएको छ । इस्लामिक गणतन्त्रमा बढ्दो दमनलाई लिएर चिन्ता बढिरहेका बेला शनिबार उक्त मृत्युदण्ड दिइएको इरान ह्युमन
काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार २८२ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण शनिबार उपत्यकाको विभिन्न स्थानबाट उनीहरुलाई कारवाही गरिएको काठमाडौं
जनकपुरधाम। बाख्रा चराउने क्रममा हराएकी सिरहाको विष्णुपुर गाउँपालिका–२ का एक महिला दुई दिनपछि मृतावस्थामा फेला परेकी छिन् । गत बिहीबारदेखि हराएकी विष्णुपुर गाउँपालिका–२ निवासी ४७ वर्षीया उर्मिलादेवी यादवको शव शनिबार
काठमाडौं । नेपाल उमा कुङफु संघको आयोजनामा सातौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता भदौ अन्तिम साता हुने भएको छ । आयोजक संघको फुटुङमा शनिबार बसेको बैठकले भदौ २४ देखि २५ गतेसम्म
लन्डन, एजेन्सी) । दक्षिण अफ्रिका क्रिकेट टोलीले शनिबार ३ खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा मात्र ८३ रन बनाएको छ । इंग्ल्यान्डका बलरसँग दक्षिण अफ्रिकाका ब्याटरहरू सबै निरिह भएका थिए ।
नयाँ दिल्ली, (एजेन्सी) । भारतीय क्रिकेट टोलीले वेस्ट इन्डिजविरुद्ध तीन खेलको वानडे सिरिजअन्तर्गत पहिलो खेल ३ रनले जितेको छ । कप्तान शिखर धवन, शुभमन गिल र श्रेयस अय्यरको अर्धशतकको सहयोगमा
एजेन्सी । रुसी मिसाइल आक्रमणले ओडेसास्थित अनाज प्रशोधन केन्द्रहरूलाई लक्षित गरेको युक्रेनी सेनाका प्रवक्ताले जनाएका छन् । बन्दरगाहबाट अन्न निर्यातका लागि युद्धरत पक्षबीच सहमति भइरहेका बेला रुसले प्रशोधन केन्द्रमा मिसाइल
समाजवाद आज विश्वभरका देशहरूले प्रयोेग गर्ने राजनीतिक शब्द हो । यही समाजवादको अघि–पछि विभिन्न विशेषण जोडेर आफूलाई अब्बल विचारक राजनीतिज्ञ बन्ने विश्वका ९० प्रतिशतभन्दा बढी शासकहरू होलान् । पुँजीवादी शासन
सिन्धुली । कृष्टलका गरगहना बनाउने व्यवसाय गर्न सिन्धुलीको घ्याङलेख गाउँपालिकाले महिलाहरुलाई आर्थिक सहयोग गरेको छ । राष्ट्रपति महिला उत्थान जिवीको पार्जन कार्यक्रम अन्तर्गत महिलाहरुलाई कृष्टलका गरगहना बनाउने सिप सिकाई व्यवसाय
पोखरा। पोखरामा पछिल्लो समय एक पछि अर्को एटिएम मेसिन फोड्ने घटना बढिरहेका छन् । पोखरामा यो एक हप्ता नबित्दै दोस्रो एटिएम चोरी भएको छ । त्योपनि विना हात हतियार ।
तनहुँ । जिल्लाको व्यास नगरपालिका–३ परासर टोलस्थित अनसन चौतारीमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । अन्दाजी ६०÷६५ वर्षका जोगी भेषका व्यक्ति मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ
काठमाडौं। स्याङ्गजा वालिङ्ग नगरपालिका १० का १८ वर्षीय रक्त क्यान्सर पीडित शिशीर पंगेनीको उपचारको लागि बेबिलोन नेशनल स्कुल शान्तिनगरले ५४ हजार ५०० रुपैयाँ उपचार सहयोग गरेको छ । बेबिलोन एजुकेशन
काठमाडौँ। नेपालमा सामान्य खालको स्टेचर र केही उपकरण भएका र मध्यम खालका बिरामीलाई ओसारपसार गर्न सक्ने एम्बुलेन्स चल्छन् । त्यही पनि भौगोलिक अवस्था, सडक जाम सुविधा अभावले बिरामीको बीच बाटोमै
काठमाडौँ। काठमाडौंको सुन्दरीजल खोलामा खसेर एक किशोर बेपत्ता भएका छन्। काठमाडौंको कपन घर भएका १६ वर्षीय शुभम श्री प्रधान खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ। शनिबार अपराह्न ४ बजे उनीसँग
वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो मात्रामा लागुऔषधसहित एक जना युवकलाई कारसहित नियन्त्रणमा लिएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकस्थित सडकबाट वडा नम्बर १० का ३१
काभ्रे। उच्च शिक्षा प्रदान गर्ने देशका १ हजार ४ सय ३७ वटा क्याम्पसहरु मध्ये ६३ वटा क्याम्पसले गुणस्तर सुनिश्चितता एवम् प्रमाणीकरण गर्ने अनुमति पाएका छन् । जिल्लाको तेजगंगा बहुमुखी क्याम्पस
ललितपुर । ललितपुर महानगरपालिका १६ वडाले योग साधना केन्द्र संचालनमा ल्याएको छ । पाटनढोका, बालिफलस्थित अशोक पार्टी प्यालेसमा सो केन्द्रको स्थापना गरिएको हो । सो केन्द्र पतञ्जली योग पीठको शाखाका
काठमाडौं । देशभर थप ३३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ सय
मुम्बई। आफ्नो हत्याको धम्कीपत्र पाएका अभिनेता सलमान खानले आत्मरक्षाका लागि हतियार राख्न पाउनुपर्ने तर्क गर्दै हतियारको इजाजत दिन प्रशासनसमक्ष आवेदन गरेका छन् । गत महिना ग्याङ्स्टर लरेन्स बिश्नोईको गिरोहबाट आएको
लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिकाका तीनजनामा डेंगुको संक्रमण पुष्टि भएको छ । मध्यनेपाल अस्पतालमा उपचारका निम्ती गएका तीनजनाको स्वास्थ्य परीक्षण गर्दा दुईजना पुरुष र एक जना महिलामा डेँगु सक्रमण पुष्टि