काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत (छैटौँ तह) दीपेन्द्र बुढा क्षेत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गत साउन १ गते आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको
प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ पारित गरेको छ ।
जुम्ला। १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चन्दननाथ नगरपालिका–७ का प्रेमजंग (प्रेमराजा) महतलाई प्रहरीले प्रकाउ गरेकाे छ । महतलाई चन्दननाथ नगरपालिका–५ जुगाडखोलाबाट शनिबार नै प्रकाउ गरेकाे जिल्ला प्रहरी कार्यालयका
जेनेभा। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मंकीपक्सको नयाँ भेरियन्टको नामाकरण गरेको छ । विज्ञहरूको सिफारिस अनुसार नयाँ भेरियन्ट पनि धेरै प्रकारका रहेको र ती मध्ये केही मुख्य भेरियन्टहरुको नाम कङ्गो बेसिन
मुगु । एक सातादेखि अविरल परेको वर्षाका कारण आएको बाढीले जिल्लाको पश्चिम खत्याड गाउँपालिका र सोरु गाउपालिकाका का सयाैँ राेपनी धानखेत बगरमा परिणत भएका छन् । अत्यधिक वर्षाका कारण रारा
एजेन्सी। सलमान रुस्दीमाथि भएको आक्रमणको निन्दा गर्दै ट्वीटरमा सन्देश पोस्ट गरेपछि बेलायती लेखिका जेके रोलिङलाई ज्यान मार्ने धम्की आएको छ । रोलिङले भनिन्, ‘डरलाग्दो खबर । अहिले धेरै बिरामी महसुस
काठमाडौँ। भारतका चर्चित सेयर व्यावसायी राकेश झुनझुनवालाको निधन भएको छ। ६२ वर्षका झुनझुनवालाको मुम्बईको ब्रिच केन्डी अस्पतालमा आइतबार मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सेयर मार्केटमा लगानी गरेर पैसा
काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। गत शुक्रबार प्रतितोला ९७ हजार ३ सय रुपियाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा ५ सय रुपियाँले बढेर
एजेन्सी । भारतको राजस्थानमा दलित समुदायका एक बालकको शिक्षकका लागि राखिएको भाँडाबाट पानी पिएको भन्दै विद्यालयका शिक्षकले कुटपिट गर्दा मृत्यु भएको छ । नौ वर्षीय बालकको शनिबार मृत्यु भएको हो
सुर्खेत । कर्णाली प्रदेश,उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् । उनी गत बिहीबार मन्त्री बनेका थिए । सपथ आज बिहान ११ बजे हुने
काठमाडौं । १२औं र १३औं दक्षिण एसियाली खेलकुद (साग) मा लगातार पदक विजेता उसुका हरिप्रसाद गोले सम्मानित भएका छन् । बुढानीलकण्ठ कुङ्फुले शनिबार विश्व कुङ्फु दिवसका अवसरमा गोलेलाई सम्मान गरेको
पोखरा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नजिकिएसँगै खेलाडीमा चिन्ता पनि बढिरहेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा गण्डकी प्रदेशमा प्रतियोगिता गर्नका लागि यतिबेला राखेप कुदेको कुद्यै छ । एकातिर
काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर दीपा न्यौपानेको दुई गोल प्रेरित डन बस्को फुटबल एकेडेमीले शनिबार भारतको केरेला महिला लिगमा पहिलो जित निकालेको छ । पहिलो जित निकाल्ने
काठमाडौं । आज बिहान मुलुकका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । दिउँसो मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिमका एक-दुई स्थानमा भने भारी वर्षाको
काठमाडौं । पुरातत्व विभागले चालु आर्थिक वर्षमा सय वर्ष पुराना २६ गुम्बा पुनर्निर्माण गर्ने भएको छ । विभागले सात वर्षअघिको महाभूकम्पले क्षतिग्रस्त बनेका ती गुम्बाहरूको स्थलगत अध्ययन गरी पुनर्निर्माण गर्ने
काठमाडौं । रूकुमपूर्वमा नेपाल प्रहरीको गाडी पल्टिँदा १ जना प्रहरी जवानको मृत्यु भएको छ भने दुई प्रहरी नायव उपरीक्षकसहित ४ जना घाइते भएका छन् । मृत्यु हुने प्रहरी जवानमा लक्ष्मण
डडेल्धुरा। शनिबार सम्पन्न निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्रको परीक्षाका लागि हजारौं परीक्षार्थीहरु डडेल्धुरा पुगेपछि बसाई ब्यवस्थापन निकै चुनौतीपुर्ण रह्यो । दुई दिन पहिलेदेखि परीक्षार्थीहरु आउनेक्रम शुरु भएसँगै सदरमुकाम र
काठमाडौं। रूकुम पूर्वमा भ्यान दुर्घटना हुँदा घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ । पुथाउत्तरगंगा गाउँपालिका–११, तल्लोसेरामा जिल्ला प्रहरी कार्यालयको भ्यान दुर्घटनामा भएकोमा दुई डीएसपीसहित ६ प्रहरी घाइते भएका
तनहुँ । तनहुँको व्यास नगरपालिका–१४ मा अवस्थित छाब्दी बाराही मन्दिरमा परेवा लैजान रोक लगाइएको छ । छाब्दी बाराही विकास कोष तनहुँले निर्णय गरी अनिश्चितकालका लागि परेवा प्रवेशमा रोक लगाउने निर्णय
काठमाडौँ । बागमती प्रदेशका सांसद पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री एवं डाक्टर अजयक्रान्ति शाक्यका पिता रत्नकाजी शाक्यको देहावसान भएको छ । उहाँको ८६ वर्षको उमेर आज विहान देहावसान भएको