काठमाडौं। सप्तरीको शम्भुनाथ नगरपालिका इन्जिनियर रामचन्द्र शाह एक लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शाहलाई सेवाग्राहीसँग घुस लिँदैगर्दा पक्राउ गरेको हो ।
सल्यान। तीन जिल्लाको मुख्य सडकको रुपमा रहेको राप्तीराजमार्ग स्तरोन्तिका लागि सरकारले अरबौँ बजेट विनियोजन गर्दै आए पनि सुधार हुन सकेको छैन । सडकलाई चौडा बनाउँदै स्तरोन्नति गर्नका लागि बर्षेनी करोडौँ
वुटवल। चलचित्र पत्रकार संघ नेपाल रुपन्देही शाखाको अध्यक्षमा मोहन न्यौपाने चयन भएका छन । रुपेन्देही शाखाको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत गठन भएको छ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक जारी छ । बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका दलहरुको सहभागिता रहेको छ ।
वीरगन्ज। जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध मुद्दामा एक महिनामा ३४ जना अभियुक्तलाई पक्राउ गरेको छ । पुष महिनामा दर्ता भएका २३ वटा लागु औषध मुद्दाका ३४ जना अभियुक्त पक्राउ
काठमाडौं। मंगलबार सेयर बजारमा वृद्धि भएको छ। नेप्से परिसूचकमा आज ३२.७२ अंकले उकालो लाग्दा २१८२.११ विन्दुमा आएर रोकिएको छ । साथैै, मंगलबार २५० कम्पनीको कारोबार भएको छ । आज एक करोड १८
एजेन्सी । अमेरीकाकाे फ्लोरिडामा मार्टिन लुथर किङ जुनियर दिवसको कार्यक्रममा सोमबार भएको गोलीकाण्डमा ८ जना घाइते भएका सीएनएनले जनाएको छ । फोर्ट पियर्समा आयोजित कार्यक्रममा १ हजारभन्दा बढी मानिसहरू भेला
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री बनेकाहरू सपथग्रहणपछि सिधै पशुपतिनाथ मन्दिर दर्शनका लागि त्यसतर्फ लागेका छन् । राप्रपाका नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित मन्त्रीहरू दर्शनका लागि पशुपतिनाथको मन्दिरतर्फ गएका हुन्। मन्दिर
एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यमा आँधी र हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । एक सातादेखि जारी आँधी र आँधीपछिको वर्षाका कारण अहिलेसम्म १९ जनाको मृत्यु भइसकेको छ । मंगलबार
स्याङ्जा। स्थानीय सरकार जनहितका लागि समर्पित हुनुपर्ने कुरामा कसैको विमति छैन तर प्रशासनको नियम, कानुन र प्रक्रिया छरितो छैन । नियम, कानुन र प्रक्रियाको व्याख्या, आफ्ना मान्छे, चिनेजानेका मान्छे, स्वार्थ
एजेन्सी । उत्तरी सेनेगलमा सोमबार बस र ट्रकको ठक्करबाट २० जनाको मृत्यु हुनुका साथै अन्य २४ जना घाइते भएका छन् । घाइतेमध्ये १९ जना गम्भीर रहेका सरकारी प्रवक्ता अब्दु करिम
काभ्रे । घटना १ देवीन्द्रकुमार विष्ट । महाभारत गाउँपालिकाका वडा नम्बर ३ सिद्धेश्वर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक । २०७८ फागुन १२ गते विहान ११.४५ बजे शिक्षक विष्टले कक्षामा बालबालिकाहरुलाई मोवाईल
काठमाडौं । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा) पत्रकारिता अवार्ड २०२३ का लागि आवेदनहरु आह्वान गरेको छ । अमेरिकाको भर्जिनियामा मुख्यालय रहेको इञ्जाले हरेक वर्ष एक÷एक लाख रुपियाँ राशीको खोजी पत्रकारिता
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरकारमा सामेल हुने मन्त्रीहरूको नाम टुंगो लागेको छ ।
मेष मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आँटेको र ताकेको कार्य पुरा होला । परिवारलाई समय दिन
बुटवल। क्रसर उद्योगका सम्बन्धमा सरकारले बनाएको मापदण्ड अव्यवहारिक र अवैज्ञानिक रहेको सरोकारवालाले बताएका छन् । क्रसर उद्योग संचालनमा रोक लगाइएको सम्बधमा बुटवलमा सोमवार सामाजिक परिवर्तन केन्द्रले राखेको छलफलमा सहभागिहरुले अव्यवहारिक
काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित चोभारमा आज साँझ एक कार दुर्घटना भएको छ । चोभारबाट खोकनातर्फ जाँदै गरेको बा५च ५६५४ नम्बरको कार बागमती नदी किनारमा खसेको प्रहरीले जनाएको छ ।
सुर्खेत। हुम्लाको अदानचुली गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएको छ । पालिकाका अध्यक्ष र उपाध्यक्षबीच विवाद हुँदा यहाँ दुई जना प्रमुख प्रशासकीय अधिकृत रहेका थिए । विवादकै बीचमा नयाँ प्रशासकीय
बुटवल । बेलुन भर्ने हाइड्रोजन ग्यास पड्किँदा कपिलवस्तुको बाणगङ्गामा एक जनाको मृत्यु भएको छ । भलवाडको कपिलधाममा संचालन भएको चौथो माघी खिचडी महोत्सवमा हाइड्रोजन ग्यास पड्किँदा बाणगंगा ८ शिसनियाका अन्दाजी
कालिकाेट । जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा नौ जना घाइते भाएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यामबहादुर बुढा मगरले जानकारी दिनु भयो । उहाँका