धनगढी। कैलालीको गोदावरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका वडा नम्बर १२ रातापानी सामुदायिक वनमा शुक्रबार ट्रयाक्टर दुर्घटना हुँदा घाइते भएका ट्याक्टरका सहचालक कञ्चनपुरको पुनर्वास
काभ्रे। नगरकोटमा रहेका होटल ब्यवसायीहरुलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा सम्पन्न भएको छ । यसअघि क्षेत्रीय होटल व्यवसायी संघ काभ्रेको आयोजनामा
मुम्बई। अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ हालका दिनमा चर्चाको विषय बनेको छ । जब यो फिल्मको टिजर रिलिज भयो, त्यो समयदेखि नै फ्यानका लागि फिल्म प्रतिक्षाको विषय बनेको छ ।
काठमाडौँ। काठमाडौँको बबरमहलमा विहीबार गरिएको प्रदुषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने २७ ओटा सवारी साधन कारबाहीमा परेका छन् । मापदण्डभन्दा बढी धूँवा फाल्ने भाडाका मिनी बस १४, पिकअप भ्यान
दाङ । घोराही उपमहानगरपालिका-१४ स्थित ग्लोबल ओरियन्टस् नेपाल प्राईभेट लिमिटेडको (अनलाईन सपिङ) कार्यालयमा चोरी भएको घटनामा संलग्न रहेको आराेपमा घोराही उपमहानगरपालिका-३ गोग्ली घर भई सोही उपमहानगरपालिका-१५ आईरनगेट नजिक डेरा गरी
काठमाडौं । बंगलादेशको ढाकामा शुक्रबार भएको बंगबन्धु शेष मुजिम ढाका म्याराथनमा महिलातर्फ नेपालकी पुष्पा भण्डारीले स्वर्ण जितेकी छन् । उनले ४२.१९५ किलोमिटर निर्धारित दूरी २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पुरा गर्दै
काठमाडौं। आत्मनिर्भर लघुवित्तले आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ खुला गर्न लागेको हो । यस कम्पनीले सर्वसाधारण लगानीकर्तालाई फागुन ११ गतेदेखि
बर्दिया। ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी राजापुर नगरपालिका-४ बस्ने रईस अहमद सिद्धिकीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । बर्दिया जिल्ला अदालतले उनी विरुद्ध २०७९ असार २९ गते ज्यान मार्ने
काठमाडौँ। नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार दुई सय पुगेको छ । हिजो (बिहीबार ) प्रतितोला एक लाख चार हजार पाँच सयमा कारोबार भएको सुनको
मेष मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएका कमहरूले चिन्ता बढाउनेछ । मनमा उत्साह र उमङ्गको कमी हुनसक्छ । पठनपाठन र चिन्तन मननमा ध्यान केन्द्रित
सुर्खेत। सल्यान प्रहरीले एक ट्रक रासायनिक मलसहित एक जनालाई पक्राउ गरेको छ । बिहीबार दिउँसो जिल्लाको बागचौर नगरपालिका ११ पानीखोलाबाट रासायनिक मलसहित एक जनालाई प्रक्राउ गरेको हो । बागचौर नगरपालिका
बनेपा । प्राचीन बनेपा महोत्सवमा विविध परम्परागत नृत्यसँगै बनेपावासी दिनभर झुमेका छन् । महोत्सवको प्रमुख आकर्षण पक्ष रहेको बनेपाको गणेश स्थानमा सम्पन्न सांस्कृतिक कार्यक्रममा विविध परम्परागत नृत्यहरु समेटिएको नृत्य निर्देशक
जापान। टोकियोको तोशिमा वार्ड स्थित सडकमा भियतनामी र नेपालीको समूहगत झगडामा संलग्न भएका ८ जनालाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेहरु मध्ये ७ जनाले आरोप स्वीकार गरेको जापानी संचार
स्याङ्जा । स्याङ्जाको एक फुटबल खेल मैदानमा खेल चलिरहेको बेला आचानक हेलिकप्टर ल्याण्ड गरिएपछि आक्रोशित स्थानीयले पाइलटमाथि हातपात गरेका छन् । बिहीबार दिउँसो पोखराबाट स्याङ्जा पुगेको प्रभु एयरको हेलिकप्टर वालिङ
काठमाडौं। काठमाडौंको चन्द्रागिरिमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डामा ना६ख ६६१५ नंको ट्रकले प्रदेश३–०२–०१प ८२५२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार धादिङ धुनिबेँसी नगरपालिका–९ घर
काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अधिवेशन शुक्रबार हुँदैछ । अधिवेशनमा ४ वटा प्यानल होमिएको छ । चारवटा प्यानलमध्ये एमालेनिकटका मेनपावर व्यवसायीको प्यानलबाट प्रगतिशील
सुनसरी । धरान उपमहानगरपालिका-५ आपटारका ३५ वर्षीय विकास भन्ने हर्कबहादुर राई हत्या अभियाेगमा पक्राउ परेका छन् । आपटारकै ४९ वर्षीय कुमार बुढाथोकीलाई हत्या गरेको अभियोगमा उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको
काठमाडौं । काठमाडौको एक होटेलबाट ७३१ थान राहदानीसहित तीनजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२६ गोगंबु वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लीकोटबाट ७३१ थान राहदानीसहित कञ्चनपुर बेतकोट नगरपालिका-३
पर्वत। जिल्लाको कुश्मा नगरपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम सुरुवात गरेको छ । नगरपालिकाले १४ वटै वडामा पुगेर जेष्ठ नागरिकलाई सम्मान गरेको हो । ‘ज्येष्ठ नागरिक सम्मान तथा अन्तर पुस्ता हस्तान्तरण
काठमाडौं। सेयर बजारमा बिहीबार सामान्य वृद्धि भएको छ । नेप्से परिसूचकमा ५.७१ अंकले वृद्धि भई २१७८.८१ विन्दुमा रोकिएको छ । साथैै, बुधबार २४६ कम्पनीको कारोबार भएको नेप्सेले जनाएकाे छ । आज