कञ्चनपुर । कञ्चनपुरमा घरको भित्ता फोडेर चोरी गरेर फरार रहेका एक जना ३१ वर्षपछि पक्राउ परेका छन् । जिल्लाको साविकको झलारी गा.बि.स–५ का भिमबहादुर ऐर बिहिवार पक्राउ परेका हुन् ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिने जनाएका छन् ।
काठमाडौं । जिल्ला न्यायधिसका लागि जागिर खुलेको छ । न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि जागिर खुलाएको हो । आज एक बिज्ञापन प्रकाशित गर्दै न्याय सेवा आयोगले आन्तरिक
काठमाडौं । बिहीबार घटेर कारोबार भएको सुनचाँदी शुक्रबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेर कारोबार भइरहेको छ
लखनउ । लखनउको अदालतमा कुख्यात सञ्जीव जीवालाई गोली हानेर हत्या गर्ने विजय यादवको तार नेपालसँग जोडिएको छ । पुलिस हिरासतमा माफिया अतीक अहमद र अशरफको हत्याको मामिला शान्त नभएको जनाउँदै भारतीय
काठमाडौं । समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशन आजबाट शुरू हुँदैछ । अर्पण बैंक्वेट बानेश्वरमा तय गरिएको अधिवेशनको उद्घाटन नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गर्दैछन् । पत्रकारहरूको सो संगठन
एजेन्सी। चार जना सवार भएको ट्युनिसियाली सेनाको हेलिकप्टर बेपत्ता भएको छ । राडार स्क्रिनबाट हराएको केही घण्टापछि दुर्घटना भएको आशङ्का गरिएको पनि रक्षा मन्त्रालयले बिहीबार जनाएको छ । “हिजो (बुधवार)
काठमाडौँ। तिलगंगा आँखा प्रतिष्ठानले विगत वर्षमा जस्तै यो वर्ष पनि आँखा दान गर्ने दाताहरुको सम्झनामा सामूहिक श्रद्धाञ्जली सभाको आयोजना गर्ने भएको छ । आँखा दान महादान भन्ने उक्तिसँगै दृष्टिविहिनहरुलाई आँखाको
स्याङ्जा। जिल्लाको वालिङ बहुमुखी क्याम्पसमा विद्याकी देवी सरस्वतीको मन्दिर निर्माण गरिने भएको छ । क्याम्पस परिसरमा सरस्वतीको मन्दिर निर्माण गर्न स्ववियू लागेको हो । स्ववियु सभापतिमा निर्वाचित भएपछि पदस्थापनका क्रममा
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको छ । कामपाले ३२ वटै वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गर्ने र सोही केन्द्रमार्फत आगामी वर्षदेखि
भोजपुर। सरकारीस्तरमा सञ्चालित भोजपुर जिल्ला अस्पतालमा औषधी अभावको गुनासो आउन थालेपछि सो समस्या आउन नदिन सरोकारवाला निकायबीच छलफल गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष
काठमाडौं । मोरङको बुढीगंगा गाउँपालिका–४, कोसी लोकमार्ग स्थितमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । आज दिउँसो साढे १ बजे ना.४ ख ९५०० नम्बरको ट्रकले ठक्कर दिँदा घाइते भएका
काठमाडौँ। जलवायु न्यायको भर्खरै सुरुवातको अभियानमा एक्सनएड इन्टरनेशनल नेपालले आज बिहीबार (८ जुन २०२३ मा) जलवायु न्यायको लागि मानव साङ्लाको आयोजना गरेको छ । सहभागीहरुले काठमाडौँको जमल स्थित विश्वज्योति हलको
दाङ। गर्मी बढेसँगै दाङको तुलसीपुरका विद्यालय पाँच दिन बन्द हुने भएका छन् । जेठ २६ देखि ३० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले
कञ्चनपुर। कञ्चनपुरमा घरको भित्ता फोडेर चोरी गरेर फरार रहेका एक जना ३१ वर्षपछि पक्राउ परेका छन् । जिल्लाको साविकको झलारी गा.बि.स–५ का भिमबहादुर ऐर बिहिवार पक्राउ परेका हुन् । उनलाई
हेटौंडा। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बिहीबार हेटौडा अस्पताल र बाराको पथलैयामा रहेको मेडिकल स्टोरको आकस्मिक निरिक्षण गरेका छन् । काठमाडौंका सरकारी अस्पताल र केही निजी अस्पतालको निरिक्षण गरिसकेका
धनगढी। धनगढीमा अवैध अर्थात भन्सार छलीका सामानसहित एक महिला पक्राउ परेकी छन् । विहीबार धनगढी उपमहानगरपालिका–३ ट्राफिक चोक नजिकबाट भन्सार छलीका सामानसहित महिला पक्राउ परेकी हुन् । २४ हजार मूल्य
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालु को नक्सा राखेका छन्। भारतले नयाँ संसद् भवनमा नेपाली भूमि समेटिएको ‘अखण्ड भारत’ को नक्सा राखेपछि सोही नक्साको विरोध
सुर्खेत । गर्मीका कारण सुर्खेतका निजी विद्यालयहरू जेठ ३० गतेसम्म बन्द हुने भएका छन् । अत्यधिक गर्मी हुन थालेपछि निजी विद्यालयहरूले एक हप्ताको लागि पठनपाठन बन्द गरेका हुन । निजी
धादिङ । दक्षिणपूर्वी धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ जुगेडीमा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ, धुलोका कारण उद्योग वरपरका किसानहरुले क्षतिपूर्ति माग गरेका छन् । मोतीलाल दुगडको स्वामित्वमा रहेको