नवलपरासी। अत्यधिक गर्मीका कारण नदीमा नुहाउन गएका दुई युवा कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका छन् । पूर्वी नवलपरासीको गैडाकाेट ३ हर्दे केलादी स्थित काली गण्डकीमा पौडी खेल्दै गरेका युवा शनिवार
कैलाली । आफ्नै बुहारी २७ वर्षीया कौशी भन्ने कविता बुढाको हत्या गरेको अभियोगमा गौरीगंगा नगरपालिका-१ गोप्का बस्ने ५२ वर्षीय डिल्ली सिंह बुढा र उनकै श्रीमती ५० वर्षीया लहरी बुढालाई प्रहरीले
चितवन । नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएसन ९डिएलए०को ११औँ महाधिवेशनले सीताराम केसीको नेतृत्वमा ४३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । छ सय ५३ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी लक्ष्मीदेवी दाहाल
काठमाडौं । नेपाल इन्टरनेट फाउन्डेसन (एनआईएफ) ले नेपालमा पनि ‘सेल्फी विथ डटर’ दिवस मनाएको छ । कार्यक्रममा एनआईएफका अध्यक्ष विक्रम श्रेष्ठ, सेल्फी विथ डटरकी नेपालका संयोजक कल्पना श्रेष्ठ, विशिष्ट अतिथि,
काठमाडौँ। भारतको उत्तराखण्डस्थित चक्करपुरमा सडक दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको छ । शनिबार कार र दुई स्कुटर ठोक्किँदा दुई स्कुटरमा सवार चार नेपालीको मृत्यु भएको भारतीय सञ्चार माध्यमले
काठमाडाैं । बलिउड अभिनेत्री कंगना रनावत र अभिनेता रणवीर कपूरबीच छत्तीसको आँकडा छ । कंगनाले रणवीरलाई निशाना बनाउन कुनै कसर बाँकी राख्दिनन् । यही क्रमलाई हालै निरन्तरता दिएकी छन् ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पिछडिएका तथा आर्थिक रुपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ । प्राधिकरणले मधेश प्रदेशमा पर्ने महोत्तरीको गौशाला र धनुषाको धनुषाधाम वितरण केन्द्रअन्तर्गतका क्षेत्रका
काठमाडाैं । एसिया कप क्रिकेटको आयोजनास्थल निश्चित जस्तै भएको छ । पाकिस्तानमा हुने एसिया कपमा भारत सहभागी नहुने भनेपछि अन्यौलनमा परेको प्रतियोगिता हुने निश्चित भएको छ । एसियन क्रिकेट काउन्सिलले
कालिकोट । कालीकोटमा भएको जिप दुर्घटनामा परेर तीनजनाको मृत्यु भएको छ । शुभकालिका गाउँपालिकाको चौकी बजारबाट हाउडी आउँदै गरेको जीप चिसापानीमा शनिबार राति साढे ११ बजे दुर्घटना हुदाँ तीनजनाको मृत्यु
काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनको अध्यक्षमा विश्वमणी सुबेदी चयन भएका छन् । शनिवार राती सम्पन्न निर्वाचनमा सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन भने महासचिवमा रामकुमार एलन, काेषाध्यक्षमा
धनगढी । कैलालीको धनगढीमा गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै बन्द गराउँदै हिँडेका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अर्थमन्त्री नरेशबहादुर शाहीको गाडीमा मोबाइल हानेको भन्दै पाँच जना बन्दकर्तालाई प्रदेशसभा
ललितपुर । जेष्ठ नागरिक मैत्री स्थानीय शासन खाँचो औल्याउँदै ललितपुर महानगरपालिका–१६ वडा जेष्ठ नागरिक समितिले ६० जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । स्थानीय बालिफमा एक समारोहको आयोजना गरी नेवाः
एजेन्सी। उत्तरपूर्वी कजाकिस्तानको जंगलमा लागेको डढेलोमा परी १४ जनाको मृत्यु भएको आपतकालीन व्यवस्था मन्त्रालयले शनिबार जनाएको छ । स्थानीय समय अनुसार शनिबार अपरान्ह् मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कुल
धादिङ । गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रको आयोजनामा कास्कीमा प्रहरीहरुको लागि तपाईँले पाँच जनाको जीवन बचाउन सक्नुहुन्छ वा यु क्यान सेभ फाइभ लाइभ्सू तालिम सम्पन्न गरेको छ। कार्यक्रममा गण्डकी प्रदेशभित्रका
दाङ। दाङबाट बाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका-७ का ३१ वर्षीय वीरबहादुर पुन, सोही ठाउँका ४० बर्षीय आशाराम बिक, २५ बर्षीय देवबहादुर
काठमाडौं। उच्च अदालत वीरगन्जमा कार्यरत अधिकृत नारायण प्याकुरेल बलात्कार आरोपमा पक्राउ परेका छन् । २२ वर्षीय किशोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा विराटनगरबाट अधिकृत प्याकुरेललाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको
काठमाडौं । शताब्दीपुरुष सत्यमोहन जोशीबारेको ग्रन्थ ‘शब्दबिम्बमा सत्यमोहन’ सार्वजनिक गरिएको छ । सञ्चारकर्मी एवं साहित्यकार गोपीकृष्ण ढुंगानाले सम्पादन गरेको उक्त ग्रन्थको वरिष्ठ पत्रकार भैरव रिसालले शनिबार राजधानीमा विमोचन गरेका हुन्
सर्लाही। सर्लाहीको हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । घरायसी विवादमा श्रीमान् राजाराम साहले कुटपिट गर्दा श्रीमती ४५ वर्षीया इन्द्रकलादेवी साहको मृत्यु भएको हो । जेठ
हुम्ला। हुम्लाको सदरमुकाम सिमकोटमा ३ दिने वृहत् एकीकृत स्वास्थ्य शिविरमा २ हजार भन्दा बढी बिरामीले आवश्यकता अनुसार शल्यक्रिया सहितको स्वास्थ्य सेवा पाएका छन् । डा. सर्कमसिजम, हाइड्रेसिल, छातिको पानी निकालेको,
काठमाडौं। नेपालमा आउँदो मंगलबारदेखि गर्मी केही कम हुने पूर्वानुमान गरिएको छ । अरब सागरमा विकसित भएको बीपरज्वए आँधी र बङ्गालको खाँडीमा विकसित न्यूनचापीय प्रभावले मंलबारदेखि नेपालमा बदली भइ गर्मी घट्ने