बुटवल । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयका साथी शिक्षकको रुपमा योगदान पु¥याउने १५० विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । कक्षा ६ देखि ८ सम्म अध्ययनरत कमजोर सिकाई भएका
काठमाडौँ। सरकार र लगानीकर्ताबीच सहमति भएपछि सेयर बजारमा उत्साह छाएको छ । आइतबार नेप्से सूचक ५३.०३ अंकले बढेर १९१९.३७ विन्दुमा आइपुगेको छ । १ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार
मुगु । पर्यटन प्रवर्द्धन र राराको प्रचारप्रसारका लागि विगत तीन वर्षदेखि आयोजना गरिँदै आएको ‘रारा ट्रेल रन’को उपाधि जुम्लाका शेरबहादुर अधिकारीले हात पारेका छन् । रारा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको
हेटौंडा । अत्यधिक गर्मीका कारण हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकामा एक हप्ताका लागि विद्यालय बन्द भएका छन् । व्यापक दबाबपछि मात्र नगरपालिकाले यस्तो निर्णय लिएको हो । हेटौंडा उपमहानगरले आफ्नो
काठमाडौं । रौतहटको गौर हत्याकाण्डविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर आइतबार दर्ता भएको रिटको पेसी सोमबारलाई तोकिएको छ । त्रिभुवन साहसमेतले रिट
काठमाडौं । अर्थमन्त्री डा .प्रकाशशरण महत र आन्दोलनरत लगानीकर्ताबीच बजेटमा व्यवस्था भएको कर नलाग्ने विषयमा छलफल भएको छ । अर्थसचिव अर्जुन पोखरेलको नेतृत्वमा आइतबार मन्त्रालयमा लगानीकर्तासँग छलफल गरिएकाे हाे ।
काठमाडौँ। आगामी असोज दोस्रो साता राजधानीको भृकुटीमण्डपमा नवौँ संस्करणको फर्निचर एक्स्पो आयोजना हुने भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) ले असोज १० देखि १४ गतेसम्म तदनुसार सेप्टेम्बर
काठमाडौं । राष्ट्रिय सभाले प्रतिनिधि सभाका पूर्वसदस्य एवं संविधान सभा सदस्य एवं पूर्वराज्यमन्त्री मिना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकले पाण्डेको निधनमा
काठमाडाैं । पर्सा र चितवनबाट नक्कली नोटसहित दुईजना पक्राउ परेका छन् । पर्साकाे वीरगंज महानगरपालिका-१६ नगवा चोकबाट १ हजार दरको ८ थान र ५ सय दरको ३० थान गरी जम्मा ३८ थान
स्टोकहोम, एजेन्सी। युरोपेली मुलुक स्विडेनले यौन सम्पर्कलाई पनि खेलको सूचीमा समावेश गरेपछि सेक्स प्रतियोगिता गर्ने भएको छ । स्विडेनमा सेक्सलाई खेलको मान्यता दिइएपछि स्विडिस सेक्स खेल महासंघ पनि गठन गरिएको
काठमाडौं । दक्षिणकाली नगरपालिका-४ चाल्नाखेलबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ७२ वर्षीय रामशरण खत्री समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछाने सोमबार बेलुका दक्षिण अफ्रिका जाँदै छन् । नेपाल क्रिकेट संघ क्यानले जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटको तयारीका लागि नेपाली क्रिकेट टिम दक्षिण
खोटाङ । गोरु नभएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम रातमाटेका दलसुर राईले आफैँले हलो तानेर मकै छरे । दलसुरले दाजु चलनसिं राईको गोरु मागेर बारी जोत्ने गरेका थिए । तर,
काठमाडौं । राष्ट्रिय सभा बैठक २९ मिनेटका लागि स्थगित गरिएको छ । राष्ट्रपतिबाट भएको नागरिकता विधेयक प्रमाणीकरणसहितका विषयलाई लिएर प्रतिपक्षी दलको अवरोधपछि २९ मिनेटका लागि बैठक स्थगित गरिएको हो ।
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणको पक्षमा बहस गर्न एक दर्जन बढी अधिवक्ताहरु इच्छुक देखिएका छन् । काठमाडौं जिल्ला अदालतमा आज देखी सुरु हुने
नेपालगञ्ज। पछिल्लाे समय रिहान मियाको चर्चा परिचर्चा सुरु हुन थालेको छ । उनको यो चर्चा र परिचर्चा परिवार र आफान्तजनमा मात्रै सिमित छैन, यो चर्चा परिचर्चा अब विस्तारै व्यवसायीक क्षेत्रमा
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउमा ओरालो लागेको छ। सुनको भाउ आइतबार तोलामा १ हजार ७०० रुपैयाँले घटेको हो । योसँगै प्रतितोला छापावाल सुन १ लाख ११
काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले ब्रोकर कार्यालयमा ताला लगाउन थालेका छन् । उनीहरुले अधिकांश ब्रोकर अफिसमा तालाबन्दी गरिसकेका छन् । बाँकी रहेका कार्यालयमा पनि ताला लगाउने कार्य जारी छ ।
नयाँ दिल्ली। भारतको पूर्वी राज्य उडिसामा दुई यात्रुबाहक रेल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २८८ पुगेको छ भने अन्य ८०३ जना घाइते भएका छन् । टाइम्स अफ इन्डियाले
काठमाडौँ। यहाँ आयोजना हुने एक समारोहमा सहभागी हुन् भारतीय अभिनेत्री भाग्यश्री नेपाल आएकी छिन् । आज दिउँसो त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपाल आउँदा खुसी लागेको प्रतिक्रिया दिइन् ।