जाजरकोट । पौडी खेल्ने क्रममा डुबेर दुई बालकको निधन भएको छ । भेरी नगरपालिका– १३ खानेपानी तथा सिंचाइ पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको निधन भएको हो ।
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास आज नेदरल्याण्डससँग खेल्दैछ । गत बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाल स्कटल्याण्डसँग ७ बिकेटले पराजित भएको थियो । दक्षिण
नवलपुर । दुई दिनअघि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा मापन भएको देशकै सबैभन्दा बढी तापक्रम आज पुनः ‘ब्रेक’ भएको छ । जल तथा मौसम विज्ञान विभागले आज सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको
जुम्ला। यहाँका स्थानीय तहले बाल विवाह रोकथाम गर्न विवाह गर्दा अनिवार्य वडाको सिफारिस अनिवार्य गरेका छन् । जिल्लाको तिला गाउँपालिकाले विवाह गर्दा अनिवार्य रुपमा वडाको सिफारिसको निर्णय गरेको छ ।
वासिङ्टन। अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य दस्तावेज व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको अभियोग लागेको छ । न्यायिक अनुसन्धानमा उनलाई उपयुक्त ढङ्गले गोप्य कागतपत्रको व्यवस्थापन नगरेको आरोप लागेको हो । राष्ट्रपतिको कार्यालयबाट बाहिरिएपछि
एजेन्सी। मध्य चीनको हेनान प्रान्तमा १३ वर्षकी एक किशोरीको मोबाइलमा गेम खेल्ने कुलतका कारण एउटा परिवारको सम्पूर्ण बचत रकम स्वाहा भएको छ । साउथ चाइना मर्निङ पोष्टका अनुसार नाम सार्वजनिक
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा अत्यधिक गर्मी बढेसँगै विद्यालयमा बिदा दिन थालिएको छ । अत्यधिक गर्मी बडेपछि बुधबारदेखि निजी विद्यालय एक साताका लागि बन्द भएकोमा शुक्रबारदेखि सामुदायिक विद्यालय पनि असार १ गतेसम्म
गोरखा । गोरखा सदरमुकामको पदेलीस्थित रानीपोखरीमा डुबेर शुक्रबार एक बालकको मृत्यु भएको छ । धार्चे गाउँपालिका–५ सिङ्लाका आठ वर्षीय मनिष गुरुङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ
रुपन्देही। जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डास्थित सीमा ईलाकाबाट १ लाख १७ हजार २ सय ७० रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । अबैध रुपमा भन्सार छलि
दाङ। लमही नगरपालिका-९ अमिलियाबाट बाघको छालाजस्तो देखिने ९ फिट ६ इन्च लामो वस्तु १ थान र बाघको हड्डी जस्तो देखिने वस्तु ८ केजी ४ सय ३० ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको
धनगढी । कञ्चनपुरमा एक महिलाको शव फेला परेको छ । जिल्लाको बेलडाँडी गाउँपालिका वडा नम्बर ४ झिलमिला गड्डा टोलकी ४५ की दुर्गा थापाको शव फेला परेको हो । उनी बिहीवार
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र विश्व बैंक, दक्षिण एसियाका उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता भएको छ । गभर्नरको कार्यालयमा शुक्रबार भएको भेटवार्तामा उनीहरूबीच नेपालको वर्तमान आर्थिक तथा
बाँके। जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ चौलिका चोकबाट श्रोत नखुलेका १४ लाख ६ हजार ५ सय नेपाली रुपैयाँसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । ३० नम्बर गण बाँकेले सोही
उहान । चीनको उहानमा आयोजित नेक्स्ट जेनेरेसन कम्युनिकेसन नेटवर्क कन्स्ट्रक्सन सम्बन्धी सेमिनारमा नेपालबाट तीन जनाले सहभागिता जनाएका छन् । नेपाल – चाइना हिमालयन फ्रेडसिप सोसाइटिको तर्फबाट एक जना आइटी इन्जिनियर
धादिङबेसी। गाउँपालिका अध्यक्षको आफ्नो नातेदार तथा कार्यकर्ता पहिलो चरणमै फेल भएपछि गजुरी गाउँ पालिकाको किराञ्चाेक कटुञ्जे माविको शिक्षकको परीक्षा नै रोकिएको छ। गजुरी गाउँपालिका वडा नम्बर ७ मा रहेको किरमञ्चोक
काठमाडौँ। नेपाली सेनाको नेतृत्वमा सफा हिमाल अभियान २०२३ ले युनिलिभर नेपालसँगको सहकार्यमा सगरमाथा तथा अन्य चुचुराबाट ३५ हजार ७०८ किलोग्राम फोहोर सफलतापूर्वक संकलन गरियो । नेपाली सेनाको नेतृत्वमा युनिलिभर नेपालसंगको
काठमाडौँ । न्युज अभियान डटकमका सम्पादक छायाचन्द्र भण्डारीले विद्युतीय कारोबार सम्बन्धी मुद्दामा न्याय पाएका छन् । जिल्ला अदालतमा साइबर ब्युरोले दायर गरेको मुद्दामा सम्पादक भण्डारीले न्याय पाएका हुन् । विद्युतीय
सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकामा शुक्रवार सर्पको टोकाईबाट एक जना महिलाको मृत्यु भएको छ । सर्पको टोईकाईबाट दुधौली नगरपालिकाकै दुई बालकको मृत्यु भएको दुई हप्ता नपुग्दै फेरि सर्पको टोकाईबाट अर्को
दाङ । लमही नगरपालिका-४ शान्तिनगरस्थित कुशल होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सोही ठाउँ बस्ने ४० वर्षीया पार्वती खड्कासहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी
पर्वत । लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण पर्वतमा बर्खेबाली रोपाइँ प्रभावित बनेको छ । यतिबेला धमाधम कोदो र धान रोपाइँ सुरु हुने बेला भए पनि वर्षा नभएका कारण