भगवती तिमल्सिना, काठमाडौं शका विभिन्न ठाउँमा च्याउसरी खोलिएका क्लिनिकहरू प्रक्रिया पूरा गरेर खोलिएका छन् कि सर्वसाधारणलाई लुट्नका लागि मात्रै ? सरकारी तहबाट गरिएको पछिल्लो अनुगमनका क्रममा आधाजसो त्यस्ता क्लिनिकहरूले कुनै
मधुसूदन रायमाझी, काठमाडौं संविधान संशोधनका विषयमा सहमति गर्न सोमबार राति बसेको प्रमुख तीन दलको बैठकमै विवाद भएको छ। संविधान संशोधन प्रस्तावको विषयमा सत्ता पक्षले अगाडि सारेको प्रस्तावप्रति प्रमुख प्रतिपक्षी दल
मोतीराम तिमल्सिना, काभ्रे केही दिनअघि एउटा टेलिभिजनमा अन्तरवार्ता दिएपछि चर्चामा आएकी एउटी महिलाले बोलेको कुरा अन्नतः गलत देखिएको छ। एउटी महिलाले पुरुषसँगको सम्बन्ध विच्छेद भएपछि कसरी पति पत्नी हुन सक्छन्
नेपाल समाचारपत्र काठमाडौं सौसदहरूले बढी सुविधा लिन लागेको भन्दै जनस्तरबाट आलोचना भइरहेकै बेला व्यवस्थापिका संसद्को बैठकले सांसदहरूको तलबभत्ता १ लाखभन्दा बढी पाउने निर्णय गरेको छ। आइतबार बसेको संसद्को बैठकले संघीय
कमला अर्याल, काठमाडौं लगातारको शेयर कारोबारको गिरावटका कारण यति बेला शेयर बजारको लगानी जोखिमपूर्ण बन्दै गइरहेको छ। शेयर बजारमा आइतबार पनि कारोबारको डेढ घण्टामै बजार सर्किट ब्रेक लागेर आधा घण्टाका
प्रशान्त वली, काठमाडौं केपी ओली नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले देशभर रहेका तुइन हटाउने निर्णय गरेसँगै सरकारले झोलुङ्गे पुल निर्माण कार्यलाई तीव्ररुपमा अघि बढाएको छ। देशभर १ सय ७१ वटा तुइन
काठमाडौं, (नेस) विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका सम्पदा पुनर्निर्माण गर्न झण्डै १ अर्ब रुपियाँ लाग्ने भएको छ। दातृ निकाय र हनुमानढोका विकास समितिको मूल्याङ्कनको आधारमा सो रकम लाग्ने अनुमान गरिएको
ईश्वरराज ढकाल, काठमाडौं पुरातत्त्व विभागले काठमाडौं महानगरपालिकालाई रानीपोखरीको गोपालेश्वर मन्दिर पुनर्निर्माण गर्न रोक लगायो। मापदण्ड विपरीत निर्माण गर्न लागेको आरोप लगाउँदै तत्काल पुनर्निर्माण रोक्न आदेश दियो। अहिले सो मन्दिरको पुनर्निर्माण
शान्ति प्रक्रियाका विभिन्न विषयहरू पूरा भए पनि पीडितका सम्बन्धमा प्रत्यक्ष सरोकार राख्ने सत्य निरुपण र बेपत्तासम्बन्धी आयोगलाई सरकारले असहयोग गरिरहेको सम्बद्ध निकायका पदाधिकारीहरूले गुनासो गरेका छन्। मधुसूदन रायमाझी, काठमाडौं स्तृत
पुनर्संरचनाको काम तराईमा हुनै सकेन अन्य क्षेत्रबाट पनि मापदण्ड नपुर्याई प्रतिवेदन सुनील महर्जन, काठमाडौं उँदो चैतमा गर्ने भनिएको स्थानीय तहको निर्वाचन पछि धकेलिने भएको छ। स्थानीय तहको प्रतिवेदनले गर्दा यो
नेपाल समाचारपत्र काठमाडौं पूर्वराष्ट्रपति डा. रामवरण यादवले बेलैमा चुनाव गराउने अवस्था नआए शान्ति प्रक्रिया झन् अप्ठेरो स्थितिमा आउने बताउनुभएको छ। विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १० वर्ष पूरा भएको अवसरमा
ईश्वरराज ढकाल, काठमाडौं नेपाली भाषाको वर्णविन्यासको परिवर्तन गर्ने निर्णय भएपछि विद्यालय तहको पाठ्यपुस्तकमा समेत समस्या परेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानले वर्णविन्यासमा देखिएको समस्या समाधान गर्न भन्दै बिहीबार ४ वर्षअघि ल्याएको
काठमाडौं, (नेस) दक्षिण भारतको केरलामा भएको एउटा सडक दुर्घटनामा परेर ४ नेपाली बेपत्ता भएका छन्। नेपाली मजदुर बोकेको बस नदी पार गर्ने क्रममा पुलबाट खस्दा ४ नेपाली बेपत्ता भएको भारतीय
नेपाल समाचारपत्र काठमाडौं अख्तियार दुरूपयोग अनुसन्धान आयोगका चार जना आयुक्तहरूको योग्यता नपुगेको उल्लेख गरी बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ। नागार्जुन नगरपालिका–८ बस्ने दक्षबहादुर क्षत्रीले दायर गरेको रिट
धनवीर दाहाल, रुकुम तत्कालीन विद्रोही माओवादीको हेडक्वार्टरका रूपमा चिनिने रुकुमको चुनवाङमा माओवादी शान्ति प्रक्रियामा आएको ११ वर्षपछि बल्ल सडक सञ्जालसँग जोडिएको छ। बुधबार घर अगाडि गाडी पुग्दा चुनवाङ गैरीगाउँका स्थानीय
टीका बन्धन, काठमाडौं खानेपानीको चरम समस्या व्यहोर्दै आएका पाँचथर, काभ्रे र रामेछापका विभिन्न बस्तीमा खोलाको पानी ‘अपलिफ्ट’ गरेर पानी संकट टार्ने बृहत् योजना अघि सारिएको छ। खडेरीग्रस्त बस्तीमा आगामी २
उत्तम नेपाल, भद्रपुर पाको उत्तरी क्षेत्रमा रहेको बाहुनडाँगी वर्षौंदेखि हात्ती प्रभावित क्षेत्रका रूपमा परिचित छ। भारतको खर्साङ डिभिजन वनअन्तर्गत कोलाबारी वन हुँदै मेची नदी पार गरी दैनिक बाहुनडाँगीको विभिन्न गौडाबाट
विमल विष्ट, डोटी रतीय एक हजार र पाँच सय दरका रुपियाँको नोट नचल्ने भएपछि डोटीका स्थानीयबासीलाई घर खर्च चलाउन धौ–धौ परेको छ। यहाँका व्यापारीले भारतीय नोट नसाटे पनि सरकारले साटीदेला
नेपाल समाचारपत्र हेटौंडा मकवानपुरका स्वास्थ्य संस्था तोकिएको समयावधिसम्म खुल्ने नगरेको पाइएको छ। स्वास्थ्य मन्त्रालयको निर्देशन अवज्ञा गर्दै सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, तथा उपस्वास्थ्य चौकी बिहान १० बजेदेखि
हेटौंडा, (नेस) नवराज दाहाललाई खेतीपाती गर्दा जीवन निर्वाहका लागि समस्या थियो। तर, भैंसी पालेर खुवा बनाउन थालेपछि भने उनले विगत सम्झनुपरेको छैन। मकवानपुरको ठिंगन–२ स्थित आलेगाउँका दाहालले खुवा बेचेर हेटौंडा–५ मा