काठमाडौं । नागरिकता माग गर्दै एक युवकले आत्मदाहको प्रयास गरेका छन् । मंगलबार युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए
ओखलढुंगा । ओखलढुंगा जिल्ला अदालतले नाबालिका बलात्कारमा दोषी ठहर गर्दै ८० वर्षीय वृद्धसहित चारजनालाई १८ वर्षको कैद सजाय फैसला सुनाएको छ । मंगलबार जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले
चैतारा । सिन्धुपाल्चोकमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मंगलबार हेलम्बु गाउँपालिका–४ स्थित ग्याल्थुङमा मिनी ट्रकको ठक्करबाट बराम्चेका ८ वर्षीय बालक शनिस तामाङको मृत्यु भएको हो । बा
काठमाडौँ। सेयर बजार मंगलबार ३४.१७ अंकले बढेकाे छ । मंगलबार नेप्से सूचक ३४.१७ अंकले बढेर २०२०.६४ विन्दुमा आएको छ । ४ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
रौतहट। जिल्लाको गौर नगरपालिका २ स्थित भन्सार ईलाकाबाट १ लाख १९ हजार ७ सय ८० रुपैयाँ बराबरको किराना सामान तथा लत्ताकपडा सशस्त्र प्रहरीले जेठ सोमबार बरामद गरेको छ । भारतबाट
तनहुँ। तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिक बोराभित्र एउटा शव फेला परेको छ । उक्त वडाको चिहानडाँडा नजिकको नालामा बोराभित्र महिलाको शव सडिसकेको अवस्थामा मंगलबार फेला परेको हो । जिल्ला
काठमाडौं । काठमाडौं महानगरपालिका-११ भोटेवहाल शान्तिमार्ग बस्ने शेरबहादुर शेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा बाग्लुङ ढोरपाटन नगरपालिका-१ घर भई सोही महानगरपालिका-११ डेरा गरी बस्ने ५२ वर्षीय दिनेश शेरचनसहित १३ जनालाई प्रहरीले पक्राउ
जुम्ला । जुम्लाको तिला गाउँपालिका-१ स्थित रारा बजारमा निर्मित अस्थायी पुलबाट चिप्लिएर एक युवा तिला नदीमा बेपत्ता भएका छन् । आज बिहान ६ बजेतिर सो गाउँपालिका-६ का अन्दाजी १७ वर्षका
काठमाडौं । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका १ बिरेन्द्र चोकबाट सशस्त्र प्रहरीले भारतीय स्कारपिओ गाडी नियन्त्रणमा लिएको छ । बैरियाबाट सिम्रौनगढतर्फ जाँदै गरेको एचआर २६ बिबि ००४० नम्बरको सेतो रंगको भारतीय
कैद मात्रै लागेका २ सय ७३ जना, जरिवाना मात्रै लागेका ८ सय १८ र कैद तथा जरिवाना दुवै भएका ९ सय ३७ जना फरार छन् । २ हजार २८ जना
रोम। इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ । बर्लुस्कोनी तीन पटक इटालीको प्रधानमन्त्री भइसकेका थिए, जो केही समयदेखि बिरामी थिए। बर्लुस्कोनी विगत ६ सातादेखि मिलानको एक
प्युठान । प्यूठानको स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्किंदै गरेकोएउटा निजी कार दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । स्वर्गद्वारी दर्शन गरी फर्कने क्रममा लु१ च ६३४५ नम्बरको कार दुर्घटना हुँदा
काठमाडौँ। काठमाडौँ गोँगबुस्थित एक होटलमा युवायुवती मृत फेला परेका छन् । टोखा नगरपालिका–९ स्थित ग्रिन नेपाल होटलमा आज बिहान युवायुवती मृतावस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता,
मुम्बई । मुम्बईको प्रख्यात मराठा मन्दिर सिनेमामा आज पनि दर्शकका लागि उनीहरुले मनपराएका कलाकारको फिल्म देखाइने गरिन्छ । ‘मुगल–ए–आजम’ देखि लिएर ‘दिलवाले दुल्हनिया ले जाएंगे’ जस्ता आइकोनिक फिल्म हेर्न यहाँ दर्शकको
मुम्बई। टेलिभिजन कार्यक्रम प्रस्तोता एवम् निर्देशक सरोज ओझा र श्रष्टा एवम् सामाजिक अभियन्ता राजेन्द्रप्रसाद ओझा ‘नयन’सहित सात नेपालीले दादासाहेब फाल्के टेलिभिजन अवार्ड २०२३ प्राप्त गरेका छन् । एनटिभि न्युजमा प्रसारण
वीरगन्ज। पर्साको बहुदरमाई नगरपालिकाका जनप्रतिनिधिले मोवाइद खरिदको नाउमा लाखौं रुपैयाँ खर्चिएको पाइएको छ। नगरपालिकाले ०७८/७९ मा जनप्रतिनिधिका लागि मोबाइल खरिद गरिदिएको पाइएको हो । उक्त आर्थिक वर्षमा नगरपालिकाले रेडमी, वन
काठमाडौं। लुकाएर विदेश लैजान लागेको अमेरिकी डलरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाका प्रेम नोर्वु शेर्पा रहेका छन् । विमानस्थल सुरक्षा प्रहरी प्रमुख डीआइजी अर्जुन चन्दका
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकास्थित मानखोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । जुरा गाउँपालिका–६ की १७ वर्षीया लक्ष्मी डाँगी र उक्त गाउँपालिकाका सात वर्षीय किरण नेपालीको मृत्यु भएको जिल्ला
काठमाडौं । सात नेपाली युवा भारतको मुम्बईमा ‘दादासाहेब फाल्के टेलिभिजन अवार्ड २०२३’बाट विभूषित भएका छन् । अवार्डको विदेशी विधाअन्तर्गत विभूषित हुनेमा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रम ‘सचेतना’का प्रस्तोता एवम्
रोम। इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारका क्रममा मिलानको सान राफेले अस्पतालमा निधन भएको हो । उनी रक्त क्यान्सरबाट ग्रसित थिए ।