काठमाडौँ। नेपालमा पहिलो पटक मङ्कीपक्स भाइरस सङ्क्रमण देखिएको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६० वर्षीया विदेशी महिलामा मङ्कीपक्स भाइरस (एमपक्स) को सङ्क्रमण देखिएको हो । इपिडिमियोलोजी
बुटवल। सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत तरकारी फलफूलजन्य केही वस्तुमा मूल्य अभिवृद्धि (भ्याट) लगाएपछि त्यसले नेपालको तरकारी व्यवसायमा प्रत्यक्ष असर गर्नुकासाथै चोरी निकासीले प्रश्रय पाएको तर उपभोक्ता मूल्य बढेको
काठमाडौं। अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई काठमाडौंबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१५ बौद्ध बस्ने ४५ वर्षीया निर्मला महर्जन र बारा जितपुर
लमजुङ। लमजुङको सुन्दरबजार नगरपालिकामा आयोजित मिनी म्याराथुन प्रतियोगीतामा गजेन्द्र राई प्रथम भएका छन् । खेलको माध्यमबाट युवाहरुको प्रतिभा प्रस्फुटन गर्नुका साथै जिल्लालाई खेलको माध्यमबाट देश भर चिनाउने उद्देश्यले शनिबार आयोजित
रामेछाप। प्रेस चौतारी नेपाल रामेछापले नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा रामेछापमा कालो झन्डासहित तालाबन्दी गरेको छ । नेपाल पत्रकार महासङ्घले जारी गरेको सदस्यता शुद्धीकरणसम्बन्धी मापदण्ड, २०७९ विपरीत सदस्यता शुद्धीकरण र
राँची । बलिउड अभिनेत्री अमिषा पटेलले राँची अदालतमा आत्मसमपर्ण गरेकी छिन् । शनिबार अमिषा पटेल ठगी मुद्दामा उपस्थित हुन राँची सिभिल कोर्ट पुगिन्, त्यसपछि अभिनेत्रीले आत्मसमर्पण गरिन् । चलचित्र अभिनेत्री
काभ्रे। ‘नैतिक, ब्यबाहारिक तथा ब्यबसायीक शिक्षाको लागी ज्ञानकुन्ज’ भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै विगत २१ वर्ष देखी बनेपामा सञ्चालित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले शिक्षासँगै स्वास्थ्यलाई पनि प्राथमिकता दिने उद्देश्यले एसईई दिएर
काभ्रे। राष्ट्रिय युवा संघ नेपाल काभ्रेको आयोजनामा शुक्रबार र शनिबार दुईदिन आयोजना गरिएको खुल्ला राष्ट्रिय फुटसल प्रतियोगिताको उपाधि अनेरास्ववियु काभ्रेले हात पारेको छ । धुखमी धुलिखेल समूहलाई हराउँदै अनेरास्ववियुले उपाधि
एजेन्सी। आन्ध्र प्रदेश पूर्वी गोदावरी जिल्लाको माडकी राष्ट्रिय राजमार्गमा शनिबार बिहान कार र मालवाहक गाडी एकापसमा ठोक्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्।
हैंदाराबाद। अभिनेता प्रभास स्टारर फिल्म ‘आदिपुरुष’ शुक्रबारबाट विश्वव्यापी रिलिज भएको छ । कृति सेनन, सैफ अली खान र सनी सिंहको समेत प्रमुख भूमिका रहेको फिल्म रिलिजसँगै विवाद र चर्चामा तानिएको
नयाँ दिल्ली । रिलिज हुनुअघि नै विवादमा परेको बलिउड चलचित्र ‘आदिपुरुष’ रिलिज पछि पनि थप विवादमा परेको छ । फिल्ममा देखाइएको रामायणको कथा र संवादको स्तरसँग छेडछाड गरेर दर्शकको भावनामा
काठमाडौं । नेपालमा पहिलो पटक मंकीपक्स भाइरसवाट ग्रसित महिला फेला परेकी छिन । केही दिनअघि नेपाल आएकी एक एकजना ६० वर्षीया विदेशी महिलामा मंकीपक्सको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे
मदुरै । दक्षिण भारतमा भारतीय जनता पार्टी (भाजपा)का एक प्रभावशाली नेता पक्राउ परेका छन् । भारतीय जनता पार्टी (भाजपा) का तमिलनाडु इकाईका नेता एसजी सूर्यलाई प्रहरीले चेन्नईबाट पक्राउ गरेको हो
काठमाडौं । भोलिदेखि सामुदायिक विद्यालय अनिश्चितकालिन बन्द हुने भएको छ । नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबार देखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्द गर्न लागेको हो । विद्यालय बन्दको कार्यक्रम कार्यान्वयन गराउनका
बुटवल । रुपन्देहीको तिलोत्तमा १६ मा लागुऔषध प्रयोग कर्ताबीच भएको मनमुटावले एक युवाको हत्या भएको छ । नवलपरासी बर्दघाट सुस्ता (पश्चिम) सुनवल नगरपालिका–७ घर भएका १८ वर्षीय सुमन कुँवरको तिलोत्तमा–१६
रौतहट। रौतहटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । रौतहटको बौधीमाई नगरपालिका वार्ड नं ५ कोपवा टोलमा करेन्ट लागेर शुक्रबार राती २ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा कोपवा
टेक्सास । अमेरिकामा भीषण आँधीका कारण ३ जनाको मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन् । अमेरिकाको टेक्सास राज्यको पेरीटन प्यानह्यान्डल सहरमा आएको भीषण आँधीका कारण तीन जनाको मृत्यु
काठमाडौं । मधेसको पर्यटन र औद्योगिकरणका विषयमा पहिलोपटक बाराको सिमरामा भएको ‘मधेस कन्क्लेभ’को प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बुझाइएको छ । शुक्रबार नेपाल एशोसिएसन अफ टूर एण्ड
जबलपुर । भारतको मध्यप्रदेश जबलपुरबाट निकै दर्दनाक घटना बाहिर आएको छ । त्यहाँ एक बाबुले आफ्नो नवजात शिशुको शव झोलामा बोकेर जानुपर्ने अबस्था सिर्जना भएको घटना बाहिर आएको हो ।
गण्डकी । पोखरामा सम्पन्न गण्डकी प्रदेशस्तरीय विज्ञान महोत्सवमा सैनिक आवासीय महाविद्यालय पोखरा प्रथम भएको छ । हिमालयन साइन्स फाउन्डेसनको आयोजना र विज्ञान शिक्षक समाज गण्डकी प्रदेशको सहआयोजनामा महोत्सवमा पोखराकै सिर्जना