बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१३ का कार्यवाहक वडाध्यक्ष दिलावर कवडिया रु नौ हजार घुससहित पक्राउ परेका छन् । आज कवडियासँगै कार्यालय सहयोगी गङ्गाराम बृजवासीलाई रु नौ हजार रकम घुस लिइसकेको अवस्थामा
काठमाडौं राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबारमा छड्के चेक गरेको छ । बिहीबार बिहान सतर्कता केन्द्रले सिंहदरबारका कर्मचारीमाथि छड्के गरेको हो । कर्मचारीहरू हाजिर गरेर निस्कने गुनासो आएपछि केन्द्रले सिंहदरबारको दक्षिण गेटमा
काभ्रे । नेपालको इतिहासमा पहिलो पटक यौनिक तथा लैङ्गिक समुदायको राष्ट्रिय सर्वेक्षण गरिने भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालय र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका प्रतिनिधिहरु बीचको धुलिखेलमा सम्पन्न पुर्व
काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई मातृशोक परेको छ । प्रमुख आयुक्त थपलियाकी ९० वर्षीया आमा डम्बरकुमारी थापाको शुक्रबार निधन भएको हो । उनको निधनप्रति आयोगले शोक
सुर्खेत । कर्णाली प्रदेशको आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा कार्यक्रममा उद्योग र वन सम्बन्धी योजनालाई समेटिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले प्रस्तुत गरेको वार्षिक
काभ्रे । युवा संघ नेपाल काभ्रेको आयोजनामा खुल्ला राष्ट्रिय फुटसल प्रतियोगिता शुक्रबार देखि धुलिखेलमा शुरु भएको छ । पुर्व मन्त्री तथा नेकपा एमाले पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले प्रतियोगिताको उद्घाटन गर्नु
एजेन्सी । क्यानडाको मनिटोबास्थित कारबेरी सहर नजिकै बिहीबार सेमी ट्रेलर ट्रक र ज्येष्ठ नागरिकले भरिएको बस एक आपसमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन चार महिनाको स्वास्थ्य उपचारपछि चीनबाट स्वदेश फर्किएका छन् । चीनमा चार महिना लामो स्वास्थ्य उपचारपछि शुक्रबार पुन श्रीमती ओनसरी घर्तीसहित स्वदेश फर्किएका
कैलाली । कैलारी गाउँपालिका ८ पृथ्विपुर बस्ने ५५ वर्षीय दयाराम चौधरीलाई एकनाले भरूवा बन्दुक २ थान, बारुद ४ डिब्बा, गोली ३६ पिस, सिसा २४ पिस, केप ८ पिस र कम्पास
ओखलढुंगा । कोशी प्रदेशको पहाडी जिल्ला सोलु, ओखलढुंगा, खोटाङलगायतका कूपोषित बालबालिकाहरु उपचारका लागि पोषण पुनःस्थापना केन्द्र जान थालेका छन् । जसले गर्दा ओखलढुंगा जिल्ला अस्पताल रुम्जमटारमा सञ्चालित पोषण पुनःस्थापना केन्द्रमा
काठमाडौँ। विभिन्न मितिमा हराएका २२ ओटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रमकाबीच कार्यालयका
स्याङ्जा। जिल्लाको भीरकोट नगरपालिका १ स्थित शिशौघारीमा निर्मित नमूना पार्क हिजोआज सबैको आकर्षणको केन्द्र बनेको छ । फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणसँगै नमूना पार्क बनाइएको हो । तत्कालीन भीरकोट नगरप्रमुख छायाँराम
एजेन्सी। म्यानमारको सेनाको हेलिकप्टर बिहीबार बिहान ने पाइ ताव केन्द्र शासित क्षेत्रको लुई टाउनसिपमा दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको छ । म्यानमारको राज्य प्रशासन परिषद्ले जनाएअनुसार तालिमका
काठमाडौं । कोशी प्रदेशले अध्यादेशमार्फत् आर्थिक वर्ष २०८०/८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ । आन्तरिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीसमेत
काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रक्रिया पूरा नगरेको र निर्देशन उल्लंघन गरेको भन्दै कान्तिपुर हिसान शैक्षिक मेला बन्द गराएको छ । कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) को आठौं संस्करण बिहीबारदेखि भृकुटीमण्डप
ओखलढुंगा । यही जेठ ४ गते देख ओखलढुंगामा सञ्चालन हुने कोशी प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगिताका लागी जिल्ला खेलकुद विकास समिति ओखलढुंगाले आफ्नो अन्तिम १६ खेलाडी छनौट गरेको छ ।
नुवाकोट । बेलकोटगढी नगरपालिका-२ लामाचौरमा सडक माथिबाट झरेको पहिरोले पुरिएर एक जनाको ज्यान गएको छ । सडकको नाला सफा गर्ने क्रममा पहिरो झर्दा बिहीबार बेलकोटगढी-१२ का ३२ वर्षीय मनकुमार तामाङको घटनास्थलमै
सिड्नी, एजेन्सी । एक जना अष्ट्रेलियाली सांसदले सदनभित्रै आफूमाथि यौन आक्रमण भएको आरोप लगाउँदै महिलाका निम्ति संसद् ‘सुरक्षित स्थान’ नभएको बताएकी छन् । बिहीबारको संसद् बैठकमा रुदै स्वतन्त्र सांसद लिडिया
लमजुङ। पश्चिम लमजुङको मर्स्याङ्दी गाउँपालिकाले प्लास्टिकका प्लेट, गिलास र चम्चा प्रयोगमा प्रतिबन्ध लगाइएको छ । गाउँपालिकाले जेठ २५ गते बसेको कार्यपालिका बैठकमा प्लास्टिकका सामाग्री प्रयोगमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय
काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोटको अभ्यास खेलमा ओमानले नेपाललाई २६८ रनको लक्ष्य दिएको छ । जिम्बावेको हरारे स्पोट्र्स क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४९ दशमलव २ ओभरमा