ललितपुर । बालयौन दुरूपयोग गरेको अभियोगमा ललितपुर महानगरपालिका-२२ बुङ्मतीस्थित ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टरका संचालक हुम्ला सिमिकोट गाउँपालिका-६ घर भएका ४१ वर्षीय दत्त सिंह बुढालाई प्रहरीले पक्राउ गरेको छ
काठमाडौ । नेकपा (एमाले)को सचिवालय बैठक जारी छ । च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा सो बैठक बसेको छ । समसमायिक राजनीतिक विषय, पार्टीको आन्तरिक कार्यक्रम तथा सांगठानिक संरचनाबारे सुन प्रकरणपछि संसद्
काठमाडौं । नेपाल चिकित्सक संघले मेडिकल काउन्सिल र प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)का पदाधिकारीहरूलाई कारबाही गर्न माग गरेको छ । आज (सोमबार) उक्त संघले एक विज्ञप्ति जारी गर्दै सोही काउन्सिल
लमजुङ । जिल्लास्थित डिभिजन वन कार्यालय लमजुङमा कर्मचारी अभाव हुँदा कार्यसम्पादनमा समस्या भएको कार्यालयले जनाएको छ । लामो समयदेखी दरवन्दी अनुसारका कर्मचारीको पदपूर्ति हुन नसक्दा कार्यालयले सम्पादन गर्ने दैनिक कामहरू
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू तर्सेर भाग्ने खालको मान्छे नभएको प्रतिक्रिया दिएका छन् । ललिता निवास जग्गा हिनामिनामा तत्कालीन प्रधानमन्त्रीलाई पनि अनुसन्धानको दायरामा ल्याउन सर्वाेच्च अदालतले
रामेछाप । आँखा पाक्ने रोगबाट अन्यको दाँजोमा शिक्षक र विद्यार्थी बढी प्रभावित भएका छन् । उक्त रोगको संक्रमण शिक्षक र विद्यार्थीमा फैलिएपछि रामेछापका विद्यालयहरूको आन्तरिक प्रशासनको निर्णयबाट केही दिनलाई पठनपाठन
सिन्धुपाल्चोक । जिल्लाको हेलम्बु–मेलम्ची र पाँचपोखरी सडकखण्ड अवरुद्ध भएको छ । लगातारको वर्षापछि आएको बाढीका कारण ग्यालथुम, चनौटे, तालामाराङ, सिमखेतलगायत ठाउँमा बाढीसँगै पहिरो जाँदा मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध भएको हो ।
काठमाडौं । नवनियुक्त मन्त्री अनितादेवी साहले पद तथा गोपनीयताको शपथ लिएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले संघीय मामिला तथा सामान्य प्रशासन
काठमाडौं । निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले पत्रकार सम्मेलन गर्ने भएका छन् । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमार्फत हिजो मन्त्रीबाट फिर्ता बोलाईएका मन्त्री मोदीले आज पत्रकार
काठमाडौं । ‘नक्कली’ भनेर पक्राउ परेको तर सक्कली भन्ने खुले पछि डा. रञ्जित कुमार यादव थुनामुक्त भएका छन् । ‘नक्कली डाक्टर’ भन्दै गत साउन २६ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान
नवलपरासी । अविरल वर्षाका कारण नारायणी नदीमा बाढी आएपछि सीमावर्ती क्षेत्र त्रिवेणीस्थित गण्डक ब्यारेजका ३६ ढोका खुला गरिएका छन् । गण्डक ब्यारेजमा अहिले ३ लाख १४ हजार क्युसेक पानीको बहाव
काठमाडौं । अत्याधिक बर्षाका कारण सप्तकोशी र गण्डक नहरका सबै ढोका खोलिएका छन् । मोरङ र सप्तरीको सिमामा रहेका कोशी ब्यारेजका सबै ५४ वटा ढोका खोलिएका छन भने गण्डक नहरका
बेइजिङ । चीनको सान्सी प्रान्तको सियान क्षेत्रमा भीषण वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो गएको छ । सो पहिरोमा आइतबार साँझसम्म मृत्यु हुनेको संख्या २१ पुगेको छ भने अन्य ६ जना
सुर्खेत । नेपालगन्जबाट हुम्ला जहाज नजाँदा त्यहाँ आज हुने परीक्षाको प्रश्नपत्र पुगाउन निकै समस्या भएको थियो। नागरिक उड्डयन प्राधिकरणले साउन १२ गते शुक्रबारदेखि नयाँ उडान तालिका निकालेपछि हुम्लामा जहाज नउड्दा
मुम्बइ । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देको गृह जिल्लामा एउटा अचम्मको घटना प्रकाशमा आएको छ । जहाँ जिल्लाको कलवास्थित छत्रपति शिवाजी महाराज अस्पतालमा एकै रातमा विभिन्न कारणले १८ जना बिरामीको मृत्यु
काठमाडौं । मस्तिष्क मृत्यु पश्चात हुने अंग दानबाट प्रत्यारोपण सम्बन्धि जानकारी गराउने उद्देश्यका साथ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आईतबार भक्तपुर नगरपालिकका नगर प्रमुख सुनिल प्रजापतीको प्रमुख आतिथ्यतामा भक्तपुर जिल्लाका
इस्लामबाद, । पाकिस्तानी सरकारको आलोचना गरेको भन्दै सञ्चारकर्मीमाथि प्रतिबन्ध लगाईएको छ । पाकिस्तानी सेनाको आलोचना गरेको आरोपमा सरकारले ११ जना पाकिस्तानी सञ्चारकर्मीमाथि प्रतिबन्ध लगाईएको हो । समाचार अनुसार पाकिस्तानको इलेक्ट्रोनिक
काठमाडौं । मुस्ताङको कागबेनीमा बाढीले प्रहरी चौकीसहित १५ घर बगाएको छ । जिल्लाको मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनीमा आएको बाढीले प्रहरी चौकीसहित १५ घर, निर्माणाधीन पक्की पुल बगाएको हो । हिजो
चितवन । नारायणी नदीको जल सतह अझै पनि सतर्कता तहमाथि रहेको छ । जल तथा मौसम विभागका अनुसार आज बिहान ५ः५१ बजेसम्म नारायणीले सतर्कता तह पार गरेको छ । आइतबार
अमेरिकाको जंगलमा लागेको भिषाण डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । एक साता देखी लागेको डढेलोमा परेर अहिलेसम्म मृत्यु हुनेको संख्या ९३ पुगेको अधिकारीहरूले जनाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार