काठमाडौँ। प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा शुक्रबार वडा नं २७, वडा नं १७, वडा नं ३२ र वडा नं ९ विजयी भएका छन् । लैनचौर फुटसल मैदानमा
दैलेख । दैलेखमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । दुल्लु नगरपालिका ३ को सियाँला भन्ने ठाउँमा कर्णाली लिफ्टिंगको सामाग्री पुर्यएर फर्किने
काभ्रे। लायन्स क्लब अफ काभ्रे फुलचोकी, पनौती नगरपालिकाको आयोजना तथा काठमाडौँ मेडिकल कलेज सिनामंगल, काठमाडौँको प्राविधिक सहयोग र पनौती नगरपालिका वडा नम्वर २ को सह आयोजनामा पनौती वडा नम्वर १
बझाङ । बझाङमा दुई नाबालिगमाथि सामूहिक बलात्कार भएको छ। मष्टा गाउँपालिका–१ रनाडा रुपदेउली टोलकी दुई बालिकामाथि करणी गरेर सोही ठाउँका तीन किशोर फरार भएका छन्। करणीमा परेकी दुबै नाबालिका हुन्।
काभ्रे। राष्ट्रिय बाल दिवसमा बनेपा नगरपालिकाले जनप्रतिनिधिसँग बालबालिका कार्यक्रम आयोजना गरेको छ । नगर भित्र रहेका विद्यालयका विद्यार्थीहरुले नगरपालिकाका जनप्रतिनिधिहरुसँग गुनासै गुनासा राखेका छन् । बनेपा नगरपालिका स्थित समता निकेतनमा
ओखलढुंगा । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धिचरण नगरपालिका-११ रमाईलोडाँडा बस्ने ३० वर्षीय चन्द्र बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । विकले ती किशोरीलाई भदौ १९ गते आफ्नै
काठमाडौँ। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ पुस्तक प्रकाशित भएको छ । उक्त पुस्तकको आवरण पृष्ठ सञ्चारकर्मीहरूका बीच शुक्रबार अनावरण भएको हो । जीवन–सम्बन्ध, संस्कार, पारिवारिक
रौतहट । कोरोना पीडितलाई वितरण गर्नु पर्ने रकम यहाँको एक पालिकाले सहकारी संस्थामा बचत गरेको खुलेको छ । ०७९ असार महिनामानै कोरोना पीडितलाई वितरण गर्नु पर्ने ९० लाख रुपैयाँ परोहा नगरपालिकाले
महोत्तरी। मटिहानी नगरपलिका-८ दशगजाबाट स्रोत नखुलेको १३ लाख ७० हजार रुपैयाँसहित मटिहानी नगरपालिका-८ बस्ने ४० वर्षीय नवीन साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरी
दाङ। मादक पदार्थ सेवन गरेका एक स्थानीय व्यक्तिले बाबुको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–५ दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको हत्या गरेको जिल्ला प्रहरी
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका– १५ लोहनामा खेल्ने क्रममा नालामा खसेर दुई वर्षीय रोहन मुखियाको मृत्यु भएको छ । शुक्रबार घर अगाडि खेल्ने क्रममा नालामा खस्दा उनको मृत्यु भएको हो ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा सम्बोधन गर्ने भएका छन् । आज (शुक्रबार) दिउँसो १ बजे आह्वान गरिएको संसद् बैठकमा उनले सम्बोधन गर्ने भएका हुन् । प्रधानमन्त्री दाहालले आसन्न
ओखलढुंगा। पुर्वधार विकास कार्यलय ११ बजेसम्म खुल्न नसकेका कारण सेवाग्राही मर्कामा परेका छन् । कार्यलय प्रमुख रविचन्द्र पन्जियारको भाइ शिव चन्द्र पन्जियारले कार्यलयकाे चाबी बोकेर सोलु गएको कारण कार्यलय खुल्न
काठमाडौं । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ। आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ११
काठमाडौं । आज (शुक्रबार) मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने छ
काभ्रे । विशेष सूचनाका आधारमा काठमाडौं प्रहरी परिसरको टोलीले विमानस्थल बाहिरबाट बरामद गरेको मलद्वारमा लुकाइ ल्याएको सुन प्रकरणले काभ्रे कांग्रेसमा खैलाबैला भएको छ । पार्टी सभापति एवं प्रदेश मन्त्रीसमेत रहेका
काठमाडौ । मीड सोलु हाइड्रोपावरको आज शुक्रबार भदौ २९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार भारतीय ठूलो गोलभेडा प्रतिकेजी न्यूनतम मूल्य ४०, टनेल गोलभेडा सानो ८०, लोकल गोलभेडा
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५
हेटौडा। आकस्मिक बाहेकका हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्थाले सबै सेवाहरू बन्द गरेका छन् । चिकित्सक कुटपिटको विरोध तथा सो घटनामा संलग्नलाई कारबाहीको माग गर्दै हेटौँडाका सरकारी तथा निजी स्वास्थ्य संस्थाका आकस्मिक