हिन्दीसिनेमाका प्रसिद्ध कलाकार ओमपुरीको आज शुक«बार बिहान हृदयघाटका कारण मुम्बईमानिधनभएको छ । सन् १९७६ मा मराठी फिल्म घासीरामकोतवालबाट करिअर सुरु गरेका पुरीले ३०० भन्दा बढी हिन्दी चलचित्रहरुमा अभिनयगरिसकेका छन् ।
बीपी साह, काठमाडौं सत्तारुढ दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सरकारले दर्ता गराएको संविधान संशोधन विधेयक टेबुल गर्ने सहमति भएको छ। पुस २४ गते बस्ने व्यवस्थापिका संसद्को बैठकमा सरकारले संशोधन
नेपाल समाचारपत्र काठमाडौं तीन ठूला विद्यार्थी संगठनले तत्काल स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन्। त्रिभुवन विश्वविद्यालयले त्रिवि सभाबाट निर्वाचनको मिति घोषणा गरेको भोलिपल्टै नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले
काठमाडौं, २१ पुस । सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिनको लागि नयाँ नियम लागु भएको छ । यो नियम चारपाङग्रे सवारीको हकमा हो । बाग्मती यातायात व्यवस्था कार्यालयले चारपाडग्रे सवारीको
काठमाडौँ, २१ पुस । नेकपा एमाले लगायत नौ राजनीतिक दलको आयोजनामा शुक्रबार हुने जनप्रदर्शनको पूर्वसन्ध्यामा आज बृहत् मोटरसाइकल ¥याली निकालिएको छ । एमाले, नेकपा ९माले०, राष्ट्रिय जनमोर्चालगायत नौ राजनीतिक दलले
तनहुँ, २१ पुस । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गाउँको चुनाव जित्न सकेमात्रै नेपाली काँग्रेसको जित हुन सक्ने बताउनुभएको छ । आजदेखि दमौलीमा सुरु गरिएको ‘छैटौँ तनहुँ
काठमाडौँ, २१ पुस । अनेरास्ववियुले त्रिभुवन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कार्य तालिका सार्वजनिक गर्न विश्वविद्यालयसंग माग गरेको छ । आज यहाँ पत्रकार सम्मेलनमा अनेरास्ववियु अध्यक्ष नवीना लामाले फागुन
काठमाडौं, २१ पुस । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीलाई हटाउने सरकारको निर्णयप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार एमाले अध्यक्ष केपी शर्मा
बुटवल,२१ पुस । बुटवलमा संचालित सामुदायिक टेलिभिजन लुम्बिनीले लोक सभ्यता, सांस्कृतिक पहिचान र स्थानीय गायन क्षेत्रका कलाकारहरुको प्रतिभा उजागर गराउने उद्देश्यले राईजिङ स्टार नामक सांगेतिक कार्यक्रम गर्ने भएको छ ।
काठमाडौँ, २१ पुस । व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफ्नो छुट्टै संशोधन दर्ता गराउने भएको छ । बिजुलीबजारस्थित तमलोपा कार्यालयमा आज रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै
काठमाडौँ, २१ पुस । नेकपा (माओवादी केन्द्र)ले मुलुकको विद्यमान समस्या समाधानका लागि सहमति एवम् सहकार्यको विकल्प नभएको भन्दै त्यसका लागि सर्वोच्च अदालतको पछिल्लो फैसलाले समेत मार्ग प्रशस्त गरेको बताएको
विराटनगर, २१ पुस । नेपाली काँग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले संविधान संसोधन प्रकृयालाई थाँति राखेर स्थानीय निकायको निर्वाचन गराउनु पर्ने बताउनुभएको छ । विराटनगर स्थित कोइराला निवासमा महामन्त्री निर्वाचित भएपछि
नेपाल समाचारपत्र काठमाडौं काठमाडौं उपत्यकाव्यापी सडक पीडित संघर्ष समितिले बुधबार आह्वान गरेको उपत्यका बन्दको प्रभाव राजधानीमा आंशिक रूपमा परेको छ भने बन्दका क्रममा करिब आठ दर्जन बन्दकर्तालाई प्रहरीले गिरफ्तार गरेको
काठमाडौं, (नेस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख ओनसरी घर्तीबीच भेटवार्ता भएको छ। सो भेटमा सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सहमति निर्माण गरेर संसद् सुचारु गर्नुपर्ने आग्रह
काठमाडौं, (नेस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधन प्रस्तावसम्बन्धी सर्वोच्चको निर्णयले राजनीतिक दलहरूलाई एक ठाउँमा बसेर सहमतिमार्फत अगाडि बढ्न प्रेरित गरेको बताउनुभएको छ। सहमति निर्माणका लागि आफूले कोसिस गरिरहेको
नेपाल समाचारपत्र काठमाडौं पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जातीय दूरी बढाउने गरी हुने कुनै पनि निर्णय स्विकार्य नहुने बताउनुभएको छ। उहाँले सरकारले अघि सारेको संविधान संशोधनमाा दलबीच एकताबद्ध
कुमार श्रेष्ठ, बाँके राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले पाँच विकास क्षेत्रलाई नै प्रदेश कायम गर्नुपर्ने बताएका छन्। ‘यसका लागि अब हामीले आन्दोलन गर्नुपर्छ।’ –नेताहरूले एकै स्वरमा भनेका छन्। नेपालगन्जमा आयोजित एकतासभामा
नेपाल समाचारपत्र काठमाडौं संविधान संशोधनमार्फत सीमांकन हेरफेर हुनै पर्ने अडान संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले दोहर्याएको छ। सर्वोच्च अदालतको फैसला सकारात्मक रहेको बताउँदै संविधानको धारा २७४ लाई खारेज गरेर
काठमाडौँ, २० पुस । मिर्गौला रोगीका लागि वीर अस्पतालमा २४ सै घन्टा डायलासिस सेवा सुरु भएको छ । बिरामीलाई सुविधा दिने उद्देश्यले दिउँसो मात्र दिइँदै आएको डायलासिस सेवालाई गत आइतवारदेखि
काठमाडौँ । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको आदेशले प्रदेश टुक्र्याउने दुर्घटनाबाट बचाएको बताउनुभएको छ । नेकपा (एमाले)सहित नौ राजनीतिक दलले यही पुस २२ गते गर्ने