न्युज अफ नेपाल, तनहुँ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा औषधि अभाव देखिएको छ । स्वास्थ्य केन्द्रमा सामान्य औषधि पनि नहुँदा उपचारमा आउने बिरामी रित्तो हात फर्कन बाध्य छन् ।
न्युज अफ नेपाल, चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि महायज्ञबाट रु ५० करोड ७६ लाख ७६ हजार ५० सङ्कलन गर्ने लक्ष्य लिइएको छ । जिल्लाका सबै राजनीतिक दल,
न्युज अफ नेपाल, राजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका–१ मा गएराति मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्षको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी अग्निसाइर कृष्णा सवरण गाउँपालिकाका–१ का
न्युज अफ नेपाल, काठमाडौं । मुलुकको राष्ट्रिय बसपार्कका रूपमा रहेको गोङ्गबुँस्थित नयाँ बसपार्कमा शुद्धीकरण अभियान सञ्चालन गरिएको छ । देशका अधिकांश जिल्लाका मानिस राजधानी भित्रिएपछि पहिलोपटक पुग्ने स्थानका रूपमा रहेको
न्युज अफ नेपाल, तुलसीपुर । दाङका आठ नाकामा सशस्त्र बल शिविर स्थापना हुने भएको छ । दाङको राजपुर र गढवा गाउँपालिकाका आठ नाकामा शिविर स्थापना हुन लागेको हो । गृहमन्त्रालयको
नेपाल समाचारपत्र ,पर्वत। जलजला गाउँपालिकामा अनियमितता भएको आरोप लगाउँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गाउँपालिकाको कार्यालयमा १४ बुँदे ज्ञापनपत्र बुझाएको छ । नेकपाका गाउँपालिका अध्यक्ष दिपक आचार्यको नेतृत्वमा पुगेका नेता तथा
न्युज अफ नेपाल, जाजरकोट । अघिल्लो वर्षमै निर्माण गरिसक्नुपर्ने सडक अहिलेसम्म हुन नसक्दा खलङ्गा– पाँचकाटिया सडकमा स्थानीयवासीले सास्ती व्यहोर्दै आएका छन् । खलङ्गा–पाँचकाटिया सडकखण्डभित्र पर्ने भेरी नगरपालिका–२ रिसाङखोलादेखि बाहुनथानासम्मको सडकमा
न्युज अफ नेपाल, बाँके । तपाईँ नेपालगञ्जवासी हुनुहुन्छ या यहाँको पाहुना । यदि तपाईँ नेपालगञ्जमा हुनुहुन्छ भने अब शौचसँगै सङ्गीतको आनन्द लिन सक्नुहुन्छ । यसका लागि नेपालगञ्ज उपमहानगरपालिकाले नेपालकै पहिलो
मोतीराम तिमल्सिना,महाभारत, काभ्रे। केहि वर्ष अघि विकट क्षेत्रका रुपमा चिनिएको जिल्लाको डाँडापारी स्थित महाभारत गाउँपालिका सुगम हुँदै साक्षर घोषणा भएको छ । सडक, भौतिक पूर्वाधार, विद्युत्तिकरण, इलाका प्रशासन, नागरिकलाई सेवा
काठमाडौं, (नेस)। ७२औं भारतीय सेना दिवस नेपालस्थित भारतीय राजदूतावासले एक कार्यक्रमको आयोजना गरी मनाएको छ। सो कार्यक्रममा भारतीय सेनाका मानार्थ महारथी नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको
काठमाडौं, (नेस)। जात नमिलेका कारण केटीले विवाह गर्न नमानेपछि जोरपाटीमा एक युवाले आत्महत्या गरेका छन्। रौतहट घर भई दक्षिण ढोका नजिकै गलैचा कारखानामा काम गर्दै आएका टेकबहादुर तामाङले आत्महत्या गरेको
नेपाल समाचारपत्र, काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले जिल्ला संयोजक र सहसंयोजकको चयन गरेको छ। केन्द्रीय कमिटिले पूर्णता पाएसँगै जिल्लाका संयोजक र सहसंयोजकको चयन गरिएको हो। केन्द्रीय कमिटिको पहिलो
भक्तपुर, (नेस)। भक्तपुर जिल्लाको सूर्यविनायक र सुकुलढोकाबाट जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन्। सूर्यविनायक नगरपालिका ८ बस्ने नारायण गोपाल श्रेष्ठको नेवा किचन होटलबाट जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठलगायत ५
नेपाल समाचारपत्र, काठमाडौं। त्रिभुवन विश्वविद्यालयले यही फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन समितिको बैठक बसेको छ। स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका संयोजक एवं निमित्त रेक्टर
बैतडी, (नेस)। बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष परमल बोहराको निधन भएको छ। ६२ बर्षीय वडाअध्यक्ष बोहराको सोमबार निधन भएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो।
काठमाडौं, (नेस)। उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले पदबाट राजीनामा दिनुभएको छ। जारी गतिरोधलाई अन्त्य गर्न मार्ग प्रशस्त गर्ने भन्दै डा तुम्बाहाम्फेले पदबाट सोमबार राजीनामा दिनुभएको हो। तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा
सुनील महर्जन, काठमाडौं। निर्वाचन आयोगले मौन अवधिमा निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरेको छ। सोमबार राति १२ बजेदेखि मौन अवधि लागू भएको आयोगले जनाएको छ। निर्वाचन आचारसंहिताबमोजिम ४८ घण्टा मौन
नरेन्द्र केसी, दाङ। विप्लव नेतृत्वको नेकपाका पाँच जना नेता कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय दाङले जिल्ला अदालतको गेटबाटै पुनः पक्राउ गरेको छ। जिल्ला अदालतबाट धरौटीमा छुटेका तुलसीपुर उमनपा–१९ निवासी नेकपाका राप्ती
काठमाडौं, (नेस)। नेपाल भ्रमणमा रहनु भएकी बेल्जियमकी राजकुमारी एस्ट्रिडले कैलालीमा निर्माण भएको नवनिर्मित क्षयरोग केन्द्रको उद्घाटन गर्नुभएको छ। क्षयरोगको उपचार र अनुसन्धानका लागि स्थापना भएको लक्ष्मीनारायण क्षयरोग केन्द्रको स्वास्थ्यमन्त्री भानुभक्त
काठमाडौं, (नेस)। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहमति भए उपसभामुख नत्र सभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ। सभामुख र उपसभामुख पद रिक्त भएपछि सोमबार जेष्ठ सदस्य महन्त ठाकुरको अध्यक्षतामा बसेको