काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सामग्री सङ्कलन र परीक्षणका हिसाबले अब अभाव हुन्न भन्ने ठाउँमा पुगेको बताउनुभएको छ । सङ्घीय संसद् राज्यका
मोतीराम तिमल्सिना,काभ्रे । जिल्ला अदालत काभ्रेपलाञ्चोकमा दर्ता भएका मुद्दाको पक्षहरुलाई दिईएको तारिखको म्याद सकिएको छ । लकडाउन लम्बिदै जाँदा तोकिएको तारिखको अवधी समाप्त भएको हो । अदालत खुलेको १० दिन
न्युज अफ नेपाल,काठमाडौं । लकडाउनको समयमा महँगोमा मासको दाल बिक्री गरेपछि बिगमार्टलाई कारवाही गरिएको छ । काठमाडौंको हात्तीगौंडामा रहेको बिगमार्टको आउटलेटलाई वाणिज्य, आपूर्ति तथ उपभोक्ता संरक्षण विभागले मासको दाल प्रतिकिलो
चिप्लेढुङ्गा। गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले आर्थिक वर्ष २०७७/७८मा कृषकमैत्री नीति तथा बजेट ल्याउन मन्त्रालयलाई सुझावसहित निर्देशन दिएको छ । समितिले प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर
काठमाडौँ । नेपाललाई चीन सरकारले कोभिड– १९ को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई आज यहाँ आयोजित कार्यक्रममा नेपालका लागि चीनका
यमलाल भुसाल, बुटवल । सरकार वाहिर रहेका रुपन्देहीका राजनीतिक दलले सीमा क्षेत्रमा अलपत्र नागरिकलाई उद्धार गर्न सरकारसंग माग गरेका छन । नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई
न्युज अफ नेपाल, भद्रपुर । ठेकेदारले रेखदेखका लागि खटाएका कामदार घर फिर्ता गरेका कारण झापाको चन्द्रगढीमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला स्मृति सभागृह (जिपी भवन) अन्यौलमा देखिएको छ । कोरोना सङ्क्रमण त्रासका
बर्दिया । बर्दियाका मत्स्यपालन व्यवसायी लकडाउन लम्बिएपछि मर्कामा परेका छन् । किसानले लकडाउनका कारण उत्पादन भएका माछा बिक्री पाएका छैनन् । तिनले माछापालनका लागि बनाइएका पोखरी सफाइ र मर्मत गरी
पाँचथर । पाँचथरको याङवरक गाउँपालिकामा नयाँ प्रकारको किराले अलैँची नष्ट गर्न थालेको छ । नयाँ किराको प्रकोपले अलैँची सखाप हुँदै गएपछि यहाँका कृषक चिन्तित बनेका छन् । अघिल्लो वर्ष केही
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सिममा ढुङ्गा प्रहार गरी आफ्नै बुबाको हत्या गरेको अभियोगमा आइतबार साँझ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शनिबार राति १० बजे बेनी नगरपालिका–१
कास्की । विभिन्न राजनीतिक दलका नेता र सरोकार सङ्घसंस्थाले कास्कीमा जातीय भेदभाव तथा छुवाछूत गरेको आरोपमा पक्राउ परेकालाई संरक्षण गरेको आरोप लगाउँदै गण्डकी प्रदेशसभा सदस्य कृष्णबहादुर थापाको राजीनामाको माग गरेका
न्युज अफ नेपाल, नवलपरासी । मिचिएको भूमि फिर्ताको माग गर्दै नेपाल विद्यार्थी संघ पूर्वि नवलपरासीले कावासोतीमा भारत विरुद्ध प्रदर्शन गरेको छ । कोरोनाको सन्त्रास विच विद्यार्थीहरुले सामाजिक दुरी कायम गर्दै
न्युज अफ नेपाल, नवलपरासी । खोला नदीमा माछा मारेर जीविको पार्जन गर्ने बोटे, माझी, मुसहरका विपन्न परिवारलाई राहत वितरण गरिएको छ । आर्ट अफ लिभिड.ग चितवनले पूर्वी नवलपरासी मध्यविन्दु २
हेटौंडा, (नेस) मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ बस्ने फूलमाया तामाङले घरमा लागूऔषध गाँजा लुकाइराखेको सूचना शनिबार राति करिब पौने ९ बजे इलाका प्रहरी कार्यालय मनहरीमा आयो । प्रहरी निरीक्षक श्रीशंकर
भक्तपुर, (नेस) नेपाल मजदुर किसान पार्टीले भारतले लिपुलेकमा एकतर्फीरूपमा सडक बनाएकोमा अन्तर्राष्ट्रिय अदालत जानुपर्ने माग गरेको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले नेपालको भूमि
विनोदसिंह विष्ट, बैतडी सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा स्क्रब टाइफस र औलोका बिरामी फेला पर्न थालेका छन् । पछिल्ला केही वर्षयता बैतडीजस्ता पहाडी जिल्लामा पनि औलोका बिरामी देखिन थालेका हुन् ।
नेपाल समाचारपत्र, काठमाडौं माध्यमिक तहका परीक्षा नहुने भन्ने भ्रममा नपर्न विद्यार्थीलाई प्रस्ट गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीहरूले परीक्षा सञ्चालन गरी प्रमाणपत्र जारी गर्ने व्यवस्थाकानुनमा नै भएकाले परीक्षा कुनै
काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले गरेको लकडाउनको अवधिमा सेवा प्रवाहलाई केही विस्तार गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीशसहित न्यायाधीशहरुको आज बसेको पूर्ण बैठकले सोमबारदेखि नेपाल सरकार
पुष्कर बुढाथोकी, भक्तपुर । अरनिको राजमार्ग हुदैं पूर्वका जिल्लाबाट राजधानी प्रवेश गर्ने प्रमुख नाका भक्तपुरको जगातीमा सवारी साधन निःसंक्रमण गराउने ‘डिस्इन्फेक्सन टनेल’ सञ्चालनमा आएको छ । काठमाडौँ उपत्यकामा विद्युतीय सवारी
सरोज यादव, मोरङ । लकडाउन नखुले पनि सरकारले कृषिसँग सम्बन्धित काम भने सुचारु गर्न सकिने जनाएको छ । सोही कुरालाई मध्यनजर गर्दै मोरङको सुन्दरहरैंचा नगरपालिकाले नगर क्षेत्रका किसानहरुलाई धानको बिउ